उत्तम विक्रम विष्टकोे आवाजमा निकै रोमान्टिक गीत ”तिजमा छम छम ” भिडियो सहित
आर पोखरेल, काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दैँ गायक तथा संगीतकार उत्तम विक्रम विष्टकोे आवाजमा सजिएको निकै रोमान्टिक गीत ”तिजमा छम छम ” गीतको भिडियो बजारमा आएको छ ।
उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीत तथा कृष्ण पुनको एरेन्ज गीतमा रहेको छ ।
कृष्ण पाण्डेको छायाँकन , विनोद बमको सम्पादन तथा उवि उविको निर्देशनमा भिडियो तयार गरिएको छ । ”तिजमा छम छम ...








![हरेक नेपालीले हेर्नेपर्ने कोरियाबाट आयो यस्तो गीत [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/07/maxresdefault-1-9.jpg)





