सुनिल र एलिशाको खुचिङ माया ( भिडियो )

सुनिल र एलिशाको खुचिङ माया ( भिडियो )
हरेक दिन नयाँ टेस्टका गीत संगीत र म्युजिक भिडियो नेपाली संगीत बजारमा सार्वजनिक भैरहेका छ्न । संगीतका माध्यम बाट नाम , दाम र सम्मान कमाउने सोचका साथ नयाँ कलाकारहरुकोहीले आगमन पनि दिनानुदिन भैरहेको छ। आफ्नो प्रोफेशनल लाइफ बाट बचेको समय गीत संगीतलाई दिदै अघि बढी रहेका गायक प्रदिप पाण्डेको नयाँ गीत खुचिङ माया केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत र स्वर स्वयम् गायक प...

गायक प्रेम सापकोटा सोनुको निकै मार्मिक लोकदोहोरी गीत जोगी हेर्नुहोस भिडियो सहित

गायक प्रेम सापकोटा सोनुको निकै मार्मिक लोकदोहोरी गीत जोगी हेर्नुहोस भिडियो सहित
पछिल्लो समय नेपाली लोकगीत संगीतको बजार फराकिलो हुँदै गहिरहेको छ । अन्य गीतसंगीत को तुलनामा लोक गीत सुन्न हेर्न रुचाउँने दर्शन श्रोता देश तथा बिदेशमा प्रसस्तै छ्न् । सुन्दा आनंद सरल र सहज सिर्जना नेपाली हरुको जनजिवन मा घटेकै विषयबस्तु टिपेर तयार गरिने लोक दोहोरी अत्यन्तै लोकप्रिय बिधा पनि हो । एक दिनमै कैयौं गीतहरू म्युजिक भिडियो हरु सार्बजनिक भैरहने लोक सांगीतिक बजारमा भर्खरै मात्र आरति मिडियाको ...

सारा पौडेलले सार्वजनिक गरिन आफ्नो ‘सोल्टी आले’ (भिडियो सहित)

सारा पौडेलले सार्वजनिक गरिन आफ्नो ‘सोल्टी आले’ (भिडियो सहित)
नेपाली सुमग संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका सारा पौडेल र सुमन राईको स्वरमा रहेको निकै भावनात्मक रमाइलो गीत “ सोल्टी आले ” गीतको भिडियो बजारमा आएको छ । युवा युवती विचको प्रेमको भाषालाई गीतमा समेटिएको छ । आफनी मायालुलाई जिवन साथी बनाउनको लागी गायक निकै अगाडि रहेका छन । सुनिल डिप्टा राईको शब्द तथा सुमन राईको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज सुमन राईले गरेका छन । महेश महराको छायाँक...

समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा “ ए भन्देउ न सरकार ” हेर्नुहोस भिडियो सहित

समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा “ ए भन्देउ न सरकार ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , माघ १० समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा रहेको निकै भावनात्मक रुपमा सजिएको आधुनिक गीत “ ए भन्देउ न सरकार ” गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली जनताले भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । देशमा ब्यप्त गरिवी र भोकमरीलाई चित्रण भिडियोमा गरिएको छ । गीतको एरेन्ज सन्तोष सुनामले गरेका हुन । एकान्त मगरको छायाँकन तथा सम्पादन , समिप दिपकको निर्देशन भिडियोमा रहेको छ ।...

नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान

नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान
सिक्किम, गान्तोक माघ १० । नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान गरिएको छ । सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्मानद्वारा सम्मानित वरिष्ठ साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष साहित्यकार एवम् निर्देशक चुनिलाल घिमिरे साथै अन्य वरिष्ठ साहित्यकारहरुको बाहुलीद्वारा सोमबार डीआर उपाध्यायका गीति सङ्गालोहरु लोकार्पण गरिएको हो । किनार प...

अन्जु पन्तको स्वरमा रहेको दिपा मेवाहाङ राईको पहिलो गीतले सबैको मन जित्दै

अन्जु पन्तको स्वरमा रहेको दिपा मेवाहाङ राईको पहिलो गीतले सबैको मन जित्दै
रोशन पोखरेल , काठमान्डौँ, माघ ९ आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ हाँसी हाँसी बाँच प्रिय” गीतको भिडियो बजारमा आएको छ । आफनो प्रेमीको यादमा गायिका निकै विरहको स्वरमा आफनो विलौना गरेकी छन । दिपा मोवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । गीतमा एरेन्ज राजु कार्किको रहेको छ । लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भटटराईले गरेका छन । ‘ हाँसी हा...

अमेरिकामा बसोबास गर्ने नेपालीले ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीत बजारमा ल्याए (भिडियो सहित)

अमेरिकामा बसोबास गर्ने नेपालीले ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीत बजारमा ल्याए (भिडियो सहित)
काठमाडौं। पछिल्लो समय अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपाली गीत, संगीतको बजारमा फरक फरक गीत बजारमा ल्याउने गरेका छन् । त्यस्तै पछिल्लो समय जाडो यामलाई लक्षित गर्दै हर्ट डान्सिङ बीटको ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक अर्जुन सुनाम र गायिका बिन्दु परियारकोे स्वर रहेको उक्त गीत हालै युट्युबमा लञ्च गरिएको हो । गीतमा शब्द भने गीत लेखनमा आफ्नो पृथक पहिचान ...

नेपाली चलचित्र ”लव जोन“ को छायांकन तिब्र गतिमा

नेपाली चलचित्र ”लव जोन“ को छायांकन तिब्र गतिमा
रोशन पोखरेल , काठमान्डाँै बिजी बर्मा फिल्मस् को व्यानरमा निर्माण तथा शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको नेपाली कथानक चलचित्र को छायांकन तिब्रगतिमा भैरहेको छ । रामेछाप सोलु र जिरी आसपासको क्षेत्रमा रहेका रमणिय स्थललाई चलचित्रमा समावेश गरिएको छ । नव नायिका प्रेरणा बोहरा , राजु श्रेष्ठ ,राजन श्रेष्ठ कुमार कार्की ,डिबि लामा,सुष्मा थिङ, रुबिना थापा,शर्मिला भुजेल,निमा लामा,तृष्णा खड्का लगायत...

चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)

चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)
काठमान्डाँै , माघ ८ वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन ...

साया भण्डारीलाई चर्चित मोडल विमल अधिकारीले छोडेपछि ………….. हेर्नुहोस भिडियो सहित

साया भण्डारीलाई चर्चित मोडल विमल अधिकारीले छोडेपछि ………….. हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , माघ ८ नेपाली गीत संगीतको विकाश र प्रबद्धन गर्न समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बुद्धि पुन मगर र विमला रोक्का मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत ‘ प्रतिक्षाको घडि ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । आफनी मायालुलाई भेटन नपाउदा गायक निकै निराश भएका छन । आफनी प्रेमीका आफनो बन्न आउने विश्वासका साथ गायक कुरेर बसेका छन । गीतमा प्रेम आचार्यको शब्द तथा ने...