माघ ११ लाई आफ्नो रिलिज मिति तोक्दै आरोप को ट्रेलर सार्वजनिक हेर्नुहोस भिडियो

माघ ११ लाई आफ्नो रिलिज मिति तोक्दै आरोप को ट्रेलर सार्वजनिक हेर्नुहोस भिडियो
काठमान्डाँै , पुस ५ दिलाशा क्रीयशनको ब्यानरमा राजु राउत र दयाराम गहतराज को प्रस्तुति दिनेश पाठक र बिजय सापकोटा निर्माता अनि अमर ओलि को निर्देशन रहेको नेपाली कथानक चलचित्र आरोप को ट्रेलर आज रिलिज भएको छ । एस के अधिकारी को गीत,गणेश चौधरी र एस के अधिकारी को संगीत मा राजेश पायल राई,प्रह्लाद तिमिल्सिना ,नित्याशिवा र मनिषा पोख्रेल को आवाज रहेको छ । कमल राईको नृत्य , छायांकन बिरेन्द्र भट्ट ,द्वन्द...

बलिउड अभिनेत्रि कंगनालाई लाग्यो कपी गरेको आरोप , यस्तो छ कारण

बलिउड अभिनेत्रि कंगनालाई लाग्यो कपी गरेको आरोप , यस्तो छ कारण
कंगना रनौतको फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’को ट्रेलर १८ नोभेम्बरमा रिलिज भयो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ भएर प्रस्तुत भएकी थिइन् ।दर्शकले ट्रेलर खुब रुचाएका छन् । ट्रेलरको एक दृश्यमा कंगना एक्सनमा देखिएकी छिन् । सबै राम्रो भए पनि ट्रेलर केही दृश्यमा हल्का भएको जनाइएको छ । एक्सन सिनका लागि भिएफएक्सको प्रयोग भएको प्रस्टै देखिन्छ । केही सिन बलिउडका पछिल्लो समयका केही ...

पार्श गायनमा सक्रिय बन्दै गायिका नित्याशिवा

पार्श गायनमा सक्रिय बन्दै गायिका नित्याशिवा
सुनसरीको प्रकाशपुर जन्मथलो भएपनि कर्मथलो काठमान्डाँैलाई बनाएर नेपाली सांगीतक आकाशमा राम्रो सम्भावना भएकी गायिका हुन नित्याशिवा । आफ्नो पहिलो एल्बम चाहना मनको गीतबाट नेपाली संगीतिक क्षेत्रमा प्रवेश गरेकी उनले हाल सम्म चलचित्र तथा पार्श गायनको क्षेत्रमा बर्चस्व राख्न सफल भएकी छन । उनले बिधवा ,रथ,गोरे,दिलदार, कन्फ्युज,मदहोस आरोप र इ कैसन बौछा र भोजपुरी मुभी मा आवाज दि सकेकी छन भने थुप्रै भोजपुरी गीत ...

‘अहंकारी’ दया र ‘दयालु’ दियाको ‘दयारानी’, अर्को वर्ष रिलिज

‘अहंकारी’ दया र ‘दयालु’ दियाको ‘दयारानी’, अर्को वर्ष रिलिज
चलचित्र ‘दयारानी’को पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको पोस्टर सहित प्रर्दशन मिति पनि घोषणा गरेको हो । दयाहाङ राई र दिया पुनले जोडि बाँधेको यो चलचित्र जेठ १० बाट प्रर्दशनमा आउनेछ । पोस्टरमा चलचित्रको मुख्य पात्र दया र दिया चित्रित छन् । चलचित्रमा यि दुईलाई पति पत्नीको रुपमा देख्न पाइनेछ । एउटा अहंकार बोकेको पतिको कारण एउटी पत्नीले...

