बिहेमा कार सजावट

बिहेमा कार सजावट
वैवाहिक क्षण स्मरणीय बनाउने चाहना सबैमा हुन्छ । त्यसैले पछिल्लो समय फूलले सिँगार्ने चलन विवाह घरदेखि बेहुली बोक्ने कारसम्म छरिएको छ । पहिले डोलीमा बोकेर दुलही भित्र्याउने परम्परा अहिले कारमा आएको छ । सहरमा मात्रै होइन सडकले छोएका गाँउ–गाँउका बस्तीमा पनि सजाइको कारमा बेहुलीलाई कारमा ल्याउने चलन छ । पछिल्लो समय जग्गे र बेहुला–बेहुलीको सुहागरात कोठा सजाइन्छ, उत्ति नै महत्व दिएर कार सिंगारिने ...

जाडोमा छाला सुन्दर राख्ने ७ उपाय !

जाडोमा छाला सुन्दर राख्ने ७ उपाय !
जाडो मौसम सुरु भइसकेको छ। चिसोसँगै छालासम्बन्धी विभिन्न समस्या आउने गर्छन्। ओठ फुट्ने तथा छाला सुख्खा हुने मुख्य समस्या हुन्। तर हाम्रो छालाको सामान्य हेरविचार पुर्यायौँ भने जाडोमा पनि छाला सुन्दर राख्न सक्छौं। जाडोमा छालाको हेरविचार गर्ने केही उपायहरुः १. नुहाएपछि वा अरुबेला पनि आफ्नो अनुहार र जीउमा मोस्चराइजर क्रीम लगाउने जसले गर्दा छाला सुख्खा हुनबाट रोक्छ। २. जाडोमा घाममा बस्न मन लाग...

फिल्म गोपी अब माघ १८ मै रिलिज हुने

फिल्म गोपी अब माघ १८ मै रिलिज हुने
यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् । फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्...

के तपाई ओठ सुन्दर बनाउन चाहानुहुन्छ ? यस्ता छन् ओठ सुन्दर बनाउने घरेलु उपाय

के तपाई ओठ सुन्दर बनाउन चाहानुहुन्छ ? यस्ता छन् ओठ सुन्दर बनाउने घरेलु उपाय
उमेर तथा अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि समस्या पार्छ । मानिसहरू आफ्नो ओठमा प्राकृतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ । कालो हुने कारण-कफीको अत्यधिक सेवनले समस्या निम्याउन सक्छ । सस...

‘मी टू’ काे कहानीले करिश्मा स्तब्ध

‘मी टू’ काे कहानीले करिश्मा स्तब्ध
बलिउडमा मी टु अभियानमार्फत केही निर्देशक, निर्मातामाथि यौनशोषणको आरोप लागेको छ । यसै सन्दर्भका १९९० को दशककी चर्चित अभिनेत्री करिश्मा कपुरको पनि बयान सार्वजनिक भएको छ । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘केही समयदेखि महिलाका कहानी सुनेपछि म स्तब्ध भएकी छु । तर, म उनीहरूको हिम्मतको सम्मान गर्छु ।’ नयाँ पत्रिकामा खबर छ । करिश्माका अनुसार उनीहरूले निकै धेरै सहेका छन् । तर, यो ठूलो कुरा हो कि ...

अभिनेता सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण

अभिनेता सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण
चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ । अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भ...

‘फर्केर आएन मायालु’ सार्बजनिक

‘फर्केर आएन मायालु’ सार्बजनिक
अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो 'फर्केर आएन मायालु' सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ । गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान...

आयुष्मान देशराज जोशीसँग प्रेममा परेर ब्रेकअप भएपछि हिसीको प्रेममा परेकी नायिका परमिता राणाको दोश्रो ब्रेकअप !

आयुष्मान देशराज जोशीसँग प्रेममा परेर ब्रेकअप भएपछि हिसीको प्रेममा परेकी नायिका परमिता राणाको दोश्रो ब्रेकअप !
काठमाडौं । नायिका परमिता राज्यलक्ष्मी राणाको प्रेमी हिसी लोसाङ्गसँग ब्रेकअप भएको छ । केहि समयदेखि परमिता हिसीको प्रेममा थिइन । परमिताको २५औं जन्म दिनमा हिसीले औंठि उपहार दिएका थिए । परमिताको जन्मदिनमा हिसीसँग इन्गेजमेन्ट चर्चा समेत चलेको थियो । यद्पी परमिताले सामाजिक सञ्जाल मार्फत उक्त औंठी उपहार मात्र हो भनेर लेखेकी थिइन् । परमिताले प्रेम जीवनको बारेमा खुलेरै कुरा गर्ने गरेकी थिइन् । परमित...

वास्तु शास्त्र अनुसार यी स्थानमा राख्नु होस् धन धन दोब्बर हैन तेब्बर पनि हुन सक्छ !

वास्तु शास्त्र अनुसार यी स्थानमा राख्नु होस् धन धन दोब्बर हैन तेब्बर पनि हुन सक्छ !
एजेन्सी । वस्तु शास्त्रमा ,आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ । घरको कुन दिशामा पैसा राख्दा लक्ष्मीले संधैब वास गर्छिन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । यदि तपाई आफ्नो कमाईबाट आर्जित धनको राम्रो संचय गर्न चाहनुहुन्छ भने वस्तुशास्त्रमा बताइएका यी कुराहरुमा राम्रो ध्यान दिनुहोला । वस्तु शास्त्रका अनुसार घरको यी दिशामा आफूले ...

आजदेखि छठ पर्वको मुख्य विधि सुरु

आजदेखि छठ पर्वको मुख्य विधि सुरु
इटहरी । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू भएको छ । पहिलो दिन मुख्य विधिअन्तर्गत (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने विश्वा...