‘मेगा मोडल–२०१९’मा जोडिए आईआईएफटी स्कुल अफ फेसन र होटल आकामा
काठमाडौं, १७ असार । विभिन्न सांगीतिक रियालिटी शाहरु भइरहेका बेला मोडलिङ र फेसनसम्बन्धी रियालिटी शो ‘मेगा मोेडल–२०१९’ हुने भएको छ । यो ‘मेगा मोडल’को सिजन–४ बारे आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
ग्ल्यामर, फेशन र मोडलिङ क्षेत्रको वृद्धिविकास र ग्ल्यामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले सन् २००८ देखि ईमेज च्यानलले प्रारम्भ गरेको ‘मेगा मोडल’को यस सिजन...














