चित्रकार कुसल बस्ताकोटी बिस्वभर चर्चित
चित्रकलाबाटै यतिबेला चित्रकार कुसल बस्ताकोटी बिस्वभर चर्चित भएका छन । लामो समय देखि बिभीन्न दृश्यहरुलाई आफ्नो चित्रकलामा उतार्दै आइरहेका उनले केहि महिना भित्रै चित्रकला सबन्धि तिन अवार्ड हात पारे । साथै उनि हालै मात्र गोलोबल अवार्डमा समेत नोमिनेसनमा पर्न सफल भैसकेका छन ।
उनले हालै बिभीन्न देशहरुमा भएको चित्रकलामा आफ्नो चित्रकलालाई प्रतिस्पर्धा गराएका थिए । जहाँ उनि तिन ठाउमा विजयी समेत ...














