जोगिएला त दयाहाङको क्रेज ?

जोगिएला त दयाहाङको क्रेज ?
काठमाडौं । कुनै समय एकदमै व्यस्त नायक दयाहाङ राईको पछिल्लो समय क्रेज घट्दै गइरहेको छ । उनी नेपाली चलचित्र ‘लुट’बाट निकै नै चर्चा कमाएर चलचित्र क्षेत्रमा फस्टाएका थिए । उनले दर्शकमाझ आफ्नो छुट्टै क्रेज बनाएका थिए । तर उनको त्यो क्रेज पछिल्लो समय घट्दै आइरहेको छ । उनले कबड्डी चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका थिए । अब फेरि नेपाली चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज पनि निर्माण हुने भएको छ । ज...

बिक्रम बरालले बिवाह गरे

बिक्रम बरालले बिवाह गरे
काठमाण्डु, ३१ वैशाख – ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो । बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले...

ब्लड क्यान्सर पिडित रेजिनाद्धारा सहयोगको अपिल हेर्नुहोस भिडियो सहित

ब्लड क्यान्सर पिडित रेजिनाद्धारा सहयोगको अपिल हेर्नुहोस भिडियो सहित
आर पोखरेल काठमान्डाँै । लाउ लाउ र खाउ खाउको उमेरमा लमजुङको राईनास नगरपालिका तिनपिप्लेकी रेजिना श्रीमल यतिबेला मृत्युसंग लडिरहेकी छिन । कक्षा ११ मा पढदँै गरेकी रेजिनालाई ब्लड क्यान्सर भएको डाक्टरहरुले पुष्टि गरेपछि अहिले परवारमा रुवावासी चलेको छ । विपन्न परिवारमा जन्मिएकी रेजिनाको परिवारमा निकै ठुलो बज्रपात भएको छ । काठमाण्डौ नयाँबानेश्वर स्थित सिभिल हस्पिटलमा उपचार गरीरहेकी रेजिनाको आ...

केटा खोज्ने नयाँ शैली अडिसन मार्फत जीवन साथि खोज्दँै चर्चित युटुबर तथा मोडल सोनीका रोकाया

केटा खोज्ने नयाँ शैली अडिसन मार्फत जीवन साथि खोज्दँै चर्चित युटुबर तथा मोडल सोनीका रोकाया
काठमान्डाँै । द सोनिका सो मार्फत आफ्नो बुलन्द आवाज र बिभिन्न खालका मनोरञ्जनात्मक प्रश्न गर्ने सोनिकाले भिडियो मार्फत बिहे गर्ने केटा खोज्दै गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु विवाहका लागी योग्य भएको र त्यसका लागी योग्य वरको खाँचो भएको उनले सो भिडियोमा बताएकी छन । आफनो अभिभावक सगँ कुराकानी गदै आफनो जिवन सहज बनाउनको लागी केटा खोज्न चर्चित मोडल सोनिकाले भनेकी छन । आफनो जिवनको लागी महत्वपुर्ण ...

मिलन क्षेत्री र राधा घिमिरेको अभिनयमा ‘ सोल्टिनी ’ सार्वजनिक

मिलन क्षेत्री र राधा घिमिरेको अभिनयमा ‘ सोल्टिनी ’ सार्वजनिक
काठमान्डौँ । गायक पारस लामाको आवाजमा समावेश निकै रोमान्टिक गीत ‘सोल्टिनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनी सोल्टिनी निकै राम्री भएको र सोल्टिनीको मायामा आफु कायल भएको गायक लामाले गीतमा बताएका छन । ज्ञानेन्द्र लामाको शब्दमा रहेको गीतमा टंक बुढाथोकीको को संगीत छ । गीतको भिडियोलाई भैरब कालिका म्युजिक प्रालीले बजारमा ल्याए...

दिपक लामा र नग्मा श्रेष्ठको अभिनयमा ‘ यात्रा लामो ’ सार्वजनिक

दिपक लामा र नग्मा श्रेष्ठको  अभिनयमा  ‘ यात्रा लामो ’ सार्वजनिक
काठमाण्डौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै रोमान्टिक गीत ‘यात्रा लामो ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ । नबोलेर नै कतिपय अवस्थामा मायालुको माया पाउनबाट बञ्चित हुनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । प्रेम थापाको शब्दमा रहेको गीतमा सिएल शर्मा को संगी...

पुर्वाञ्चल लिटल स्टारको उपाधी स्मृती मल्लिक लाई

पुर्वाञ्चल लिटल स्टारको उपाधी स्मृती मल्लिक लाई
बीरेन्द्रकुमार साह बिराटनगर , बिराटनगरको बिरेन्द्र सभा गृहमा शनिबार सम्पन्न भएको पुर्वाञ्चल लिटल स्टारको उपाधी स्मृती मल्लिकले जितेकी छिन् । साईमन फिल्म एण्ड इँटरटेनमेट मुम्बईको आयोजनमा बिराटनगरका १९ जना बालबालिकाहरुको सहभागीतामा भएको पुर्वाञ्चल लिटल स्टारको उपाधी सहित स्मृतिले नगद ५१ हजार सहित ट्रफी हात परिन्। लिटल स्टारको फस्ट रनरअप कुणाल कुण्डलियाले ३१ हजार नगद सहित ट्रफी त्यस्तै सेकेन्ड ...

सुशिला थापा र अर्जुन थापाको अभिनयमा ‘ आँशु झर्यो ’ सार्वजनिक

सुशिला थापा र अर्जुन थापाको अभिनयमा ‘ आँशु झर्यो ’ सार्वजनिक
काठमाण्डौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ । दामोेदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटी को संगीत छ । गी...

हाँस्य टेलिश्रृङखला ” ड्राइभर खलासी ” आउदैँ ।

हाँस्य टेलिश्रृङखला ” ड्राइभर खलासी ” आउदैँ ।
काठमान्डौ बैशाख २९ – चर्चित हास्य टेलिश्रृङखला का कलाकार हाँस्य कलाकार मधु आचार्यले नयाँ युट्युव सिरिज ल्याउने भएका छन् । चर्चित हाँस्य टेलिसिरियल ‘मेरी बास्सैँ ’ र विभिन्न चलचित्रमा मुख्य भुमिका निवार्ह गरेका उनले छिटटै नै आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी नयाँ हाँस्य सिरिज सुरुवात गर्न लागेको जानकारी दिए । धेरै दर्शक को चाहाना अनुरुप नयाँ टेलिश्रृङखला लाई ल्याउने निर्णय आ...

दिलिप योन्जन तामाङको शब्दमा “ गोधुलिमा उनिलाई भेट्दा ” भिडियो सहित

दिलिप योन्जन तामाङको शब्दमा “ गोधुलिमा उनिलाई भेट्दा ” भिडियो सहित
काठमान्डाँै । लोकप्रिय गायक सन्तोष लामाको आवाजमा सजिएको “ गोधुलिमा उनिलाई भेट्दा ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जनद्धारा लिखित अनुराग गीतमा समावेश भएको पहिलो सर्वोकृष्ट गीत बजारमा आएको हो । आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरा लाई गीतमा समावेश गरिएको छ ।मायालुको माया निकै प्रगाढ हुने कुरालाई गीतमा ब्यक्त गरिएको छ । अमेरिकामा बसोबास गरिरहेका गीतकार...