उखान युद्धमा प्रति आले संग हारेका ढकालले, पुनः सम्झना र योगेस संग युद्ध मच्चाए (भिडियो सहित)

उखान युद्धमा प्रति आले संग हारेका ढकालले, पुनः सम्झना र योगेस संग युद्ध मच्चाए (भिडियो सहित)
गायक तथा सर्जक नकुल ढकालको नयाँ ब्याटल गित “प्रेम युद्ध”पुन सार्वजनिक गरिएको छ । नकुल ढकालको नयाँ युटुव च्यानलबाट सार्वजनिक भएको गितले चर्चा बटुलिरहेको अवस्थामा ह्याकरले च्यानलनै ह्याक गरेर हटाईदिए पछि पुन अपलोड गरिएको हो । बाग्लुङ्गको बलेवामा जन्म भई म्याग्दीमा ब्यवसाय संगै गित संगितमा पनि उतिकै चर्चा पाएका गायक ढकालको शब्द लय रहेको गितमा नकुल ढकाल गायक योगेश काजी र सम्झना लामिछानेको स्वर रहेको छ...

कवितामा प्रज्ज्वल र गजलमा बिमलाको बेजोड प्रस्तुति राजधानीमा

कवितामा प्रज्ज्वल र गजलमा बिमलाको बेजोड प्रस्तुति राजधानीमा
आज राजधानीको डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्ताकलयको हल, लाजिम्पाटमा आयोजित “शाब्दिक समारम्भ” को दशौँ श्रृङ्खलामा दुई युवा साहित्यकारहरुले साहित्यिक माहौललाई निकै रोमाञ्चक बनाए । कविता तर्फ प्रज्ज्वल अधिकारी र गजलमा बिमला दाहालको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति थियो । हातेमालो साहित्य संगम, काठमाडौं द्वारा आयोजित उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सु...

सनी लियोनीको आइटम डान्स भएको नेपाली फिल्मको गीत जेठ २० मा रिलिज हुने

सनी लियोनीको आइटम डान्स भएको नेपाली फिल्मको गीत जेठ २० मा रिलिज हुने
काठमाडौं। चलचित्र ‘पासवर्ड’को प्रदर्शन भदौ २७ बाट हुने तय भएको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको पासवर्डलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । यस चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी छिन् । चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, विक्रम जोशी, प्रविन खतिवडा, धिरेन शाक्य, लिसा सुनार, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत लगायतले अभिनय गरेका छन् । ...

काँचुली चलचित्रको छायांकन काठमाडौँ मा तिव्र गतिमा

काँचुली  चलचित्रको छायांकन काठमाडौँ मा तिव्र गतिमा
काठमान्डाँै , जेष्ठ १७ बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भैरहेको चलचित्र काँचुलीको छायाँकन काठमान्डाँै का विभिन्न ठाउँमा छायाँकन तिव्र गतिमा भैरहेको निमार्ण पक्षले बताएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र काँचुली मा बास्तविक जिवनमा मानिसले देखाउने विभिन्न गतिविधीलाई चलचित्रमा उतारिएको छ । जसरी सर्पले आफनो अवस्था अनुसार काँ...

गणेश सेन्चुरी र आकृति थापा मगर को अभिनयमा“छोरो खेलाउन” हेर्नुहोस भिडियो सहित

गणेश सेन्चुरी र आकृति थापा मगर को अभिनयमा“छोरो खेलाउन” हेर्नुहोस भिडियो सहित
सौगात पोखरेल , काठमान्डाँै । मौलिक पञ्चे बाजामा गीतहरु बजारमा कम मात्रमा आइरहेको अवस्थामा जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा पन्चेबाजा गीत “छोरो खेलाउन” शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बहुचर्चित गायिका शर्मिला गुरुङ र गाएक कमल जिएमको आवाज रहेको छ । ईश्वर बाबुको लय तथा शब्द सिर्जना रहेको छ । मायामा पागल भएकाकारण आफनो सन्तानको प्रतिक्षामा रहेको कुरा गीतमा भनिएको छ । आफनी ...

