सुरेश राना मगरको लोकदोहोरी प्रतिको सम्मानमा समर्पित “लोके ” (भिडियो सहित)
आर पोखरेल , काठमान्डौँ , माघ २०
नेपाली लोकदोहोरी कलकारहरुमाथी समाजका मानिसहरुले हेर्न दृष्टिकोणलाई समेटेर सुरेश राना सुरेशको नयाँ गीत “लोके ” गीतको भिडियो सार्वजनिक भएको छ ।
आफनो कला र सस्कृतिलाई सम्मान गर्दा अरुले जे भने पनि त्यसलाई स्विकार गर्ने गायक ले बताए । आफनो लोक सस्कृतीले नै नेपालको सम्मान गर्ने कुरामा निकै आशावादी रहेका छन । अर्जुन खड्का लोकेको शब्द तथा सुरेश राना सुमनको गीतमा संगीत र...














