नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो सार्वजनिक

नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो सार्वजनिक
काठमान्डौँ , मंसिर २८ नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ । आफना प्याराको लागी दिलमा नाम लेख्नको लागी आफु तयार रहेको गायिकाले आग्रह गरेकी छन । आफना सपनाको राजकुमारलाई आफनो जिवनमा सजाउनको लागी गायिका निकै आतुर भएकी छन । एस के अधिकारी को शब्द तथा बाबुल गिरि को संगीत र एरेन्जमा गीत तय...

३ वटा विषयमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली

३ वटा विषयमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली
गिनिज वर्ल्ड रेकर्ड राख्नु चानचुने कुरा पक्कै होइन। अझ ३ वटा विषयमा रेकर्ड राख्नु भनेको सपना जस्तै हो। त्यही सपनालाई बिपनामा परिणत गरिदिएका छन् कराते खेलाडी उज्वल ठकुरीले। कडा मिहिनेत, उच्च मनोबल र उत्तिकै जोखिम मोलेर मात्रै ३ वटा गिनिज वर्ल्ड रेकर्ड सम्भव भएको हो । काठमाडौँमा जन्मिएका ठकुरी हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्छन। उनले पहिलो पटक दुई विधामा खुट्टा फारेर (फांग...

नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस  को  ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो  सार्वजनिक
काठमान्डाँै , मंसिर २६ नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रका सम्पु...

गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा “ढोका थुनेर” हेर्नुहोस भिडियो

गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा “ढोका थुनेर” हेर्नुहोस भिडियो
काठमान्डाँै, मंसिर २६ नेपाली गीत संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता समर्पित प्रतिभा म्युजिक प्रा.लि. को प्रस्तुतीमा रहेको लोकदोहोरी प्रस्तुती “ढोका थुनेर” गीतमा गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा रहेको भिडियो सार्वजनिक भएको छ । “ढोका थुनेर” गीतमा रोशन भटटराईको शब्द र सङ्गीत रहेको छ । आफुलाई माया गर्ने मान्छे आफुलाई छोडेर टाडा जादाँ उत्पन्न हुने पिडालाई गीतमा समे...

एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमान्डौ, मंसिर २५ एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो । कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापा को समेत सहभागीता ...

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ (भिडियो सहित)

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ (भिडियो सहित)
काठमाडौं,मंसिर २५ । कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा कमल सौरागको स्वर रहेको छ । अङगद देवकोटाको शब्द तथा पदम रोकायाको सङ्गीत रहेको गीतको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । आफनी प्रेमीकालाई दुखमा नरुनको लागी गायकले आग्रह गरेका छन । अमन बडुको छायाँकन तथा सम्पादन , केशवराज भटटको निर्देशन ...

विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)

विश्व सुन्दरी श्रृंखला रुँदा रुँदा आँखा सुन्निनुको रहस्य यसरी बाहिरीयो (भिडियो सहित)
विस्वभरी चर्चाको शिखरमा रहेकी श्रृंखलाको बिषयमा फेसबुकमा राखिएको यो सामग्री अत्यन्तै जानकारीमूलक भएको कारण धेरैले पढून भनी लेखको रुपमा राख्ने निर्णय गरेका हौं । यस्का लेखक रामकुमार श्रेष्ठ लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक हुन । मिस वर्ल्डको शुरुवातीमा नै उन्का लागि तयार पारिएको ड्रेसको डिजाइनका कारण उन्को वाकमा देखिएको समस्या र टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा शृं...

हेर्नुहोस् अलिशा राई र पुष्पको रोमान्स अनि नोकझोक भिडियो छायाँकनमा । (सूटिङ रिपोर्ट)

हेर्नुहोस् अलिशा राई र पुष्पको रोमान्स अनि नोकझोक भिडियो छायाँकनमा । (सूटिङ रिपोर्ट)
काठमाडौँ । उक्त गीतमा शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।

गायिका पुर्णिमा लामाको आवाजमा सुपरहिट गीत “तिमीलाई जति माया ” भिडियो सहित

गायिका पुर्णिमा लामाको आवाजमा सुपरहिट गीत “तिमीलाई जति माया  ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , मंसिर २४ सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाको आवाजमा सजिएको “तिमीलाई जति माया ” गीतको भिडियो बजारमा आएको छ । आधुनिक सुगम संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका हुन पुर्णिमा । स्मृति पाख्रिनको शब्द , प्रकाश घिसिङको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन । आफनी मायालु प्रेमिकाको लागी निकै दुख गरेर परिश्रम गरेका प्रेमि प्रकाश आफनी स...

अभिनेता अक्षयकुमार र रजनीकान्त अभिनित फिल्म २.० ले अहिलेसम्मकै गर्यो यस्तो कमाल ,२ सातामै गर्यो यति धेरै आम्दानी

अभिनेता अक्षयकुमार र रजनीकान्त अभिनित फिल्म २.० ले अहिलेसम्मकै गर्यो यस्तो कमाल ,२ सातामै गर्यो यति धेरै आम्दानी
एजेन्सी – अहिले चर्चित अभिनेता अक्षय कुमार तथा रजनीकान्त अभिनित फिल्म २.० बिश्वभर प्रदर्शन् भइरहेको छ । भारतिय मिडियाका अनुसार २.० को हिन्दी संस्करणले एक सय ५२ करोड भारूको कारोबार गरेको छ।फिल्म २.० ले दोश्रो सातामा आइपुग्दा ५२ करोड भारू कमाइ सकेको छ । भारतिय मिडियाका अनुसार हिन्दी संस्करणले २० करोडको सुरूवाती व्यापार गरेको थियो भने सबै संस्करणमा सिनेमाले ६४ करोड भारू कमाइ गरेको थियो। करिब ५...