रोशन पोखरेल, काठमान्डाँै , कात्र्तिक १५
मौलिक लोक सिर्जनाले जनजिवनका हरेक आयामहरुलाई समेटने क्रममा वियोगान्त मौलिक लोक भाका समेटिएको देउसी रे भाका समेटिएको गीत “ मान्छेको मन ” बोलको गीतको भिडियो बजारमा आएको हो । रमाइलो चार्ड तिहार मनाउन पाउदा र आफना चेली बेटीहरु सगँ माया साटन पाउदा निकै खुसी हुने गर्दछन । दाजु भाई नहुदाँ दिदिबहीनीमा हुने पिडालाई गीतमा चेलिको मनमा हुने पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

आफनो घरमा माइती नहुदाँ हुने पिडाका भावलाई गीतमा समेटिएको छ । विशाल जंग शाहको शब्द तथा जय देवकोटाको मनै छुने लय सिर्जना रहेको छ । राजेश घिमिरे र विरेन्द्र भटटको छायाँकन , अविनास डिसीको सम्पादन , भिडियोमा रहको छ । मौलिक गीतको भाव अनुसार एलिना रायमाझी , जय देवकोटा , रिना थापा मगर , विर बहादुर बोहरा र सुधा देवकोटा , कामना देवकोटाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया