गायक मानव कालुङ मगरको आवाजमा ‘ए कान्छि ’ –भिडियो सहित)

गायक मानव कालुङ मगरको आवाजमा ‘ए कान्छि ’ –भिडियो सहित)
सानै उमेर आफुलाई जन्मदिने आमा गुमाएका गायक मानव कालुङ मगरको बाःतविक जिवन भोगाईँमा आधारित गीत ‘ए कान्छि ’ गीतको भिडियो सार्वजनिक भएको छ . आफनो मौलिक कौडा गीतमा गायिका टिका पुन र गायक मानव कालुङ मगरको आवाज रहेको छ . प्रियसी म्युजिक प्रालीले गीतको भिडियोलाई बजारमा ल्याएको हो . गीतमा हजारौ परदेशी युवाह?को जिवन कथालाई समेटिएको छ . आफनी प्रेमीकालाई छोडेर बाहिर देशमा जानु पर्नें नेपाली युवाको पिडालार्इ...

म त मरेको मान्छे भन्दै आए रविन (भिडियो सहित )

म त मरेको मान्छे भन्दै आए रविन (भिडियो सहित )
काठमाण्डौ । गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । ‘म त मरेको मान्छे ’ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका हुन् । धेरै हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी”को अभिनयमा फेरी अर्को ‘मत मरेको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा कुशल कलाकार तथा पत्रकार भोला अधिकारी,सुकदेव घिमिरे ,रोजी श्रेष्ठ”को अति मार्मिक अभिनय देख्न पा...

एपिक नेपाल म्युजिक अवार्ड २०७५ फाइनल आगामी माघ ४ गते शुक्रबार हुदैँ

एपिक नेपाल म्युजिक अवार्ड २०७५ फाइनल आगामी माघ ४ गते शुक्रबार हुदैँ
काठमान्डौँ , पुस २७ एपिक नेपाल म्युजिक अवार्ड २०७५ फाइनल आगामी माघ ४ गते शुक्रबारका दिन ठमेल स्थित छाया सेन्टरमा आयोजना हुने सस्थाका अध्यक्ष अमन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । सो कार्यक्रममा नेपाली गीत संगीतका धरोहर एबम सम्मानित व्यक्तित्वहरु उपस्थिति रहने भएको छ । अवार्ड समारोहमा लोक गीत, आधुनिक, पप रलोक पप ,तामाङ सेलो ,मेंदोमाया ,काठे भाका ,देउडा गीत, पुर्बेली भाका र दशैँ तिहार विध...

संगीता चन्द शाही “माग्दै फैसला” हेर्नुहोस (भिडियो)

संगीता चन्द शाही  “माग्दै फैसला” हेर्नुहोस (भिडियो)
काठमाडौं-नेपालि लोक संगीतको बजारमा रिदम अस्मित साउदको प्रस्तुतिमा फेरी एक अर्को लोक पप “देउन फैसला”गीतको म्युजिक भिडियो दुर्गेश थापाको युटुब च्यानलबाट सार्वजनिक भएको छ । रिदम अस्मित साउद र मेकअप आर्टिस्ट संगीता चन्द शाहीको सुमधुर आवाजमा रहेको छ । गायक रिदम अस्मित साउद र जीवन अधिकारीको शब्द सृजना भित्र रहेको उक्त्त गीतको संगीत भने पछिल्लो समय एकाएक चम्केका र्‍यापर जगत तिरुवाको रहेको छ । चर्चित न...

गायक जुनु रिजाल काफलेको आवाजमा ‘शिरी शिरी हावा चल्यो ’ सार्वजनिक

गायक जुनु रिजाल काफलेको आवाजमा ‘शिरी शिरी हावा चल्यो ’ सार्वजनिक
काठमाडौ , पुस २५ नेपाली गायनको क्षेत्रमा परिचित नाम हो जुनु रिजाल काफले । उनको आवाजमा रहेको निकै रोमान्टिक ‘शिरी शिरी हावा चल्यो ’गीतको भिडियो सार्वजनिक भएको छ । भएको छ । रज कुमार बगरको शब्द तथा संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘शिरी शिरी हावा चल्यो ’ गीतमा काजिश श्रेष्ठ र कृष्टिना श्रेष्ठको अभिनय रहेको छ ‘शिरी शि...

