फेसबुकमा लेखेको स्ट्याटसलाई लिएर वसन्त सापकोटा र टंक बुढाथोकीबीच विवाद

फेसबुकमा लेखेको स्ट्याटसलाई लिएर वसन्त सापकोटा र टंक बुढाथोकीबीच विवाद
काठमाण्डाै:- संगीतकार तथा गायक वसन्त सापकोटा र टंक बुढाथोकीबीच विवाद उत्पन्न भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्ट्याटसको स्क्रिनशटलाई बसन्तले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै अग्रजलाई सम्मान गर्न सुझाव दिएका छन् । खासमा गायिका समीक्षा अधिकारीको विषयलाई लिएर दुई संगीतकारबीच विवाद उत्पन्न भएको हो । टंकले आफ्नो युट्युब च्यानलमा समि क्षाको एक भिडियो अपलोड गरेक...

नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न

नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न
काठमाडौँ : काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्यताको साथ् सम्पन्न भएको छ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा भब्य रुपमा अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यादवले भाषा सस्कृति तथा सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा. यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो ...

अभिनेत्रीले मृत्युसँग साक्षात्कार गरेको खुलासा गर्दै शेयर गरिन् त्यतिबेलाको अनुभव

अभिनेत्रीले मृत्युसँग साक्षात्कार गरेको खुलासा गर्दै शेयर गरिन् त्यतिबेलाको अनुभव
मुम्बइ। टेलिभिजन नायिका जुही परमारले हालै आफ्नो इन्स्टाग्राम पोष्टमा केही दिन अघि आफूले मृत्युसँग सामना गर्नुपरेको र त्यसपछि कसरी बच्न सफल भइन् भनेर जानकारी दिएकी छिन् । जुहीले आफ्नो पोष्टमा लेखिन्, ‘२१ मार्च अर्थात् होलीको रात मेरो स्वास्थ्य एक्कासी खराब भयो । म सास फेर्न सकिरहेको थिइनँ । मेरो सास रोक्किएको थियो र म पाँच मिनेट पनि बाँच्दिन होला जस्तो भएको थियो । मैले एकजना साथीलाई छोरी समायरा...

ढल्दो उमेरमा अमिताभलाई केमा लागेको छ पछुतो?

ढल्दो उमेरमा अमिताभलाई केमा लागेको छ पछुतो?
एजेन्सी । बलिउडका मेगास्टार अमिताभ बच्चनको बढ्दो उमेरले पनि उनको काम गर्ने हौसलालाई कम गर्न सकेको छै । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छन् । उनी आफ्नो दैनिक गतिविधि सामाजिक सञ्जालमा शेयर गर्छन् । पछिल्लो पटक उनले सामाजिक सञ्जालमा एक कुराको पछुतो रहेको बताएका छन् । उनले फेसबुकमा आफ्ना केही तस्वीरहरु पनि पोस्ट गरेका छन् । ती तस्वीरहरुमा उनी अलि फरक देखिएका छन् । तस्वीरमा उनी देशी ल...

नेपाली सर्ट मुभी पिज्जा

नेपाली सर्ट मुभी पिज्जा
काठमाडौँ । नेपाली सर्ट मुभी पिज्जा बजारमा आएको छ । एलपी पाण्डेको कथावस्तु तथा निर्देशन रहेको सर्ट मुभी पिज्जा ग्रिनस्क्रिन युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो । झण्डै १३ मिनेटको चलचित्र पिज्जामा आकर्षक कथा रहेको छ । प्रेममा धोका पाएर एक्सिडेन्टमा ज्यान गुमाएकी चलचित्रकी पात्र नेहा आफ्नो मृत्युपछि पनि माया खोज्दै आत्मा बनेर पार्कमा यसै चलचित्रका प्रमुख पात्रको रुपमा रहेका श्री सुमनलाई सुना...

‘सारेगमप’ मा आयुषले मचाए धमाल ,चम्काए नेपालको नाम

‘सारेगमप’ मा आयुषले मचाए धमाल ,चम्काए नेपालको नाम
भारतकै चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले नेपालको नाम चम्काईरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा प्रितम आचार्यले आफनो उत्कृष्ट प्रर्दशन गरेका थिए भने आज प्रसारण भएको एपिसोडमा सिन्धुपाल्चोकका आयुष केसीले आफनो प्रस्तुती दिएका छन् । अघिल्लो एपिसोडमा बटम फोरमा परेका उनी आउट हुनबाट बचे तर आजको एसिपोडमा भने आयुषले यति उत्कृष्ट प्रर्दशन गरेकी जजहरुले स्ट्या...

के श्रीमानद्वारा बन्धक बनाइएकै हुन् त विष्णु माझी ?

के श्रीमानद्वारा बन्धक बनाइएकै हुन् त विष्णु माझी ?
सालको पात टपरी हुनी नहुनी सल्लैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको….. यो लोकगीत अहिले सर्वप्रिय, लोकप्रिय र चर्चाको शिखरमा छ, तर यही गीतमा आफ्नो मीठो आवाज प्रदान गर्ने गायिका विष्णु माझी भने गुमनाम र छायामा छिन् । आज यो गीतको हाइडिमान्ड हुँदा गायक कुलेन्द्र विक मात्र स्टेजमा पुग्छन् । श्रोताहरूले विष्णु माझीको डिमान्ड गर्दा उनी पनि अनविज्ञता प्रकट गर्छन् र भन्न बाध्य छन्, ‘विशेष...

इटहरीबाट कलाकार तथा निर्मात्री प्रज्ञा जोशी पक्राउ, ५० लाख ठगी गरेकाे आरोप

इटहरीबाट कलाकार तथा निर्मात्री प्रज्ञा जोशी पक्राउ, ५० लाख ठगी गरेकाे आरोप
इटहरी / कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ठगी गरेको आरोपमा उनी क्राउ परेकी हुन् । ५० लाख ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशी इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलयले बताएकाे छ । सुबर्ण कुमारी श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी द...

नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट आधुनिक छायाँकारको उपाधी मुकेश हुमागाईँ लाई ।

नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट आधुनिक छायाँकारको उपाधी मुकेश हुमागाईँ लाई ।
चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आज बनेपामा सम्पन्न भएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट आधुनिक छायाँकारको उपाधी विगत १ दशक देखी सक्रिय रुपमा भिडियो छायाँकन गदैँ आउनुभएका मुकेश हुमागाईँद्धारा छायाँकन गरिएको जनम जनम गीतले अवार्ड हाँसिल गरेको छ । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले मुके...

२ पटक एसएलसी दिएको प्रदिपको अनुभव

२ पटक एसएलसी दिएको प्रदिपको अनुभव
नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक प्रदिप खड्का यतिबेला चैत्र २२ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म लभस्टेशनको प्रचारप्रसारमा दौडिरहेका छन् । उनले यो फिल्म बितरक एवं निर्माता गोविन्द शाहीसंग मिलेर निर्माण गरेका हुन् । यसअघि पनि २ वटा फिल्म निर्माण गरिसकेका प्रदिपको लभस्टेशन उनका लागि निकै बिषेश छ किनकी निकै प्रतिष्पर्धा रहेको यस क्षेत्रमा प्रदिपको अघिल्लो रिलिज फिल्म रोज असफल भएको कारण उ...