गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’ म्युजिक भिडियो सार्वजनिक

गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’ म्युजिक भिडियो सार्वजनिक
आर पी सौगात , काठमान्डाँै १८ गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ । गीतमा जिवनको कठिन अवस्थालाई चित्रण गरिएको छ । मानिस भित्रको पिडालाई अभि ब्यक्त गरिएको छ । गीतमा राज कुमार तामाङको शब्द तथा संगीत रहेको छ । सुशिल डाँगीँको छायाँकन , प्रकाश एस केको सम्पादन र निशान एस के को निर्देशन भिडियोमा रहेको छ ।गीतमा दिनेश ...

आज ‘नारायण गोपाल’ स्मृती दिवस, यसरी सम्झिईदै छ

आज ‘नारायण गोपाल’ स्मृती दिवस, यसरी सम्झिईदै छ
काठमाडौं, १९ मंसिर । ‘एउटा मान्छेको मायाले कति फलर पर्दछ जिन्दगीमा’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ द...

अभिनेत्री प्रियंका चोपडा र निकको विवाहको पहिलो तस्बिर पिपुल म्यागेजिनले किन्यो, मुल्य थाहा पाए चकित पर्नुहुनेछ

अभिनेत्री प्रियंका चोपडा र निकको विवाहको पहिलो तस्बिर पिपुल म्यागेजिनले किन्यो, मुल्य थाहा पाए चकित पर्नुहुनेछ
एजेन्सी । बलिउड अभिनेत्री प्रियङ्का चोपडा र लेखक निक जोनको विवाह आइतवार सम्पन्न भएको छ । उनीहरुले हिन्दु र क्रिश्चियन धर्म परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंका भन्दा निक जोन १० वर्ष उमेरले कान्छा छन् । शनिवार क्रिश्चियन धर्म अनुसार विवाह गरेका उनीहरुले आइतवार हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले खरिद गरेको हो । जसको मुल्य १७ करोड भारतिय रुप...

गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा  “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित
आर पी सौगात , मंसिर १८ राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र अमृता लिम्वुको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ । मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र ...

अन्तत: शृंखला खतिवडा पुगिन् मिस वल्र्डको ‘फाइनल राउण्ड’मा

अन्तत: शृंखला खतिवडा पुगिन् मिस वल्र्डको ‘फाइनल राउण्ड’मा
काठमाडौं । मिस वल्र्ड प्रतियोगितामा सहभागी नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडाले ओभरअल मल्टिमिडिया अवार्ड जितेकी छन् । यो अवार्ड जिते सँगै उनी ओभरअल प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी छिन् । दुई दिन अघि सम्पन्न 'हेड टु हेड च्यालेञ्ज'बाट टप ३० मा पुग्न नसकेकि श्रृंखलाले ओभरअल मल्टिमिडिया अवार्ड जित्दै टप ३० मा स्थान बनाएकि हुन् । 'हेड टु हेड'मा सिंगापुरकी सुन्दरी भेनेसा पहेसँग श्रृंखला पछा...

डिसेम्बर ६ र ७मा अबुधाबी र बर दुबईमा मंगोलियन हर्टको सांगीतिक कार्यक्रम हुदै

डिसेम्बर ६ र ७मा अबुधाबी र बर दुबईमा  मंगोलियन हर्टको सांगीतिक कार्यक्रम हुदै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय एबम स्थापित नेपालका चार्चित सांगीतिक समुह 'मंगोलियन हर्ट'ले स्थापनाको २५ वर्ष पूरा भएको रजत महोत्सव [सिल्बर जुब्ली]को अबसरमा सयुक्त अरब इमीरेट्समा पनि दुइ वटा सांगीतिक कार्यक्रम हुने भएको छ । यहि मङ्सिर २० र २१ अर्थात डिसेम्बर ६ र ७ मा यु ए इका दुइ शहर अबुधाबी र बर दुबईमा हुने मंगोलियन हर्टको भब्य सांगीतिक कार्यक्रमको आयोजना दुबई नेपाली रक्सले गरेक...

गणेश हमाल र साया भण्डारीको अभिनयमा ”गाजल लाउली माया टिकी लाउली ”( भिडियो सहित )

गणेश हमाल र साया भण्डारीको अभिनयमा ”गाजल लाउली माया टिकी लाउली ”( भिडियो सहित )
रोशन पोखरेल , काठमान्डाँै , मंसिर १७ गायिका सिर्जना निरौला र सुमित राजवंशीको स्वर रहेको नयाँ गीते ”गाजल लाउली माया टिकी लाउली ”को भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा लाल बहादुर सुब्बाको शब्द तथा संगीत सुन्न सकिन्छ । निकै उत्कृष्ट रुपमा सरल शब्द शैलीलाई प्रेमका सम्वादहरुमा जोडिएको छ । बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन , ओम श्रेष्ठको कोरियोग्...

गायक पुरुषोतम दाहालको स्वरमा पप गीत “ पातली ” हेर्नुहोस भिडियो

गायक पुरुषोतम दाहालको स्वरमा पप गीत “ पातली ” हेर्नुहोस भिडियो
काठमान्डाँै ,मंसिर १७ नेपाली सुगम सं छुट्टै पहिचान बनाउदै संगीत मा जम्दै गरेका गायक पुरुषोतम दाहालको स्वरमा रहेको नयाँ पप गीत “ पातली ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई मनपरेको युवतीलाई प्रेम प्रस्ताव गर्नको लागी गायक निकै हतारिएका छन । पुरुषोतम दाहालको शब्द तथा संगीतमा गीत तयार गरिएको छ। गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेको छ । नमराज घ...

केशव रयाप भुमीको आवाजमा नयाँ पप गीत ‘कालिको मन जाली ’ हेर्नुहोस भिडियो सहित

केशव रयाप भुमीको आवाजमा नयाँ पप गीत  ‘कालिको मन जाली ’  हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमाडौं , मंसिर १७ – गायक केशव रयाप भुमिको स्वर रहेको गीत ‘कालीको मन जाली ’ पप गीतको भिडियो सार्वजनिक भएको छ । आकर्षक भिडियो लाई म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ । केशव रयाप भुमिको शब्द तथा संगीतमा रहेको गीतको भिडियो बजारमा आएको हो । युवा वर्गलाई लक्षित गरेर भिडियो निमार्ण गरिएको छ । गीतमा प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको रोमा...

चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ”

चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ”
नेपाली लोक गीत संगीतको उत्थानको लागी निरन्तर क्रियाशिल चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । मकवानपुरको नामटार र घैराङमा छायांकन गरिएको उक्त गितमा नब मोडल सागर तामाङ र करिश्मा घिमिरेको अभिनय रहेको छ भने गितको लय शब्द जगत तामाङ रहेको छ । आफनी मायालु गाउमै माया गर्न आउदा सागर तामा...