गायिका निसा राईको स्वरमा ‘प्रेमबाट ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, कार्तिक १२ । गायिका निसा राईको स्वरमा रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।
रेमन राईको बास्तविक जिवन भाोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो । इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ । महेश थापाले ...














