काठमाडौ, पुस ८
मेसना डिजिटल प्रालिको प्रस्तुतीमा यदु भण्डारीको विछोडको गहिरो अवस्थामा परेकी प्रेमीको यादमा ंरहेका मायालु जोडिको जिवन भोगाइलाई आधार बनाएर तयार तयार पारिएको मौलिक लोक दोहोरी गीत गायिका पुर्णकला विसी र यदु भण्डारीको आवाजमा बजारमा आएको छ ।
रमेश कुशलको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकालाई पर्खिन आग्रह गदैँ आगामी दिनमा खुशी हुने कुरामा आशावादी भएका छन । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘पर्खि बस ’ गीतमा अञ्जली अधिकारी र प्रकाश सापकोटाको अभिनय रहेको छ ।
‘पर्खि बस ’ को हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया