नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

कैलाली : दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा प्राण छोडेकी हुन्। बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका ...

गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारी घायललाई आजको प्रश्न

गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारी घायललाई आजको प्रश्न
आफनो विगतलाई कसरी सम्झनुहुन्छ ? पुराना भिडियोहरू हेर्छु, मलाई त्यतिबेलाको काम खुब मिस हुन्छ । त्यस्तो रहेछु, अहिले यस्तो भएँ भन्ने सोच्छु । म एकदमै क्रियाशील थिए , आफना अनुभव र अनुभुतिलाई सम्झिदा चलचित्रको कथा जस्तो लाग्छ । धेरै चलचित्रका गीत तथा निर्देशन गर्दैँ कथा लेखनमा पनि सक्रिय हुनुहुन्छ कस्तो विषय बस्तुले तपाईलाई ध्यान केन्द्रित गर्छ ? मलाई काल्पनिक भन्दा पनि बास्तविक भोगा...

मनोज गजुरेलकी पूर्व पत्नी मिनाले सम्बन्ध विच्छेदलाई उत्सवका रुपमा मनाउने, आफ्ना निकट र शुभचिन्तकलाई उत्सवमा सहभागी हुन दिइन् निम्ता

मनोज गजुरेलकी पूर्व पत्नी मिनाले सम्बन्ध विच्छेदलाई उत्सवका रुपमा मनाउने, आफ्ना निकट र शुभचिन्तकलाई उत्सवमा सहभागी हुन दिइन् निम्ता
उनले अन्तवार्ताका क्रममा तालतालका कुरा गरेका कारण उनी निकै भाइरल भइन् । केही दिन यता सेलाएको उनको चर्चा फेरी अहिले तातेको छ । उनले पति गजुरेलसंगको सम्बन्ध विच्छेदलाई उत्सवका रुपमा मनाउने बताएकी छन् । त्यसैले उनले आफ्ना केही शुभचिन्तक र आफन्तलाई उत्सवमा सहभागी हुन निम्ता समेत दिएकी छन् । उनको सम्बन्ध विच्छेद भएको भोली एक वर्ष बित्दैछ । त्यसैले त्यो दिनलाई उनले स्वतन्त्र भएको दिनको रुपमा उत्सव ...

विवाह समारोह जीनुको आभास सार्वजनिक

विवाह समारोह जीनुको आभास सार्वजनिक
काठमाडौं, पौष ९ । आफ्नै विवाह समारोहमा एल्वम विमोचन गराएकी छन् गायिका जीनु जोशीले । उनले विवाह समारोहमा ‘आभास’ एल्वम विमोचन गरेकी हुन् । उनी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन ‘आभास’ विमोचन गरिएको हो । ‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनुलगायतका सङ्गीतकार÷गायकले सम्युक्त रुपमा विमोचन गरेका थिए । एल्बमा ‘मस्ती’, ‘छाया...

शुभेच्छा थापाले चलचित्र “ लक्ष्मी रानी ” निमार्ण गर्ने

शुभेच्छा थापाले चलचित्र “ लक्ष्मी रानी ” निमार्ण गर्ने
काठमान्डाँै , पुस १० शुभेच्छा सिने फ्रेम को प्रस्तुतीमा पारिवारिक कथा बस्तु बोकेको चलचित्र “ लक्ष्मी रानी ” निमार्ण हुने भएको छ ।शुभेच्छा थापाको कथा तथा निर्देशनमा बन्ने चलचित्रको नेपालका विभिन्न ठाउँमा छायाँकन हुने निमार्ण पक्षले बताएको छ । विनोद त्रिपाठी निर्माता , दिव्य सुवेदी को छायाँकन , बवुल गिरीको संगीत , नृत्य विवेक थापाको सहकार्यमा चलचित्र निमार्ण हुने भएको छ । चलचित्रमा शुभेक्षा थापा ,...

