गायक लोकेन्द्र शाही र बालिका तामाङको “ आत्महत्या ” हेर्नुहोस भिडियो सहित

गायक लोकेन्द्र शाही र बालिका तामाङको “ आत्महत्या ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डाँैँ , मंसिर ६ जिवनका वियोगान्त घटना क्रमलाई समेटेर बजारमा सर्वोकृष्ट गीतहरु आइरहेको अवस्थामा भौरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा “ आत्महत्या ”बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । बाध्यता र बिवस्ताको कारण आपसमा टुटनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मायामा रहेका प्रेमिल जोडीहरुको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ । ब...

चलचित्र ‘गरुड पुराण’को ‘म त पिरिममा’ सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘गरुड पुराण’को ‘म त पिरिममा’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : फिल्म ‘गरुड पुराण’को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक भएको ‘म त पिरिममा’ बोलको गीतमा निश्चल बस्नेत पनि देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको पहिलो गीतमा निश्चलसँगै फिल्मका कलाकारहरू कर्मा र नव नायिका प्रियङ्का सिंह ठकुरी फिचर्ड छिन्। गीतमा निश्चलको जोडीको रुपमा अञ्जली योञ्जन देखिएकी छिन्। गीतमा कोसिस क्षेत्री सङ्गीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोसि...

चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ भिडियो सार्बजनिक

चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ भिडियो सार्बजनिक
चर्चित गायक राजेश पायल राइको आवाजमा रहेको ‘मेरो मुटु’ बोलको गित तथा भिडियो सार्बजनिक भएको छ । मन्जुल मितेरीको शब्द रचना तथा संगीत रहेको उक्त्त गीतलाई बादल लिम्बुले एरेन्ज गरेका छन् । सार्बजनिक गीतको भिडियोमा अभिनेत्री शिल्पा पोख्रेल र अहिलेका चर्चित बाल गायक अशोक दर्जिका पुर्व प्रीन्सिपल दिपक न्यौपानेको अनस्क्रिन रोमान्स गरेका छन् भने गायक राजेश पायल राइ पनि फिचर छन् । सार्बजनिक म्युजिक भि...

अन्जु पन्तकाे अाभास दिने गायिका पुर्णिमा लामाकाे “संग-संगै हिडे पनि ” सार्वजनिक

अन्जु पन्तकाे अाभास दिने गायिका पुर्णिमा लामाकाे “संग-संगै हिडे पनि ” सार्वजनिक
काठमाडौं । गायिका पुर्णिमा लामाकाे सुमधुर अावाजमा “संग-संगै हिडे पनि ” बाेलकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। उक्त गीत मणि भट्टराइकाे शब्द, रमेश अन्जान कडरियाकाे संगीतमा, सुमन के.सी. काे एरेन्ज रहेकाे छ । नेपाली कलाकारीता क्षेत्रमा लागेर प्रतिभावान् अभिनेत्रीको परिचय स्थापित गर्न संघर्षरत नाम हो उवा मगर । उनि यस क्षेत्रमा सृजनात्मक तथा कलात्मक काम गरी अाफ्नाे नाम सुनाैलाे अक्षरमा लेख...

मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै-मोडल ज्योति प्रसाई

मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै-मोडल ज्योति प्रसाई
सपनाको शहर काठमाडौँ जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l नब मोडल ज्योति प्रसाई पनि त्यस्तै त्यस्तै चाहना लिएर म...

मी टू अभियान : आलोक नाथमाथि बलात्कारको मुद्दा दर्ता

मी टू अभियान : आलोक नाथमाथि बलात्कारको मुद्दा दर्ता
मी टू अभियानपछि बलिउड कलाकार आलोक नाथमाथि मुम्बई पुलिसले बलात्कारको मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध निर्देशक तथा निर्माता विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी थिइन् । अहिले सार्वजनिक खबरहरुका अनुसार बिन्ता नन्दाले आलोक नाथलाई माफ गर्न सक्ने कुरा बताएकी छिन् । विन्ताले भनेकी छिन्, ‘यदि आलोक नाथले आफूले गरेको अपराधको पश्चाताप गर्छन् भने म उनलाई माफ गर्न सक्छु । म उनीसँग बदला लिन चाहन्न । ...

सगरमाथा म्युजिक अवार्डमा उत्कृट छायांकनमा मुकेश हुमागाईँ द्धारा अवार्ड हात पार्न सफल

सगरमाथा म्युजिक अवार्डमा उत्कृट छायांकनमा मुकेश हुमागाईँ द्धारा अवार्ड हात पार्न सफल
काठमान्डाँै , मंसिर ५ काठमान्डाँैको जमलमा आयोजित पहिलो ‘सगरमाथा म्युजिक अवार्ड २०७५’को उत्कृष्ट भिडियो छायाँकनमा मुकेश हुमागाईँ पर्न सफल भएका छन । विभिन्न ४४ विधामा प्रतिस्पर्धामा भएको प्रतिष्पधामा हुमागाइँले छायाँकन गरेको ‘फूल सम्झेर दिलमा राखुँ’को गीतबाट अवार्ड हात पारेका हुन । नेपाली संगीतको भिडियोमा सवार्धिक चर्चामा रहेका हुमागाईँद्धारा खिचिएका गीत हरु सर्वाधिक दर्शकको रोजाइमा पर्न सफल भएका...

यस कारण भन्दै छ प्रेम बिवाह धराप

यस कारण भन्दै छ प्रेम बिवाह धराप
प्रेम भन्ने वित्तिकै सुन्दर हो र एक यो पवित्र  सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने कयन यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने छैन । अझ प्रेम विबाह गर्नेहरुको त केही समयपछि धरापमा पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । हालैको एक अध्ययनले प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि धरापमा पर्ने गरेको देखाएको छ । वास्तवमा प्रेम विबाह धरापमा प...

लभ स्टेशनको ‘इन्ड क्लाप’

लभ स्टेशनको ‘इन्ड क्लाप’
काठमाडौं । चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ । तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै फिल्मको क्लाप इन्ड गरिएको हो ।यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ । अब बाँकी दुई गीत मध्य हिउँ राम्ररी पर...

बिश्व सुन्दरीको अग्रस्थानमा आएपछि खुशी हुँदै नेपालीलाई श्रृखंलाले दिइन् यस्तो संदेश

बिश्व सुन्दरीको अग्रस्थानमा आएपछि खुशी हुँदै नेपालीलाई श्रृखंलाले दिइन् यस्तो संदेश
काठमाडौं । मिस नेपाल–२०१८’ श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा भोटिङमा एक नम्बरमा छिन् । ‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनमा हुँदैछ । उक्त प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ ।सामाजिक सञ्जालमार्फत् भोटिङ खुला गरिएको छ । सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ । यस्तै, फेसबुकमा गएर लाइक, क...