गायिका सरिता कुमालको आवाजमा “छम छम पाउजु पाउमा ” भिडियो सहित

गायिका सरिता कुमालको आवाजमा “छम छम पाउजु पाउमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै ,भदौ १२ नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गामवेशी म्युजिक प्रालीको प्रस्तुतिमा पहिलो तिजको कोशेली “छम छम पाउजु पाउमा ” गीतमा गायिका सरिता कुमाल र गायक खेमराज गौत्तमको आवाज रहेको छ । ठटयौलि पारामा खेमराज गौत्...

गायक देवराज तामाङ र गायिका सिर्जु अधिकारीको ‘शिवजी एउटा जुराई देउ’, हेर्नुहोस् भिडियो !

गायक देवराज तामाङ र गायिका सिर्जु अधिकारीको   ‘शिवजी एउटा जुराई देउ’, हेर्नुहोस् भिडियो !
काठमाडौं , भदौ १० । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रममा नेपालको संगीत बजार पनि तीज मय बनेको छ । यसै क्रममा गायिका सिर्जु अधिकारी र गायक देवराज तामाङको आवाजमा रहेको तिजको भाका भनिन ‘शिवजी एउटा जुराई देउ’, गीतको भिडियो सार्वजनिक भएको छ । युवतीहरुमा हुने रहरलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ । सानु तामाङको शब्द र लय सिर्जना गायक देवराज तामाङको रहेको छ । गीत...

नयाँ बर्षपार्क समितिको आयोजनामा भाद्र १९ गते’ तिज महत्सव तथा तीज गीत प्रतियोगिता हुने”

नयाँ बर्षपार्क समितिको आयोजनामा भाद्र १९ गते’ तिज महत्सव तथा तीज गीत प्रतियोगिता हुने”
राजु बोहरा–काठमाडौँ । राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बर्षपार्क समितिले आज राजधानीको दरबार रोधी घरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ यहि आउँदो भाद्र १९ गते राष्टिय नाचघरमा सम्पन्न हुने तेश्रो मौलिक तिज महत्सव तथा तीज गीत प्रतियोगिता २०७५ को बारेमा सम्पूर्ण जानकारी सार्बजनिक गरेको छ । यस समितिले बिगत २ बर्ष यता उक्त कार्यक्रम निक...

मिनप्रकाश ओलीको तीज गित भयो, युट्युवमा भाईरल ‘ भिडियो सहित’

मिनप्रकाश ओलीको  तीज गित भयो, युट्युवमा भाईरल ‘ भिडियो सहित’
काठमाडौ । गायक तथा सर्जक स्वर मिनप्रकाश ओली र चर्चित देउडा गायिका पुष्पा बोहराको आवाजमा भाइरलै भाको छु बोलको तिज गीत बजारमा आएको छ । गीतको म्युजिक भिडियोलाई प्रियजन राइले निर्देशन गरेका छन् । गितको लय शव्द मिनप्रकाश ओलीको रहेको छन भने छायांकार जनकराज अधिकारी, नृत्य निर्देशन दिपेस एसके ले गरेका छन । म्युजिक भिडियोमा भुपेन्द्र डाँगी, सुशान्त आर्ट,रितु कोइराला ,स्वस्तिका घिमिरे,सागरीले अभिनय गरेका...

चौथो थ्री बाई थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगीता,

चौथो थ्री बाई थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगीता,
काठमाडौं - श्री चन्द्रविन्दु इ। बो। स्कूल(SCIB) को आयोजनामा चौथो थ्री बाई थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगीता सम्पन्न भएको छ । यस आयोजनामा विभिन्न विद्यालयका ७० टिमले सहभागिता जनाएका थिए । जसमा सिनियर ब्वाइज तर्फ ३२ टिम, गल्र्स तर्फ २४ टिम र जुनियर ब्वाईज तर्फ १६ टिमले सहभागीता जनाएका थिए । प्रतियोगीता तीन दिनसम्म चलेको थियो । बसुन्धारास्थित आयोजक स्कूलको आफ्नै प्राङ्गणमा सञ्चालन भएको प्रत...

मौलिक गीत आयो ‘ ‘शिवजीले शक्ती देउन’

मौलिक गीत आयो ‘ ‘शिवजीले शक्ती देउन’
काठमाडौ । भर्खरै आएको एउटा मौकि गीत यतिबेला चर्चामा रहेको छ । राजकुमार महर्जन निर्माता रहेको ‘हे शिवज िशक्ति देउन बोलको गति चर्चाकमा रहेको हो । मौलिक तिज गीत लोभ हुदे गरेको बेला गायिकाद्धय रुचि घिमिरे र सुजता केसीले मौलिकपन बोकेको तीज गीत बजारमा लिएर आएका हुन । ‘शिवजीले शक्ती देउन’ भन्दै मौलिक तिज गीत बजारमा ल्याए पछि गीतको चर्चा हुन थालेको हो । गीत मात्र होइन गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ...

गायक प्रेम सुनार र गायिका उर्मिला प्रजाको ‘ पिताम्वर ’ हेर्नुहोस भिडियो सहित

गायक प्रेम सुनार र गायिका  उर्मिला प्रजाको ‘ पिताम्वर  ’ हेर्नुहोस भिडियो सहित
काठमाडौं , भदौ ७ । लोक दोहोरी सर्जक तथा गायक प्रेम सुनारको को प्रस्तुतिमा बास्तविक जिवन घटनामा आधारित मार्मिक लोकदोहोरी गीत ‘पिताम्वर’ सार्वजनिक भएको छ । मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने यस एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान र श्रीमतिको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ ...

मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै- के दिबस भट्टराई

मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै- के दिबस भट्टराई
काठमाडौँ : मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.दिबस भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम बाट फिल्म्स एण्ड जर्नालिज्ममा ब्याचलर समेत गर्दै गरेका के. दिबस भट्टराई छो...

गायक विनय पुन मगरको अवाजमा “पिपलको छेउमा वर ” (भिडियो सहित)

गायक विनय पुन मगरको अवाजमा “पिपलको छेउमा वर ” (भिडियो सहित)
काठमाडौ,भदौ ६ ं– म्युजिक बैङकको प्रस्तुतीमा राप्ती जलजला रोधी घरको पहिलो लोकदोहोरी प्रस्तुती गीत“पिपलको छेउमा वर ” गायिका लिला धर्ति मगर र गायक विनय पुन मगरको अवाजमा रहेको मौलिक पनको आभाष दिने खालको लोकभाका बजारमा आएको हो । नेपाली समाजमा मनको पिडा र दिनभरिको थकान मेटाउनको लागी रोधी बस्ने परम्परालाई जर्गेना गर्नको लागी भएपनि गीत बजारमा ल्याएको गायक विनयले बताए । विनम पुन मगरको शब्द तथा सर्वोकृष्ट...

गायक राजेश पायल राईको आवाजमा ”माया गर्नु भुल रहेछ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा ”माया गर्नु भुल रहेछ”  भिडियो सहित
काठमान्डाँै, भदौँ , ६ राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ । मायामा बाध्यताले आफनो मायालु बाट छुटनु पर्दाको अवस्थालाई गीतमा स...