मोडलिङमा रमाउँदै मनिषा (फोटो फिचरसहित)

मोडलिङमा रमाउँदै मनिषा (फोटो फिचरसहित)
युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन् । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल र नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा । नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प...

सलमान खानका भाई अरबाज खानसँग अलग भएकी अभिनेत्री मलाइका अरोरा खानले अर्जुन कपूरसँग विवाह गर्दै

सलमान खानका भाई अरबाज खानसँग अलग भएकी अभिनेत्री मलाइका अरोरा खानले अर्जुन कपूरसँग विवाह गर्दै
मुम्बई । बलिउड अभिनेता अरबाज खानसँग अलग भएकी अभिनेत्री मलाइका अरोरा खानले विवाह गर्ने भएकी छिन् । मलाइकाले आफ्ना प्रेमी अर्जुन कपूरसँग विवाहको तयारी गरेकी हुन् । मलाइका आजकाल अर्जुन कपूरसँग खुलेयाम डेटिङमा मस्त छिन् । अर्जुन र मलाइकाको प्रेम चर्चा सुरु भएसँगै अब बिहेको पनि चर्चा हुन थालेको छ । यो लभ जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको जनाइएको छ । यो जोडीले भने अहिले नै यो विष...

अमिर दोङ तामाङ चलचित्र जगतका महानायक, कतिको सहि ?

अमिर दोङ तामाङ चलचित्र जगतका महानायक, कतिको सहि ?
विवेक लोप्चन , काभ्रे । पछिल्लो समय तामाङ चलचित्र जगतमा नयाँ अनुहार, नयाँ जोस, नयाँपन आएको हामीमा महशुश छ् । तामाङ भाषामा बनेको चलचित्रको कथा, बिषयबस्तुको हिसाबले अझ फराकिलो बन्दै गरेको हामी पाउछौ । जो कलाकारहरु तामाङ चलचित्र जगतमा आए र केही समयमा नै चलचित्र जगतलाई त्यागेकाहरु पनि धेरै छन । तामाङ चलचित्र जगतमा पहिलो चलचित्र "सेमरी छोराङान" चलचित्र जब ईतिहासमै पहिलोपल्ट प्रदर्शन भयो त्यसपछि...

भाइरल भिडियो : हिउँ- पहाड चढ्दै गरेको आमा र बच्चा भालूको वास्तविक कथा

भाइरल भिडियो : हिउँ- पहाड चढ्दै गरेको आमा र बच्चा भालूको वास्तविक कथा
समाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनेको छ, जसमा भालुको एउटा बच्चा हिउँले ढाकिएको पहाड चढ्ने अनवरत प्रयासमा रहेको देखिन्छ । इन्स्पिरेशन अर्थात प्रेरणा ट्याग राखेर यो भिडियो शेयर गर्नेहरु धेरै छन् । भिडियोमा देखिन्छ कि एक बच्चा भालु कसरी आफ्नो आमासँग एक हिउँको पहाड चढ्ने कोशिश गर्छ । पहिलो पटकमै बच्चा भालु हिउ पहाड झण्डै उक्लिसकेको थियो । तर, घिस्रिएर फेरि तल पुग्छ । एक पटक त यस्तो लाग्छ कि ...

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !ज्योतिषी भानु अर्याल

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !ज्योतिषी भानु अर्याल
विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष गल्ली । ज्योतिष गल्लीमा करिब ५० भन्दा बढी ज्योतिषी भाग्यको परीक्षा केन्द्र खोलेर बसेका छन् । जहाँ भाग्य जाँच्न आउनेहरू प्रशस्त भेटिन्छन् । फेल भने कोही हुँदैनन् ! त...

शनिवार जन्मेका व्यक्तिको बारेमा यी कुराहरु हेर्नुहोस

शनिवार जन्मेका व्यक्तिको बारेमा यी कुराहरु हेर्नुहोस
थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः शनिदेवलाई...

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु
नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्गमध्येको केदारनाथ भ...

सेलिब्रिटी भाइटिका: हरिबंश आचार्य,पल शाह ,प्रमोद खरेल देखि डन डिरेक्टर सम्म को को ले लगाए त टीका

सेलिब्रिटी भाइटिका: हरिबंश आचार्य,पल शाह ,प्रमोद खरेल देखि डन डिरेक्टर सम्म को को ले लगाए त टीका
आज तिहारको मुख्य एबम अन्तिम दिन भाइटीका। सबैले आआफ्नै तरिकाले भाइटीका मनाएका छन हामीले सेलिब्रिटीहरु को को ले भाइटीका मनाए भनेर सामाजिक सञ्जालमार्फत उहाहरुले सार्बजनिक गरेका तस्बिरहरु लाइ यहाहरुलाई प्रस्तुत गरेका छौ ।अहिलेको चर्चित रियालिटी द भ्वाइसको जज प्रमोद खरेलले बहिनी सपनाबाट टिका लगाएका छन् भने अर्का चर्चित टेलिभिजन शो हिमालय रोडिजका डिरेक्टर अमन प्रताप अधिकारीले आफ्नु ठुलोबुवाका छोरीहरु...

आज भाइटीका: शीर्ष नेताहरु कस्को टिका कहाँ र को संग ?

आज भाइटीका: शीर्ष नेताहरु कस्को टिका कहाँ र को संग ?
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपा...

ब्रेकअपको लभर जोडी आशिरमान र शिल्पा

ब्रेकअपको लभर जोडी आशिरमान र शिल्पा
पौष २७ गतेबाट दर्शक सामु प्रस्तुत हुने द ब्रेकअप जोडीको रोमान्टिक लभस्टोरी पोष्टर सार्वजनिक गरिएको छ । फिल्म द ब्रेकअपको पोष्टरमा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई प्रस्तुत गरिएको छ । फिल्ममा आशिरमान र शिल्पाको अलवा इच्छा कार्की, सरोज खनाल र रेमनदास श्रेष्ठको पनि मूख्य भुमिका रहेको छ । नरेन्द्र मैनालीले खिचेको फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसीले संयुक्त रुपमा निर्माण ग...