काठमान्डाँै , पुस ११
न्यू अन्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्त को लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बि सिको आवाजमा मौलिक बास्तविक जनजिविकाको भोगाईमा आधारित गीत “कस्तो लोकतन्त्र ”सार्वजनिक भएको छ । नेपालमा ब्याप्त भष्टचार , बलत्कार र आतंङको अवस्थालाई गीतमा समेटिएको छ । गीतमा यम थापाको एरेन्ज , मान बहादुर बरालको मिक्सिङ रहेको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिम अर्जुन र ताराको अभिनय रहेको छ ।

“कस्तो लोकतन्त्र ”गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया