मेहनत गरेर मात्र निर्देशनमा फर्किन्छु : निश्चल बस्नेत

मेहनत गरेर मात्र निर्देशनमा फर्किन्छु : निश्चल बस्नेत
काठमाडौं – चलचित्र नगरीका चर्चित निर्देशकमध्येका एक हुन् निर्देशक निश्चल बस्नेत । उनलाई चलचित्र नगरीका बहुमुखी प्रतिभाका धनीका रुपमा समेत चिन्ने गरिन्छ । उनी निर्देशनमा त सफल मानिन्छन् नै सँगै गायन तथा अभिनयमा पनि उत्तिकै चर्चित छन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनले गाएका अधिकांश गीत दर्शकले मन पराएका छन् । उनले निर्देशन गरेका अधिकांश चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । ...

‘द भ्वाइस अफ नेपाल’का कोच प्रमोदको नयाँ गीत रिलिज

‘द भ्वाइस अफ नेपाल’का कोच प्रमोदको नयाँ गीत रिलिज
काठमाडौं :गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत 'तानिन उनैले' बोलको गीत सार्वजनिक गरिएको हो। मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ। गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन्। उनी भन्छन्, 'मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ। यस गीतमा पनि उहाँहरुको साथ पाउनेमा म विश्वस्त छु।' प्रमोद अह...

भाईरल बन्दै धनकुटाकी नव गायिका, फेरी आईन मिडियामा, गाईन यस्तो गीत – हेर्नुहोस भिडियो

भाईरल बन्दै धनकुटाकी नव गायिका, फेरी आईन मिडियामा, गाईन यस्तो गीत – हेर्नुहोस भिडियो
धनकुटा । अवसर नपाउँदा जस्तो सुकै प्रतिभा भए पनि ओझेलमा पर्छ । तर, अवसर पाएपछि नयाँ प्रतिभाले पनि केही गर्न सक्छन् । यसको पछिल्लो उदाहरण धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं. ७ मुगाकी सुमिना बराइली । उनी भर्खर मात्रै गायन यात्रामा पाइला टेक्न लागेकी छन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै गीत रेकर्डिङमा लागेकी छन् । ...

ड्रिम गर्ल भन्दै आश्मालाई प्रेम प्रस्ताव राख्नेहरु कति कति

ड्रिम गर्ल भन्दै आश्मालाई प्रेम प्रस्ताव राख्नेहरु कति कति
काठमाडौं । अभिनेत्री आश्मा गिरीलाई उनको चलचित्र ‘ड्रिम गर्ल’ले नामै परिवर्तन गरिदिएको छ । आजकाल उनलाई सिनेकर्मी देखि प्रशँसक सम्मले ड्रिम गर्लको नामले बोलाउँछन् । उनलाई मन पराउनेहरुले त ‘तिमी मेरी ड्रिम गर्ल’ समेत भन्दा रहेछन् । आश्माको भनाईमा ड्रिम गर्लको तात्पर्य स्वप्न सुन्दरी हो,‘आफुले अभिनय गरेको चलचित्र ड्रिम गर्लबाट मलाई प्रसँसकले आफ्नो ड्रिम गर्ल भन्दा रमाईलो लाग्छ । प्रसँसकहरुको ड्रिम ...

गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)

गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)
काठमाडौं, मंसिर ५ । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। । भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो । उत्तम हुमागार्इँको छाया...

गणेश शर्माको ”अब हामी जुटने ” हेर्नुहोस भिडियो सहित

गणेश शर्माको ”अब हामी जुटने  ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौ , मंसिर ५ नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको ”अब हामी जुटने ” गीतको भिडियो बजारमा आएको छ । अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका पत्रकार रवि लामिछानेको बारेमा गीत तयार गरिएको छ । गीतमा सन्देश मुलक कामका लागी खवरदारी र सदाचारिताका ला...

‘गोपी’ फिल्मको पहिलो गीत ‘लक्ष्मी कहिले काली’ बुधबार रिलिज

‘गोपी’ फिल्मको पहिलो गीत ‘लक्ष्मी कहिले काली’ बुधबार रिलिज
'गोपी' फिल्मको पहिलो गीत 'लक्ष्मी कहिले काली' बुधबार रिलिज भएको छ । साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । भजन शैलीको गीत भएकोले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन् । बजारमा चलिरहेका भन्दा फरक गीत बनेकोले दर्शकश्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा संगीतकार पोखरेल आशावादी छन् । 'लोकगीतको लहर चलेको छ, य...

पुष्कल र आयुष्मा को अभिनयमा ”दुखी जिवन ” हेर्नुहोस भिडियो सहित

पुष्कल र आयुष्मा को अभिनयमा ”दुखी जिवन ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौ , मंसिर ५ नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत दर्शक तथा स्रोता माझमा ल्याउदै आएका गायक अमित बावु रोकाया र गायिका जमुना श्रीपालीको आवाजमा रहेको ”दुखी जिवन ” गीतको भिडियो बजारमा आएको छ । मानिसको जिवनमा आइपर्ने सुखका क्षण र दुखका क्षणलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने मायालुले सदाका लागी छोड्दा प्रेमि निकै दुखी भएका छन । सुमन ढकालको शब्द तथा मौलिक लय स...

आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” हेर्नुहोस भिडियो सहित

आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौ , मंसिर ४ आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” गीतको वियोगान्त भिडियो बजारमा आएको छ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायिका भिममाया गुरुङको आवाजमा रहेको निकै मार्मिक भिडियो बजारमा आएको छ । पतिको वियोगमा रहेकी नारीको मनको पिडालाई समेटेर गीत तयार पारिएको छ । आफुलाई माया गर्ने प्यारो श्रीमानको मृत्यु पछि समाजले दिने पिडा र नारीहरुले भोग्ने पिडाल...

गायक भुपेन्द्र जिसी र गायिका पुर्णकला विसीको आवाजमा ”प्रेम रोग ” हेर्नुहोस भिडियो सहित

गायक भुपेन्द्र जिसी र गायिका पुर्णकला विसीको आवाजमा ”प्रेम रोग  ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौ , मंसिर ४ नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक भुपेन्द्र जिसी र गायिका पुर्णकला विसीको आवाजमा ”प्रेम रोग ” गीतको भिडियो बजारमा आएको छ । प्रेम मा परेका मायालु जोडीको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले माया नगर्दा मायामा पागल बनेकी प्रेमिकाले गीतमा आफनो पिडालाई गीतको माध्यम मार्फत गाए...