दिलिप योन्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“को विमोचन सम्पन्न ।
काठमान्डाँै ,बैशाख २८ ।
कवि ,मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन भएको छ । कार्यक्रममा स्वागत मन्त्व्य साहित्यकार विना थिङ तामाङले राखेकी थिइन ।
बरिष्ठ संगीतकार शक्तिबल्लव , गीतकार किरण खरेल , गीतकार राजेन्द्र थापा , गजलकार विपिन किरण , संगीतकार राजेश थाप...














