यी १७ बर्षिय युअती बन्दना जस्ले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउदै

यी १७ बर्षिय युअती बन्दना जस्ले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउदै
काठमाडौं– धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । नेपालले नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले सो रेकर्ड तोड्ने घोषणा गरेकी हुन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको...

सुपर मोडल बन्न तौल घटाउँदा यस्तो दुर्दशा भयो यी युवतिको, अब अस्थिपञ्जरमात्र बाँकी

सुपर मोडल बन्न तौल घटाउँदा यस्तो दुर्दशा भयो यी युवतिको, अब अस्थिपञ्जरमात्र बाँकी
एजेन्सी । धेरै वजन हुनु धेरैको चिन्ताको विषयमा पर्ने गर्छ। धेरै वजन हुनुलाई कसैले पनि मन पराउने गर्दैनन्। आफ्नो वजन घटाउनको लागि हरेक प्रकारको तरिका लगाइने गर्छन्। वजन घटाउनको लागि डाइटिंग देखि कसरथ सम्म गर्ने गरिन्छ। अझ केहिले त आफ्नो वजन घटाउनको लागि औषधिकोनै प्रयोग गर्ने गर्छन्। वजन घटाउन नाममा स्वास्थ्यको उचित ध्यान नदिँदा भने शरीरमा गम्भीर असर देखा पर्ने गर्छ। यस्तै एक युवतीले पनि आफ्नो...

आज कुकुर तिहार, देशभर कुकुरको विशेष पुजा गरी मनाइँदै

आज कुकुर तिहार, देशभर कुकुरको विशेष पुजा गरी मनाइँदै
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले रास...

केटी फकाउने प्रयासमा हुनुहुन्छ ? यी कुरा भुलेर पनि नसोध्नुस्…

केटी फकाउने प्रयासमा हुनुहुन्छ ? यी कुरा भुलेर पनि नसोध्नुस्…
आफूलाई मन परेकी जीवन साथी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबैले देखेकै हुन्छन् । तर, सबैले आफूले खोजेजस्तो जीवनसाथी नपाउन सक्छन् भने कतिले आफ्नै गल्तिका कारण आफुले मन पराएको तथा भेटेको मान्छेलाई समेत जीवन साथी बनाउन बाट वञ्चित भएको अवस्था पनि धेरैको आएको हुन सक्छ । आफुले थाहा नै नपाउने गरी आफुले मन पराएको युवतीसँग गरेको कुराकानीले तपाईलाई ऊबाट टाढा बनाएको पनि हुन सक्छ । त्यसैले तपा...

यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई अत्यन्तै माया गर्छन्, कतै तपाइको राशी त परेन ? (पुरा पढ्नुहोस्)

यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई अत्यन्तै माया गर्छन्, कतै तपाइको राशी त परेन ? (पुरा पढ्नुहोस्)
कसको चाहाना हुँदैन श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, कसैको भने पुरा हुन्छ । कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् । ज्योतिष शास्त्रकाअनुसार कसैले सुखी र खुशी खोजेर मात्रै पाउने होइन त्यो त आफ्नो ग्रह दशा र राशिअनुसार जुर्नु पर्छ । य...

अभिनेता निखिल उप्रेतीको फिल्म ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक

अभिनेता निखिल उप्रेतीको फिल्म ‘भिलेन’को पहिलो पोस्टर सार्वजनिक
काठमाडौँ – अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’को पहिलो पोस्टर मा रातो टिका लगाएर जुङ्गा पालेका निखिलको आक्रोशित अनुहारमा देखाईएको छ ।फिल्म ‘भिलेन’को देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । भने बल बहादुर श्रेष्ठले निमार्ण गरेका हुन । फिल्ममा निखिलसँगै नायिका निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्री ...

सारेगामापामा मेनुका पौडेललाई अर्को सफलता, जजबाट पाइन्

सारेगामापामा मेनुका पौडेललाई अर्को सफलता, जजबाट पाइन्
काठमाडौं । भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने उच्च कोटीको सांगीतिक प्रतियोगितात्मक कार्यक्रम सारेगामापामा नेपाली गायीका मेनुका पौडलले अर्को खुड्किलो पार गरेकी छन् । उनी मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी छन् । आइतबार प्रशारण भएको सो कार्यक्रममा मेनुकाले रंग दे वसन्तीमा लता मंगेसकरले गाएको ‘लुका छुपी बहुत हुई..’ बोलको गीत गाएकी थिइन् । उनलाई सो गीतले अघिल्लो राउण्डमा पुर्याए...

खेद छ, हिरालाई चिन्न नसक्नेहरुप्रति

खेद छ, हिरालाई चिन्न नसक्नेहरुप्रति
हाम्री चेली कोकिल कण्ठी गायिका मेनुका पौडेलले जी टिभीको सारेगमप साँगीतिक प्रतिश्पर्धामा अहिले भर्खरै मेगा अडिशनमा पनि बिजय हासिल गरेकी छन् र जुरीबाट ९५ प्रतिशतभन्दा बढी अँक पाएर अन्य कलाकारलाई विस्थापीत गरी जजको घरानामा स्थान सुरक्षित गरेकी छिन् । त्यो दृश्य हेरीरहँदा मेरा आँखा रसाए, हर्षले विभोर भएर । मलाई खेद छ उनीहरुप्रति, जसले स्वदेशमा मेनुकाको प्रतिभा चिन्नै सकेनन् र उनलाई उत्कृष्ठ दशमा ...

नेपाल आइडलका प्रताप दासको तिहार गीत ‘आयो तिहार’मा छोरीका साथमा देखिए धुर्मस–सुन्तली (भिडियो)

नेपाल आइडलका प्रताप दासको तिहार गीत ‘आयो तिहार’मा छोरीका साथमा देखिए धुर्मस–सुन्तली (भिडियो)
काठमाडौँ- दोस्रो ठूलो चाडपर्व तिहारलाई लक्षित गरी गीत–संगीत निकाल्नेक्रम बढ्दो छ । गायक तथा नेपाल आइडलको सेकेण्ड रनरअप प्रताप दासले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्ना दर्शक तथा स्रोतामाझ ‘आयो तिहार’ बोलको गीत बजारमा ल्याएका हुन् ।प्रतापलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । गीतलाई हाँस्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’र कुञ्जना घिमिरे ‘सुन्तली’को युटुब च्यानल धुर्मुस सुन्तलीबा...

चलचित्र ‘वीर विक्रम – २ ’ मा आकाश र् नाजिर , बर्षा कस्को ?

चलचित्र ‘वीर विक्रम – २ ’ मा आकाश र् नाजिर , बर्षा कस्को ?
चलचित्र वीर विक्रम २ बन्ने भएको छ् चलचित्रलाई एक पछी अर्को चलचित्र निर्देशन गर्दै आएका निर्देशक मिलन चाम्स ले निर्देशन गर्दै छ्न यस् अघीको चलचित्र विर विक्रम लाई पनी मिलन चाम्सले नै निर्देशन गरेका थिए तर विर विक्रम २ मा भने चलचित्रका कलाकार फेरिएका छ्न । यस अघीको चलचित्र विर र् विक्रम को भूमिकामा मा दयाहाङ राई र अनुप विक्रम शाही वीर विक्रम – २ मा विर र् विक्रम को भूमिकामा आकाश श्रेष्ठ र् नाजिर...