“संचारकर्मी राजु बोहराले प्रत्येक कलाकारलाई एक लाख दिने”

“संचारकर्मी राजु बोहराले प्रत्येक कलाकारलाई एक लाख दिने”
काठमाडौँ पौष १० - नेपाली गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा निकै धरासाही बन्दै गहिरहेको अवस्था छ । कुनै पनि गीतमा लाखौँ खर्च गर्यो हात लाग्यो सुन्य बनिरहेको यो अवस्थमा थोरै आशाको माध्यम भनेको युट्युब च्यानल रहेको छ । यसमा पनि बुस्ट गर्ने र आफ्नो गीतको भ्यु अत्यधिक देखाउने परिपाटीले कलाकारहरुको तर्फबाट अझै थप लगानी यहि प्रविधिले मागिरहेको छ । यसरी लगानी माथि लगानी गरेर चर्चामा आएका कलाकारहरुको अन...

लोक गायक एन्जल शर्माको आवाजमा “ आमाको गुन” हेर्नुहोस भिडियो

लोक गायक एन्जल शर्माको आवाजमा “ आमाको गुन” हेर्नुहोस भिडियो
काठमान्डाँै , पुस १० नेपाली लोक गायनको क्षेत्रमा सन्देशमुलक गीत आफनी आमा प्रति समर्पित हुदैँ गायक एन्जल शर्माको आवाजमा रहेको “ आमाको गुन” गीतको भिडियो बजारमा आएको छ । परदेशी भुमिमा रहदा आफनो परिवारको मायामा रहेका ऐन्जलले गीतमा आफना मनको पिडालाई समेटेका छन । ऐन्जल शर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको भिडियोलाई विरेन मादेनको छायाँकन तथा निर्देशन रहेको छ । गीतमा एन्जल , मेघ प्रसाद र स...

चर्चित गायिका विष्णु माझी का प्रेमीले छोडेपछि काठमान्डौँ छोड्न बाध्य हेर्नुहोस भिडियो सहित

चर्चित गायिका विष्णु माझी का प्रेमीले छोडेपछि काठमान्डौँ छोड्न बाध्य हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , पुस १० नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरलबोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” गीतको भिडियो बजारमा आएको छ । गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । मायालुले छोडेर पराइ जादाँ आफनी मायालुको यादमा भ...

गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की” सार्वजनीक

गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की” सार्वजनीक
गित सार्वजनिक गरे प्राय हिट गित दिने गायक तथा सर्जक साथै बहुप्रतिभाका धनि रोशन गैरेको नयाँ रोइला गित भर्खरमा मात्र सार्वजनिक रहेको छ । रोशनको लय,शब्द,आवाज,निर्देशन र सम्पादन रहेको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । चर्चीत गायक रोशन गैरे र ईन्दिरा गैरेको आवाज रहेको रोईला गीत “पेट पोलेको हो की”शुक्रवार सार्वजनीक भएको छ । गैरेका प्राय रोइला गितनै रार्वजनिक हुने गर्दछन र रोईला गीतह...

रेडलाइट एरियाको अन्तरकथा

रेडलाइट एरियाको अन्तरकथा
भारत र एसियाको सबैभन्दा ठूलो रेडलाइट एरियामा यौनकर्मीको जीवनशैली कस्तो छ ? उनीहरू कामपछि आफ्ना बालबच्चासँग कसरी समय व्यतित गर्छन् ? कसरी मेकअप गरेर ग्राहकको पर्खाइमा बस्छन् ? यावत् जिज्ञासा मेट्ने गरी विभिन्न तस्बिर सार्वजनिक भएका छन् । पश्चिमी कोलकाताको सोनागाछीलाई एसियाकै ठूलो रेडलाइट एरिया मानिन्छ । एक अनुमान अनुसार त्यहाँ करिब १४ हजार महिला यौन व्यवसायमा संलग्न छन् । त्यसमध्ये ठूलो स...