काठमान्डाँै ।
लोकप्रिय गायिका सन्ध्या बुढा र गायक सुरज बोम्जनको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत”चोट ” सामना म्युजिक क्रियसन म्युजिक प्रा ली मार्फत सार्वजनिक भएको छ ।
सुरज बोम्जन तामाङको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । जिवनको कठिन परिस्थितीलाई गीतमा समेटिएको छ । मायाले धोका दिदाँ मनमा पिडा भएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।

दिपक सुमन र विवसको छायाँकन , अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”चोट ” गीतको भिडियोमा रश्मी भटट , इम राना मगर र सुर्य र तेजशको अभिनय रहेको छ ।

”चोट ” गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया