मलेशियामा दुवै खुटा गुमे, श्रीमतीले पनि अर्को बिहे गरिन ! पिडित वुद्धि बहादुर ढकाल (भिडियो सहित)
बिगत केही बर्ष अगाडी आफ्नो र आफ्नी श्रीमतीको सुन्दर भविष्यको सपना साकार पार्नको लागी रोजगारीको सिलशिलामा मलेशिया पुगेर काम गर्दै आइ रहेका वुद्धि बहादुर ढकालको आज यो अबस्था देख्दा कस्को मन नरोला ।
गोर्खा जिल्ला श्रीनाथकोट रातामाटे गाउँ निबासी भिम प्र ढकालका माईला छोरा वुद्धि बहादुर ढकालको मलेसियाको एउटा कम्पनिमा काम गरि रहेको बेला अचानक मेसीनमा दुबै खुटा परी काटीयको छ र हाल उहाको उपचार काठमाडौँम...














