गायिका उमा खड्काको आवाजमा तिज गीत ”दिदि भाई ” सार्वजनिक ।
आर पोखरेल , काठमान्डाँै ।
महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ । यसै विचमा न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका उमा खड्काको आवाजमा सजिएको मौलिक तिजको कोशेली ”दिदि भाई ” गीतको भिडियो बजारमा आएको छ
दिदि भाई विचको मायालाई चार्ड पर्व सगँ जोडिएको छ । जस्तो अवस्थामा भएपनी आफनो माइतिलाई नविसर्न आग्रह...