चलचित्र ‘पोइ पर्यो काले’ को छायाँकन सुरु

चलचित्र ‘पोइ पर्यो काले’ को छायाँकन सुरु
काठमाडौं । निर्माता दीपक मनाङ्गे रहेको फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सुरु भएको छ । पोखराको विन्दावासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा, अभिनेता सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ । फिल्म शिशिर राणाले निर्देशन गर्दैछन् । कथा समेत उनको रहेको फिल्ममा शिव ढकालको छायाँकन सुवास भुष...

चलचित्र ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा

चलचित्र ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा
काठमाडौं । फिल्मका निर्देशक हेमराज विसी हुन् । रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘घामड शेरे’को सुटिङ सकिएको छ । ३८ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक हेमराजले बताए । निश्चल र स्वस्तिमा ‘घामड शेरे’मा पनि श्रीमान् श्रीमतीकै भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको हो । निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अ...

सलमानले खुलाए विवाह नगर्नुको कारण

सलमानले खुलाए विवाह नगर्नुको कारण
बलिउडका सुपरस्टार सलमान खान चाडैं नै सरोगेसीबाट बुवा बन्ने योजना बनाउँदै छन् । ५३ वर्ष पुगेका सलमानले कहिले बिहे गर्छन् भन्ने प्रश्न सँधै नै चर्चामा रहिरहेको विषय हो । सलमानले एक अन्तरवार्तामा आफूलाई एउटा बच्चा चाहेको कुरा बताएका छन् । फिल्म ‘भारत’को प्रोमोशनको क्रममा भारतीय मिडियासँग कुराकानी गर्दा उनले आफ्नो पनि एउटा बच्चा होस् भन्ने चाहना ब्यक्त गर्नुका साथै बच्चा चाहिए पनि आमा नचाहिएको बत...

कपिलदेखि प्रियंकासम्म भन्दै छन् बच्चाको अभिभावक

कपिलदेखि प्रियंकासम्म भन्दै छन् बच्चाको अभिभावक
मुम्बई। ‘इस प्यार को क्या नाम दूँ’ सीरियलबाट चर्चामा आएका अभिनेता बरुण सोबतीले केही दिन अगाडि आफ्ना फ्यानलाई खुशीको खबर सुनाए। बरुण र उनकी पत्नी पशमीन मनचन्दा विवाह गरेको आठ वर्षपछि आमा–बुवा बन्दैछन्। ‘ये रिश्ता क्या कहलाता है’ मा आफ्नो भूमिकाकालागि चर्चित अभिनेत्री प्रियंका छिब्बरले २०१२ मा बलिउड अभिनेता विकास कलंत्रीसँग विवाह गरेकी थिइन्। विवाह गरेको ६ वर्षपछि उनीहरुको घरमा नयाँ सदस्यको...

संकटमा सलमानको भारत, उच्च अदालतमा मुद्दा

संकटमा सलमानको भारत, उच्च अदालतमा मुद्दा
काठमाडौं (एजेन्सी) । सलमान खान स्टारर बलिउड फिल्म भारत रिलिजको मिति नजिकिँदै जाँदा संकटमा परेको छ । आगामी ५ जूनमा रिलिज हुने भनिएको फिल्म भारतको शीर्षकका विषयलाई लिएर दिल्ली उच्च अदालतमा रिट दर्ता भएको छ । रिट दर्ता गर्नेहरुले भारत नामले आममानिसको भावनामा आघात गर्ने तर्क गरेका छन् । एएनआईको एक रिर्पोटका अनुसार रिट दर्ता कर्ताहरुले दिल्ली उच्च अदालतमा सो फिल्मको नाम परिवर्तन गर्न माग गरेक...