घनश्याम गौतम : रङ्गकर्मी/ कलाकार

घनश्याम गौतम : रङ्गकर्मी/ कलाकार
झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन । ११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा बिताएका गौतमले प्रारम्भिक शिक्षा मैदान घोपाको कञ्चनजँघा प्राथमिक बिद्यालय बाट शुरु गरेका थिए ५...

यी नेपाली युवाको साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ [हेर्नुहोस भिडियो सहित्]

यी नेपाली युवाको साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ [हेर्नुहोस भिडियो सहित्]
पिएनपिखबर, भक्तपुर : झापा बुद्धशान्ति गाउँपालिका ४ का लिम्बू काठमाडौको महाराजगन्जस्थित ‘रोभ इनटरनेसनल प्रा.ली.’बाट जेनेरल ड्राइभर कामका लागि करिब ३ वर्षअघि साउदी अरबको रियाद पुगेका थिए । रियाद करम अल खलिज कम्पनीमा काम गर्न गएका लिम्बूलाई कम्पनीले बिना लाइसेन्स जबर्जस्ती गाडी चलाउन लगाएको थियो। लिम्बूले चलाएको गाडी दुर्घटनामा परि स्थानीय नागरिकको मृत्यु भएपछि उनलाई अदालतले १ लाख १२ हजार रियल अर्था...

५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगामापा’ की मेनुका पौडेलको नयाँ गीतमा म्युजिक भिडियो ( भिडियो )

५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगामापा’ की मेनुका पौडेलको नयाँ गीतमा म्युजिक भिडियो ( भिडियो )
काठमाडौँ । नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको 'रङ भित्रको उजाड जिन्दगी'बोल गीतको छायान्कन सकिएको छ । सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन भने गीतको भिडियोमा विभिन्न फिल्म तथा गीत-संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना...

मिसेस नेपाल टुरिजम २०१९ को खोजी सुरु

मिसेस नेपाल टुरिजम २०१९ को खोजी सुरु
काठमाडौं - विभिन्न उमेर समुहको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१९ आयोजना गर्ने भएको छ । ‘पर्यटनका लागि संगैं’ भन्ने मुल नाराका साथ विवाहित महिलाहरुलाई सामेल गर्दै उक्त सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागीएको आयोजक संस्थाका अध्यक्ष पुजा निरौलाले जानकारी दिइन । पर्यटनका लागि नेपालमा प्रचुर सम्भावना भएका हुना...

पत्रकार अधिकारी सम्मानित, पीम नेपाल पत्रकारिता सम्मान अधिकारीलाइ

पत्रकार अधिकारी सम्मानित, पीम नेपाल पत्रकारिता सम्मान अधिकारीलाइ
बिगत लामो समय देखि मोफसलको जिल्लामा रहेर पनि नेपालि कला संगीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नया कलाकारको खोजि गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिएको भन्दै पत्रकार किरण अधिकारी सम्मानित भएका छन् । पीम नेपाल द्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा अधिकारी सम्मानित भएका हुन् ।फेस्टिभल उद्घाटनको अबसरमा आयोजित बिशेस समारोहमा गणतन्त्र नेपालको प्रथम उप...

गायक देवकुमार मगरको नयाँ गीत ‘भन्न खोज्छु “ हेर्नुहोस भिडियो सहित

गायक देवकुमार मगरको नयाँ गीत  ‘भन्न खोज्छु “ हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , पुस २ गायक देव कुमार मगरले नयाँ गीत ‘भन्न खोज्छु “ लिएर बजारमा आएका छन । सार्वजनिक गीतमा तोरण श्रेष्ठको शब्द तथा देव कुमार मगरको गीतमा संगीत रहेको छ । आफनी प्रेमीकालाई मनै देखी मन पराएको कुरा गीतमा गरेका छन । गीतको एरेन्ज सविन लिम्वुले गरेका छन । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा रहको छ । जुना आले मगर र राज श्रेष्ठको फिचरिङ गीतमा रहेको छ । ‘भन्न खोज...