विष्णु माझी र केशर लामाको मर्म स्पर्शी स्वरमा आयो अन्तिम (भिडियो सहित)
काठमाडौं । आफुलाई मन परेको मान्छे हुनु पर्छ जहिले पनि भेटी रहन मन लाग्छ । आफुले कुनै राम्रो काम गर्नु पर्छ अरुलाई देखाउँन मन लाग्छ । अझ कसैसँग चित्त दुख्यो भने आफु मरेर चित्त दुखाउँने मान्छेलाई देखाउँन मन लाग्छ । यस्तै एकले अर्कालाई आफ्नो मृत्यु समेत देखाउँने गरी सिता धमला र आशिर प्रतापले एकले अर्कालाई बोलाएका छन् । यि दुई जना युवा युवतीले एकले अर्कालाई अन्तिम चोटी बोलाएका हुन् तर वास्तवमै आफ्नो...














