गायक पुष्कल शर्माको आवाजमा आइटम गीत “ मेरो आखाँ ” हेर्नुहोस भिडियो ।

गायक पुष्कल शर्माको आवाजमा आइटम गीत “ मेरो आखाँ ” हेर्नुहोस भिडियो ।
काठमान्डौँ , पुस १५ झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको “ मेरो आखाँ ” बोलको गीत सार्बजनिक भएको छ । धेरै रोमान्टिक गीतलाई आम दर्शक माझँमा निकै समय पछि बजारमा ल्याउदा निकै खुशी लागेको गायक पुष्कलले बताए । आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन ...

बिनिताले आज आज भनेर डिबिलाई बोलाए पछि हंगामा (भिडियो सहित)

बिनिताले आज आज भनेर डिबिलाई बोलाए पछि हंगामा (भिडियो सहित)
काठमाडौ । आज आज भनेर डिबि श्रेष्ठलाई बिनिताले धरानमा बोलाए पछि तनाव भएको छ । कहिले धादिङ त केहिले पश्चिम बोलाए पछि दुवेजना अलमलमा परेका छन् । खासमा यो कुरा रियलमा नभएर गीतमा भनिएको हो । पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन् । आज आज बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्बै मोरङको, पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाका...

गायिका रनु गुरुङ्ग र सागर गुरुङ्गको आवाजमा “ फुलबुटे चोली ” हेर्नुहोस भिडियो

गायिका रनु गुरुङ्ग र सागर गुरुङ्गको आवाजमा “ फुलबुटे चोली ” हेर्नुहोस भिडियो
काठमान्डाँै , पुस १५ काजिश श्रेष्ठ र आरुषी मगरको बवाल डान्समा सजिएको सर्वोकृष्ट मौलिक लोक सौगातलाई मालती डिजिटल प्रालीले गायिका गायिका रनु गुरुङ्ग र सागर गुरुङ्गको आवाजमा रहेको “ फुलबुटे चोली ” गीतको भिडियो बजारमा आएको छ । आफनी मायालुलाई सपनामा पनि मन पराएको र आफनी प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा समेटिएको छ । जिवन सजाउने जिम्मा गायक सागरले प्रेमीकालाई दिएका छन । आफनी प्राण प्यारी माय...

नायिका सुष्मा कार्कि र पुजा शर्माको मन मुटाव कायमै , पुजाको नाम सुन्ना साथ यसरी आक्रमक बनिन सुष्मा

नायिका सुष्मा कार्कि र पुजा शर्माको मन मुटाव कायमै , पुजाको नाम सुन्ना साथ यसरी आक्रमक बनिन सुष्मा
काठमान्डाँै , पुस १६ चर्चित मोडल तथा भिजे सोनिका रोकाया पुन ” द सोनिका शो ” बाट युटुवको दुनियाँमा आएकी छन । युवा माझँमा निकै रुचाइएको कार्यक्रम वाउ नेपाल छोडे पछि पुन उनी नयाँ कार्यक्रम माझँमा आएकी हुन । पहिलो शो मा प्रमुख अतिथीको रुपमा सुष्मा कार्कीले चलचित्र नगरीमा पानी बरावर भएको अवस्थामा पुजा शर्माको बारेमा खुलेर प्रशंसा गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु र पुजा विचमा कुनै नकारात्मक कुर...

प्रताप-मेलिनाको स्वरमा ‘कान्छीको डिम्पल’

प्रताप-मेलिनाको स्वरमा ‘कान्छीको डिम्पल’
काठमाडौं । प्रताप दास र मेलिना राईको स्वर रहेको ‘कान्छीको डिम्पल…’ लोक आधुनिक गीत रिलिज गरिएको छ । गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतका शब्द जुनी रानाले लेखेकी हुन् । जनता म्युजिकको युट्युबबाट च्यानलबाट ‘कान्छीको डिम्पल…’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो । म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायाँकन...

सलमान खानको जन्मदिनमा कट्रिना कैफ पुगेपछि…

सलमान खानको जन्मदिनमा कट्रिना कैफ पुगेपछि…
एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन्। सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार राति फार्म हाउसमा भव्य पार्टीको आयोजना समेत गरेका थिए। सलमानले आयोजना गरेको उक्त पार्टीमा सहभागी हुन अनिल कपुर, कट्रिना कैफ, मौनी रोय, सोनाक्षी सिन्हालगायतका कलाकर्मीहरुको उपस्थिति रहेको थियो। पार्टीमा सलमानकी गर्लफ्रेण्ड युलिया वंतूरको पनि उपस्थिति रहेको भारतीय सञ्चार म...

बाहुनसँग विवाह गर्दा दुःख पाए अब दलितसँग विवाह गर्छु : मीना ढकाल

बाहुनसँग विवाह गर्दा दुःख पाए अब दलितसँग विवाह गर्छु : मीना ढकाल
काठमाडौं । गएको केही महिना पहिले सबैंको मुखमा बसेको नाम हो मीना ढकाल, चर्चा यसकारण कि उनी चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी कुनैं समय पत्नी थिइन । उनैं चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको...

गायिका मनिषा पोखरेलको आवाजमा “निदरी ”(भिडियो सहित )

गायिका मनिषा पोखरेलको आवाजमा  “निदरी ”(भिडियो सहित )
काठमान्डाँै , पुस १२ पाश्र्व गायनमा निकै परिचित गायिका मनिषा पोखरेलको आवाजमा रहेको “निदरी ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन । ...

आज पुस १२ गते बिहिवार राशिअनुसार कुन व्यक्तिको भाग्य कस्तो छ

आज पुस १२ गते बिहिवार राशिअनुसार कुन व्यक्तिको भाग्य कस्तो छ
आज मिति २०७५ पौष १२ गते बिहीबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २७ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पौष कृष्णपक्षको पञ्चमी तिथि, दिउँसो ०१:१३ बजेसम्म, त्यसपछि षष्ठी तिथि, मघा नक्षत्र, साँझ ०५:०१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, आजको चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, बेलुका ०८:१८ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा तैतिल करण दिउँसो ०१:१२ बजेसम्म, त्यसपछि गर ...

फिल्म प्रचारको नयाँ शैली , ‘गोपी’ माथि कविता प्रतियोगिता

फिल्म प्रचारको नयाँ शैली , ‘गोपी’ माथि कविता प्रतियोगिता
आरोही इन्टरटेनमेन्ट प्रालिले फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपाल...