चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)

चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)
काठमान्डाँै , माघ ८ वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन ...

साया भण्डारीलाई चर्चित मोडल विमल अधिकारीले छोडेपछि ………….. हेर्नुहोस भिडियो सहित

साया भण्डारीलाई चर्चित मोडल विमल अधिकारीले छोडेपछि ………….. हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , माघ ८ नेपाली गीत संगीतको विकाश र प्रबद्धन गर्न समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बुद्धि पुन मगर र विमला रोक्का मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत ‘ प्रतिक्षाको घडि ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । आफनी मायालुलाई भेटन नपाउदा गायक निकै निराश भएका छन । आफनी प्रेमीका आफनो बन्न आउने विश्वासका साथ गायक कुरेर बसेका छन । गीतमा प्रेम आचार्यको शब्द तथा ने...

जसु याक्खाको निर्देशनमा गायक सरोज गुरुङको बुद्ध जन्मेको देश मेरो’ (भिडियोसहित)

जसु याक्खाको निर्देशनमा गायक सरोज  गुरुङको  बुद्ध जन्मेको देश मेरो’ (भिडियोसहित)
काठमान्डाँै , माघ ८ आफनो मातृभुमी नेपाल प्रति समर्पित हुदैँ गायक सरोज गुरुङको आवाजमा सजिएको देशभक्ति गीत ‘ बुद्ध जन्मेको देश मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा देश प्रतिको माया र गौरवको गाथालाई समेटिएको छ । आफनो सस्कार र सस्कृतिलाई जगाउने तर्फ गायक निकै अगाडि रहेका छन । आफु विश्वको जुन कुनामा भएपनि नेपाली माटो आफनो लागी प्यारो भएको कुरा गीतमा समेटिएको छ । गीतमा पुष्पराज बरालको शब्द तथा स...

राष्ट्रिय एपिक म्युजिक अवार्ड चुमिन गितकार सरुले

राष्ट्रिय एपिक म्युजिक अवार्ड चुमिन गितकार सरुले
पुष ६,२०७५। गितकार शारदा मरासिनी सरुले राष्ट्रिय एपिक म्युजिक अवार्ड चुम्न सफल भएकी छन । एपिक नेपाल म्युजिक प्रालिले काठमाडौमा आयोजना गरेको राष्ट्रिय एपिक म्युजिक अवार्डमा उनको गित हावासरी बाट उत्कृष्ट गितकार (बेष्ट न्यु टयालेण्टबाट) अवार्ड चुम्न सफल भएकी हुन । अर्घाखाची जिल्लामा जन्मिएर बुटवललाई कर्मथलो बनाएर गितसंगित र पत्रकारिता क्षेत्रलाई एकैसाथ अगाडी बढाउदै आएकी सरुले भोट गरेर सहयोग गर्ने...

शेखर बगडियाको हुक्का रे एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित

शेखर बगडियाको हुक्का रे एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित
काठमाडौं, ५ माघ । मोरड जिल्लामा जन्मिएर नेपाली साँगीतीक क्षेत्रमा निकै रुचाइएका विराटनगरका गायक शेखर बगडियाग प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित भएका छन् । उनले थुप्रै गीतमा शब्द तथा आवाज दिई लाखौ दर्शकहरुको मन जित्न सफल भएका छन् । गीत सङ्गीत क्षेत्रमा लाग्ने सोच भएका उनी घर परिवार र साथीभाईहरुको हौसलाले यस क्षेत्रमा लागेको बताउछन् । शेखर हुक्का रे गीतबाट पब्लिक च्वाइस अवार्ड पाउन...

नेपाली चलचित्रलाई प्राथमिकता दिदै “फिल्मी फुच्चे” एप सार्वजनिक

नेपाली चलचित्रलाई प्राथमिकता दिदै “फिल्मी फुच्चे” एप सार्वजनिक
नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा "फिल्मी फुच्चे" मोबाइल एप सार्वजनिक भएको छ। यस एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु लगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ। नयाँ सामाग्री जस्तै "कुनै चलचित्रको ट्रेलर वा गीत" सार्वजनिक भएलग...

एपिक म्युजिक अवार्डको तयारी पुरा , नेकपा अध्यक्ष प्रचण्डद्धारा उद्धधाटन हुने

एपिक म्युजिक अवार्डको तयारी पुरा , नेकपा अध्यक्ष प्रचण्डद्धारा उद्धधाटन हुने
प्रथम ''एपिक नेपाल म्युजिक अवार्ड'' भोलि अर्थात माघ ४ गते शुक्रबारका दिन ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रममा प्रमुख अथितिको को रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थिती रहने कुरा जानकारी गराईएको छ । कुल ६६ विधामा प्रदान गरिने अवार्डमा नेपाली सुगम सङ्गीतका धरोहर भजन सिरोमणि भ...

मोडल ओम श्रेष्ठको हिट यात्रा

मोडल ओम श्रेष्ठको हिट यात्रा
अहिलेको सांगितीक बजारमा सर्वाधिक भ्युज जान सफल डान्सिङ गीतका मोडल हुन ओम श्रेष्ठ । सानै उमेर देखी अभिनय तथा नृत्यमा जागरुक भएका कारणले पनि उनी मोडलिङ पेशालाई आफनै कर्मको रुपमा रहेको बताउछन । ओम श्रेष्ठ अहिले यति सफलताको यस्तो घडीमा छन उनी आफैलाई समेत कस्तो गीतमा नित्य गर्ने के नगर्ने भइरहेको छ । सबैको रोजाईँमा बस्न सक्नु नै उनको सफलताको सुत्र हो । करियरको पिकमा रहेका उनी यो वर्ष धेरैभन्दा ध...

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र “लभजोन”को छायांकन शुरु

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र “लभजोन”को छायांकन शुरु
कृष्ण पोखरेल, काठमान्डाँै , माघ १ बिजि बर्मा फिल्मसको प्रस्तुतीमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र को छायांकन तिब्रगतिमा शुरु भएको छ । सो चलचित्रको रामेछाप सोलु र जिरी आसपासका क्षेत्रमा छायाांङकन गरिने निमार्ण पक्षले बताएको छ । नव नायिका प्रेरणा बोहराको साथमा राजु श्रेष्ठ ,राजन श्रेष्ठ कुमार कार्की ,डिबि लामा,सुष्मा थिङ लगायत का कलाकारले अभिनय गर्ने भएका छन । ओम ब...

एकान्त मगर र जुना आले मगरको फिचरिङमा ‘मलाई रोमान्स भो ’ बजारमा (भिडियो सहित)

एकान्त मगर र जुना आले मगरको फिचरिङमा ‘मलाई रोमान्स भो ’ बजारमा (भिडियो सहित)
रोशन पोखरेल, काठमान्डौ ,माघ १ युवा पुस्तामा निकै रुचाइएका गायक शेर बहादुर डाँगीको आवाजमा सजिएको डान्सिङ गीत ‘मलाई रोमान्स भो ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवतीको प्रेमको सम्वादलाई समेटिएको छ । आफनी प्रेमिकालाई गायकले निकै मन पराएको कुरा गीतमा गरेका छन । शेर बहादुर डाँगीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको एरेन्ज कृष्ण भान्जाले गरेका छन । सानी सुुनवारको छायाँकन , एकान्त मगरको सम...