राजेशपायल राई र सुनिता थेगिमको स्वरमा आयो उत्कृष्ट गीत ‘माया हजुर ’ सार्वजनिक

राजेशपायल राई र सुनिता थेगिमको स्वरमा आयो उत्कृष्ट गीत ‘माया हजुर ’ सार्वजनिक
काठमाडौ , पुस २५ गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ । सुमाया राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्वुको छायाँकन , मनोज राईको सम्पादन , केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थि...

गायिका एलिना खनालको आवाजमा‘ओभर ब्यूटीफुल’ हेर्नुहोस भिडियो सहित

गायिका एलिना खनालको आवाजमा‘ओभर ब्यूटीफुल’ हेर्नुहोस भिडियो सहित
गौत्तम शेर्पा , काठमान्डौँ , पुस २४ गायिका एलिना खनालको आवाजमा रहेको ओभर ब्यूटीफुल’ को म्युजिक भिडियो योग्सना डिजिटल म्युजिक प्रा.लि. मार्फत सार्वजनिक भएको छ । गायिका एलिना खनाल र सुरज रेग्मीको आवाज रहेको गीतमा गणेश अधिकारीको सङ्गीत रहेको छ । गीतको शब्द अनुशा थापा र खेम राज कोइरालाको शब्द सिर्जना रहेको छ । ‘ओभर ब्यूटीफुल’ गीतको म्युजिक भिडियोमा करिस्मा ढकाल र जेम्स बि सीको नृत्य रहेको छ । बा...

मिश्रले भोजपुरी र नेपाली सि.डी. एक साथ ल्याउने

मिश्रले भोजपुरी र नेपाली सि.डी. एक साथ ल्याउने
काठमाडौं । कृष्णनगरका श्याम कुमार मिश्रालाई यतिबेला भ्याई नभ्याई छ । गायक तथा नायक श्याम कुमार मिश्रालाई कपिलवस्तु जिल्लाको तिलौराकोटमा एकीकृत रा।प्र।पा। राष्ट्रवादी क्षेत्र नं।२ को क्षेत्रीय भेलाले केही दिन पहिले एकीकृत रा।प्र।पा। राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । यसै साता पुर्व राजा ज्ञानेन्द्र शाहसंग पोखरामा भेटघाट गर्न र देशको बर्तमान अवस्ताको समसामयिक विषयवस्तुमा केन्द्रि...

सुरेश राना मगरको लोकदोहोरी प्रतिको सम्मानमा समर्पित “लोके ” (भिडियो सहित)

सुरेश राना मगरको लोकदोहोरी प्रतिको सम्मानमा समर्पित “लोके ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ , माघ २० नेपाली लोकदोहोरी कलकारहरुमाथी समाजका मानिसहरुले हेर्न दृष्टिकोणलाई समेटेर सुरेश राना सुरेशको नयाँ गीत “लोके ” गीतको भिडियो सार्वजनिक भएको छ । आफनो कला र सस्कृतिलाई सम्मान गर्दा अरुले जे भने पनि त्यसलाई स्विकार गर्ने गायक ले बताए । आफनो लोक सस्कृतीले नै नेपालको सम्मान गर्ने कुरामा निकै आशावादी रहेका छन । अर्जुन खड्का लोकेको शब्द तथा सुरेश राना सुमनको गीतमा संगीत र...

गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘ पासर्पाेट ’ (भिडियो सहित)

गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘ पासर्पाेट ’ (भिडियो सहित)
काठमान्डाँै , पुुस २० हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘ पासर्पाेट ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ । डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रह...