गायक राजु परियारले गायिका पुर्णकलालाई ”आउला छायाँ बनी ” भनेपछि भिडियो सहित

गायक राजु परियारले गायिका पुर्णकलालाई  ”आउला छायाँ बनी  ” भनेपछि भिडियो सहित
काठमान्डाँै , मंसिर १२ लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बिकाश तामाङर्को ”आउला छायाँ बनी ” बोलको गीतमा समावेश भएको गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको आवाजमा रहेको भिडियो बजारमा आएको छ । विश्वास घात गरेकी प्रेमीकाको यादमा रहेका गायकले पुर्णकला विना आफनो अधुरो रहेको कुरा गरेका...

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )
गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेका “ नरिसाइ दिनु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ । जनक राज अधिकारीको छायाँकन , गोविन्द ...

नेपालकी छोरी श्रृंखलालाई मिस वर्ल्ड २०१८ बनाउन सक्दो भोट गरौं, सबैले यसरी भोट गरौ

नेपालकी छोरी श्रृंखलालाई मिस वर्ल्ड २०१८ बनाउन सक्दो भोट गरौं, सबैले यसरी भोट गरौ
काठमाडौ । नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ । यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीप...

नेपालको पहिलो महिला रयापर सपना न्यौपाने ‘जवानीको टयाक्स ’ भिडियो सहित

नेपालको पहिलो महिला रयापर सपना न्यौपाने ‘जवानीको टयाक्स ’ भिडियो सहित
काठमान्डाँै , मंसिर १२ नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीते ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो । डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । सुदिप जोशीको शब्द तथा संगीत गीतमा र...

गायिका शान्ति श्री परियारको अर्काे हृदयबिदारक गीत ‘ चिल गाडि’ (भिडियो सहित)

गायिका शान्ति श्री परियारको अर्काे हृदयबिदारक गीत ‘ चिल गाडि’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डौ , मंसिर १२ पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चा मा रहेकी चर्चित गायिका शान्ति श्री परियार र गायक पुर्ण संयोगको फेरी अर्काे मनै छुने गीत “चिल गाडि ” सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो । देशमा भर ब्यप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन क...

यमराज कवंर र गायिका चन्द्रकला कंवरको मौलिक गीत ‘ सिंगारु’ (भिडियो सहित )

यमराज कवंर र गायिका चन्द्रकला कंवरको मौलिक गीत ‘ सिंगारु’ (भिडियो सहित )
काठमान्डाँै ,मंसिर ७ गाउँ घरमा आपसी रुपमा सुख दुखका भावना साटासाट गर्ने प्रचलनमा कमि आए पनि लोक सस्कृतिको जर्गेना गर्ने अभिप्रायले पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक यमराज कवंर र गायिका चन्द्रकला कंवरको मौलिक गीत ‘ सिंगारु’ गीतको भिडियो बजारमा आएको छ । मौलिक सस्कृतीको संरक्षण गदैँ भावि पुस्तालाई समेत आफनो सस्कृतिको बारेमा जानकारी दिनको लागी गीतलाई बजारमा ल्याएको गायिका चन्द्रकलाले ...

गायक सिडि विजय अधिकारी“ साथ दिने ” हेर्नुहोस भिडियो

गायक सिडि विजय अधिकारी“ साथ दिने  ” हेर्नुहोस भिडियो
काठमान्डाँै ,मंसिर ७ भ्वाइस अफ नेपालका प्रतिस्पधी तथा गायक सिडि विजय अधिकारीको आवाजमा रहेको “ साथ दिने ” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ । मनी भटटराईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । बासु न्यौपानेको छायाँकन , अमृत चापागाँईँको सम्पादन , आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । “ साथ...

गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ (भिडीयो सहित)

गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ (भिडीयो सहित)
काठमाडौं, मंसिर ६ सर्वाधिक दर्शक तथा स्रोता रोजाईमा रहेकी गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । वियोगान्त गीत र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ । मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ । त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा धनको पछि लाग्दाको अवस्था...

विन्ध्यावासिनी म्युजिक अवार्डमा वर्षको सर्वाधिक लोकप्रिय गीत “आफनै छायाँले “बन्न सफल

विन्ध्यावासिनी म्युजिक अवार्डमा वर्षको सर्वाधिक लोकप्रिय गीत “आफनै छायाँले “बन्न सफल
काठमान्डाँै ,मंसिर ६ समाजसेवी तथा गीतकार दिलिप योञ्जनद्धारा लिखित ‘आफनै छायाँले ’ नवौँ विन्ध्यवासिनी म्युजिक अवार्डबाट वर्षको सर्वाधिक लोकप्रिय गीत हुन सफल भएको छ । प्रज्ञा भवन कमलादी, काठमाडौंमा सम्पन्न कार्यक्रममा सो गीत सर्वाधिक रोजाइमा पर्न सफल भएको विन्दवासिनी म्युजिक फाउण्डेसनकी अध्यक्ष लिला रेग्मीले बताउनु भयो । निणायकको मुल्याङकन र दर्शक तथा स्रोताको मतको आधारमा गीतले अवार्ड हात पारे...

छेम लाल लामा र चिजा तामाङको ”लाप्रकीको मन ” हेर्नुहोस भिडियो सहित

छेम लाल  लामा र चिजा तामाङको ”लाप्रकीको मन ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डाँैँ , मंसिर ६ लोक लयमा आधारित गीतहरु साँगीतिक बजारमा कमै मात्रामा आइरहेको अवस्थामा मौलिक भाका समेटिएको छेम लाल लामा र चिजा तामाङको आवाजमा रहेको ”लाप्रकीको मन ” गीतको भिडियो बजारमा आएको छ । छेम लाल लामा र सुरेश थापाको शब्द तथा छिमलाल लामाको मौलिक लय सिर्जनमा सजिएको सर्वोकृष्ट काैड गित बजारमा आए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कु...