आर पोखरेल, काठमान्डौँ,
बहुमुखी प्रतिभाका धनी चर्चित गायक राजु बिरहीले यसपाली फरक धारको बियोगान्त गित सार्बजनिक गरेका छन । बिरही स्वयं आफ्नै आवाज , अभिनय र निर्देशनमा रहेको उक्त गित छैन बाच्ने आसले रिलिज हुने बितिकै चर्चा बटुल्दै छ । हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु राजु बिरहीको उक्त गितमा महिला आवाजमा सिता लामा र अभिनयमा मोडेल गिता बुढाथोकीले साथ दिएका छन र उक्त गितको भिडियोमा गिताको कारण धर्मराज सुवेदी र राजु बिरहीको द्वन्द देखाइएको छ भने छायांकन अरुन कुमार सुनार र सम्पादन प्रेम कुमार थारुले गरेका छन साथै यस गितमा सन्जय श्रीपालको मीठो एरेन्ज रहेको छ र उक्त गित म्युजिक नेपाल मार्फत युटुबमा सर्बजनिक गरिएको हो ।
“छैन बाँच्ने आश “ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया