केशव रयाप भुमीको आवाजमा नयाँ पप गीत ‘कालिको मन जाली ’ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमाडौं , मंसिर १७ –
गायक केशव रयाप भुमिको स्वर रहेको गीत ‘कालीको मन जाली ’ पप गीतको भिडियो सार्वजनिक भएको छ । आकर्षक भिडियो लाई म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ ।
केशव रयाप भुमिको शब्द तथा संगीतमा रहेको गीतको भिडियो बजारमा आएको हो । युवा वर्गलाई लक्षित गरेर भिडियो निमार्ण गरिएको छ । गीतमा प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको रोमा...














