आजदेखि नयाँ वर्ष सन् ‘२०१९ शुरु’ शुभकामना आदानप्रदान गरेर देशभरी मनाईदै

काठमाडौं, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन् को नयाँ वर्ष सन् २०१९ शुरु हुँदैछ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गर...

“ लक्ष्मी रानी ”को मुख्य भुमिकामा खेल्दै गायक रामु विरही

“ लक्ष्मी रानी ”को मुख्य भुमिकामा खेल्दै गायक रामु विरही
काठमान्डाँै , पुस १७ लोक दोहोरी क्षेत्र बाट विशिष्ट योग्दान पुयाउदै आउनुभएका बाग्लुङ जिल्लाको गल्कोटका सर्जक तथा सफल गायक तथा भिडियो निर्देशक रामु बिरही सुभेक्छा थापाको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र “ लक्ष्मी रानी ” मार्फत सिनेमा क्षेत्र मा प्रबेश गर्नुभएको छ । लोक संगित क्षेत्र भन्दा भिन्न बिधामा समेत आफ्नो राम्रो छवि बनाउन सफल हुनु भएका डिरेक्टर मोडेल सर्जक तथा गाएक रामु बि...

किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ (भिडियो सहित)

किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ (भिडियो  सहित)
काठमान्डाँै , पुुस १६ पप गायक किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ गीतको भिडियो सार्वजनिक भएको छ । आफनो माया सफल भएको अवस्थामा देश भरिनै सार्वजनिक विदा हुने कुरालाई गीतमा इंगीत गरिएको छ ।किशोर मुखियाको शब्द तथा संगीत र विशाल निरौलाको रयाप रहेको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन , निशान एस के को निर्देशन भिडियोमा रहेको छ । ‘ सार्वजनिक विदा ’ गीतको भिडिय...

निराजन अधिकारी र सारिका केसीको अभिनयमा ‘लास ’ भिडियो सहित

निराजन अधिकारी र सारिका केसीको अभिनयमा ‘लास ’ भिडियो सहित
काठमाडौँ, पुस १६ नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोक दोहोरीमा निकै मार्मिक भाकाहरु बजारमा ल्याउने क्रममा निरञ्जन अधिकारीको मार्मिक भाका ब्लोसम म्युजिक मार्फत बजारमा आएको छ । सार्वजनिक गीतमा गायक निराजन अधिकारी र गायिका सोविता सापकोटाको स्वर रहेको छ । प्राण प्यारी मायालुलाई संसारबाट त्याग्नु पर्दाको अवस्थालाई गीतमा मार्मिक रुपमा समेटिएको छ । निराजन अधिकारीको शब्द तथा लय सिर्जना गीतमा रहक...

केशव अधिकारी सर्वोकृष्ट लोकदोहोरी गीत ‘सानु विहे भयो की भा छैन ’ भिडियो सहित

केशव अधिकारी  सर्वोकृष्ट  लोकदोहोरी गीत ‘सानु विहे भयो की भा छैन ’ भिडियो सहित
काठमाडौँ, पुस १६ नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोक लयमा आधारित गीत कम मात्रामा आइरहेको अवस्थामा निकै रमाइलो पारामा युवा युवती विचको सम्वादलाई समेटेर केशव अधिकारी को लोकदोहोरी गीत ‘सानु विहे भयो की भा छैन ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रमेश उपाध्यय , सन्तोष रेग्मी र स्मृती बजगाईँको आवाज रहेको छ । लाहुर बाट आएको लाहुरे र गाउँकी युवती विचको प्रेमको सम्वादलाई भिडियोमा...

गायिका सन्ध्या बुढा र गायक जिवन पुनको आवाजमा ”मायाको बली भए “ हेर्नुहोस भिडियो

गायिका सन्ध्या बुढा र गायक जिवन पुनको आवाजमा ”मायाको बली भए “ हेर्नुहोस भिडियो
काठमान्डौँ , पुस १५ लोकप्रिय गायिका सन्ध्या बुढा र गायक जिवन पुनको आवाजमा ”मायाको बली भए “ बोलको गीत को भिडियो सार्र्वजनिक भएको छ । माया विछोडिएका प्रेमी प्रेमिकाको वियोगान्त भावहरुलाई गीतमा समेटिएको छ । गीतमा जिवन पुनको शब्द तथा लय सिर्जना रहेको छ । मायालुबाट विछोड हुनु पर्दा निकै पिडा भएको गायकले गीतमा बताएका छन । मुकेश हुमाँगाईँको छायाँकन , अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन भिडियोमा...

नायिका शिल्पा पोखरेल र मनिस प्रितमको फिचरिङ मा “मैले माया ”(भिडियो सहित )

नायिका शिल्पा पोखरेल र मनिस प्रितमको फिचरिङ मा   “मैले माया  ”(भिडियो सहित )
काठमान्डाँै , पुस १५ गायक प्रमोद को आवाजमा रहेको “मैले माया ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । रमेश राज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ । शिशिर श्रेष्ठको ले निर्देशन ...

विजय अधिकारी को आवाजमा “तिम्रो माया भन्दा मिठो ”(भिडियो सहित )

विजय अधिकारी को आवाजमा  “तिम्रो माया भन्दा मिठो ”(भिडियो सहित )
काठमान्डाँै , पुस १५ अन्तराष्ट्रिय स्तरिय गायन प्रतियोगिता द भ्वाइसका विजेता सिडी विजय अधिकारी को आवाजमा रहेको “तिम्रो माया भन्दा मिठो”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । पशुराम थपलियाको शब्द तथा संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने प्रविण ...

गायक पुष्कल शर्माको आवाजमा आइटम गीत “ मेरो आखाँ ” हेर्नुहोस भिडियो ।

गायक पुष्कल शर्माको आवाजमा आइटम गीत “ मेरो आखाँ ” हेर्नुहोस भिडियो ।
काठमान्डौँ , पुस १५ झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको “ मेरो आखाँ ” बोलको गीत सार्बजनिक भएको छ । धेरै रोमान्टिक गीतलाई आम दर्शक माझँमा निकै समय पछि बजारमा ल्याउदा निकै खुशी लागेको गायक पुष्कलले बताए । आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन ...

बिनिताले आज आज भनेर डिबिलाई बोलाए पछि हंगामा (भिडियो सहित)

बिनिताले आज आज भनेर डिबिलाई बोलाए पछि हंगामा (भिडियो सहित)
काठमाडौ । आज आज भनेर डिबि श्रेष्ठलाई बिनिताले धरानमा बोलाए पछि तनाव भएको छ । कहिले धादिङ त केहिले पश्चिम बोलाए पछि दुवेजना अलमलमा परेका छन् । खासमा यो कुरा रियलमा नभएर गीतमा भनिएको हो । पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन् । आज आज बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्बै मोरङको, पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाका...