दुई नेपाली बालक भारतीय रियालिटी शोमा तहल्का मचाउँदै, पुगे फाइनलमा

दुई नेपाली बालक भारतीय रियालिटी शोमा तहल्का मचाउँदै, पुगे फाइनलमा
काठमाडौं । नेपाली प्रतिभा मुलुकभित्र मात्र होइन, अन्य देशमा पुगेर पनि चर्चित बन्दै आएका छन् । कतिपय प्रतिभा त अन्य मुलुकमा पुगेर सर्वोत्कृष्ट समेत हुँदै आएका छन् । पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदै छन् । भारतीय टेलिभिजन च्यानल ज...

चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक

चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक
चर्चित मोडल अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ । जहाँ उनीहरुको आकर्षक निर्त्य प्रस्तुत गरिएको छ । अर्जुन प्रसाद पौडेल र चर्चित गायिका मिना निरौलाको स्वर रहेको गीतमा शब्द जानु कम्बंग लिम्बु र संगीत मिन बिष्टको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन् । सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंह...

अर्जुन क्षेत्री आफ्नो स्वार्थका लागी जनतामा त्रास फैलाएको खुलासा (भिडियो हेर्नुस्)

अर्जुन क्षेत्री आफ्नो स्वार्थका लागी जनतामा त्रास फैलाएको खुलासा (भिडियो हेर्नुस्)
विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले अर्जुन क्षेत्रीले जनतामा त्रास फैलाएर स्वार्थ लुटिरहेको आरोप लगाएका छन् । उनले बास्तविकता नबुभी पछि नलाग्न समेत आग्रह गरे । 'ज्योतिष शास्त्रले ग्रह गतिको आधारमा विष्लेशण गर्ने हो यसरी ठोकुवा गर्ने होइन',उनले भने । पौडेलले आफुलाई पपुलर बनाउन कुनैपनि आधारविना यस्तो भविष्यवाणी नगर्न आग्रह समेत गरेका छन् । पछिल्लो समय ज्योतिषी भन्दै अर्जुन क...

क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आ“सु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो) 

क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आ“सु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो) 
पाठेघरको क्यान्सरसंग संघर्ष गर्दै आएकै हेमजाकी लिला परियारलाई हेमजाका स्थानीय हाल अमेरीका रहेका धुर्व कुँवरबाट आर्थिक सहयोग भएको छ । कुँवरले रु. १५ हजार रुपैया सहयोग गरेका हुन् । लिला र धुर्व कुनै समय एउटै कक्षाबा बिद्यार्थी भएको र लिलाको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकाले सहयोग गरेको अमेरीकाबाट बताएका छन् । उनले लिलाको उपचारका लागी अरु साथीहरुसंग पनि सहयोग मागेका छन् । यता लिलाको उपचारमा हाल स...

प्रियसी रेकर्डिङ स्टुडियोले गर्यो एच आई भी पिडितलाई सहयोग

प्रियसी रेकर्डिङ स्टुडियोले गर्यो एच आई भी पिडितलाई सहयोग
काठमान्डाँै । काठमान्डौँको अनामनगरमा रहेको प्रियसी डिजिटल रेकर्डिङ स्टुडियो ले एच आई भि पिडित सर्जक बाबु राम खत्रीका लागी आर्थिक सहयोग सहित गीत रेकर्डिङ तथा भिडियो निमार्ण गर्नका लागी आबश्यक सहयोग गरेको छ । परिवारबाट पिडित भएका साथै साहरा विहिन भएका बावुरामको अवस्था दयनिय भएको र गीत संगीतमा उनको मुल्याङकन गदैँ उनलाई सहयोग गरेको प्रियसि म्युजिक प्रालीका निर्देशक राजेन्द्र पुरीले बताए । ...

गौत्तम शेर्पाको निर्देशनमा ”चोट ” हेर्नुहोस भिडियो

गौत्तम शेर्पाको निर्देशनमा ”चोट ” हेर्नुहोस  भिडियो
काठमान्डाँै । लोकप्रिय गायिका सन्ध्या बुढा र गायक सुरज बोम्जनको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत”चोट ” सामना म्युजिक क्रियसन म्युजिक प्रा ली मार्फत सार्वजनिक भएको छ । सुरज बोम्जन तामाङको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । जिवनको कठिन परिस्थितीलाई गीतमा समेटिएको छ । मायाले धोका दिदाँ मनमा पिडा भएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ । दिपक सुमन र विवसको छायाँकन , अविनास डिसीको स...

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डौँ । आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ । शिल्पा पोखरेल , रोहित बावा , ...

रन्जिता गुरुङ को अभिनयमा अधिकार हेर्नुहोस भिडियो सहित

रन्जिता गुरुङ को अभिनयमा अधिकार हेर्नुहोस भिडियो सहित
काठमान्डौँ , जेष्ठ १९ नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियारको लोकदोहोरी गीत बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट शब्द तथा गायक प्...

प्यासिफिक टिन प्रिन्स एण्ड प्रिसेसको लागी अनिषको भोटका लागी सबैलाई अपिल

प्यासिफिक टिन प्रिन्स एण्ड प्रिसेसको लागी अनिषको भोटका लागी सबैलाई अपिल
काठमान्डाँै जेष्ठ १९ । सानैदेखि मोडलिङमा विषेश चासो राख्ने काठमान्डाँै टोखाका अनिश श्रेष्ठ यतिबेला यसै क्षेत्रमा आफ्नो भविष्य खोज्दै अन्तराष्ट्रिय प्रतियोगीता प्यासिफिक टिन प्रिन्स एण्ड प्रिसेसको अन्तिम चरणमा पुग्न सफल भएका छन । देश भएका विभिन्न मोड्लिङ प्रतियोगीताहरुमा सहभागी रहदै आएका उनी हाल नै काठमान्डाँैमा सम्पन्न मिस्टर एस ई ई २०१९ फष्ट रनर अपका विजेता भएर आफनो खुवी सबै सामु पस्कि स...