एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्ट हुदै

एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्ट हुदै
काठमाडौँ : एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्टको पहिलो संस्करण हुने भएको छ l उक्त शो को लागि यहि आउदो भाद्र ९ गते शनिबार शेर्पा मल हेडलाइन स्पोर्ट्स क्याफे दरबारमार्गमा अडिशन हुने भएको छ l हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा महिलाहरुलाई तिजको बिशेष पहिरनमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको यस फे...

एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर हुँदै

एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर  हुँदै
काठमाडौं, भाद्र ४ । एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौमा आगामी मंसिर ८ गते हुने भएको छ । “ कला र गला संरक्षण” भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो । अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप र दशैँ गीतलाइ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा ...

हिन्दू संस्कृतिको महत्व विषयक अन्तरदेशीय कार्यक्रम राजधानीमा

हिन्दू संस्कृतिको महत्व विषयक अन्तरदेशीय कार्यक्रम राजधानीमा
मदनकृष्ण सिलवाल काठमाडौँ, ३ भाद्र । हिन्दू संस्कृतिको विकास र विस्तारमा अब युवा पुस्ताहरु जुट्नुपर्ने आवश्यकता महसुस भइसकेको पूर्व प्रधानसेनापति तथा रुक्मागद कटवाल ट्रष्टका अध्यक्ष रुक्मागद कटवालले बताउनुभयो । हिजो राजधानी शान्ति समृद्धि र दिगो विकासका लागि मानवीय कार्य (ज्ब्एएक्)द्वारा (होटल हार्दिक बागबजारमा) आयोजित हिन्दू संस्कृतिको महत्व विषयक अन्तरदेशीय कार्यक्रमका अवसरमा प्रमुख अतिथिका र...

‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्तले गर्ने

‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्तले गर्ने
काठमाडौं – ‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्त काजी श्रेष्ठले गर्ने भएका छन् । ३१ देखि ३१ अगष्टसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगिताको उनी एक मात्र नेपाली प्रतियोगी हुन् । १० प्रतियोगीलाई पछि पार्दै ‘मिष्टर काठमाडौ २०१८ं’ बनेका श्रेष्ठले भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत ३० भन्दा बढि राष्ट्रका प्रतियोगीसँग उपाधिका लागि भिड्नेछन् । नेपाली कलासंस्कृति झल्क...

हास्यकलाकार बल्छी धुव्रेको विजोक बनाएर छाड्ने श्रीमती को हुन हेर्नुहोस भिडियो सहित

हास्यकलाकार बल्छी धुव्रेको विजोक बनाएर छाड्ने श्रीमती को हुन  हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल ,काठमाडौं , साउन ३ । हास्य टेलिश्रृङखला मार्फत सर्वाधिक रुचाइएका कलाकार बल्छी धुव्रेले तिज नजिक आउँदै गर्दा आफु पत्नि पिडित भएको भन्दै बडा कार्यालयमा उजुरी दिएका छन । गायक रामजी खाँड र गायिका टिका पुनको आवाजमा रहेको गीत “स्वास्नी पिडित संघ ” गीतमा स्वास्नी पिडित श्रीमानको भुमिकामा उनी आएका हुन । विभिन्न कारणबाट पिडित भएका श्रीमान श्रीमतिबाट पिडित भएका मानिसहरुको प्रतिनिधित्व गदै गीतम...

अजय नगरकोटीको शब्द तथा संगीतमा “मनमा बस्ने मायालु ” हेर्नुहोस भिडियो सहित

अजय नगरकोटीको शब्द तथा संगीतमा  “मनमा बस्ने मायालु ” हेर्नुहोस भिडियो सहित
काठमाडौं, भाद्र २ – नेपाली आधुनिक गायन क्षेत्रमा कम सिर्जनाहरु आइरहेको अवस्थामा गायक अजय नगरकोटीको शब्द तथा संगीतमा “मनमा बस्ने मायालु ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मायाका भावहरुलाई समेटिएको छ । प्रेममा रहेका जोडिहरुको मनको भावहरुलाई गीतमा समेटिएको छ । गीतमा गायक अजय नगरकोटी र गायिका माण्डवी त्रिपाठीको आवाज रहेको छ । हरिश महराको छायाँकन , चेतन सागरको सम्पादन , नविन विरही श्रे...

प्रकाश घिसिङ को अभिनयमा ‘ पर्खि बस है माया’ सार्वजनिक ! हेर्नुहोस् भिडियो !

प्रकाश घिसिङ को अभिनयमा ‘ पर्खि बस है माया’ सार्वजनिक ! हेर्नुहोस् भिडियो !
काठमाडौं, भदौ १ । नेपाली मोडलिङ क्षेत्रमा राम्रो सम्भवना भएका प्रकाश घिसिङको अभिनयमा गायक युवराज चौलागाईँको आधुनिक गीत‘ पर्खि बस है माया’ सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको सो गीतमा प्रेमका भावहरुलाई रोचक रुपमा समेटिएको छ । आफनी मायालुलाई भेटनको लागी भिरको कठिन यात्रा गदैँ मायालुको गाउँमा जान तयार भएका छन । प्रकाश घिसिङ र सुशिला थापाको अभिनयमा रहेको भिड...

मैत्रीपूर्ण फुटबलमा १२ कलाकारको टोली एक आपसमा भिडे

मैत्रीपूर्ण फुटबलमा १२ कलाकारको टोली एक आपसमा भिडे
काठमाडौ । कलाकारहरु बीचको मैत्रीपूर्ण ‘हिलो कप’ फुटबल सम्पन्न भएको छ । राजधानीको पेप्सीकोला स्थित टाउनप्लानिङमा चलचित्र तथा गीत, संगीत क्षेत्रका सर्जकहरुको मैत्रीपूर्ण फुटबलमा १२ टोली एक आपसमा भिडेका थिए । यो कुनै उपाधि जित्ने प्रतियोगिता नभए पनि नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड कार्यक्रममा सामेल कलाकार तथा अवार्ड कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पु¥याउने कलाकारहरुको सामुहिक सद्भा...

गायिका मन्जु श्रेष्ठको तीज गीत “ तीजकै बेला” सार्वजनिक (भिडियो सहित )

गायिका मन्जु श्रेष्ठको तीज गीत “ तीजकै बेला” सार्वजनिक (भिडियो सहित )
काठमान्डाँै , साउन ३० नेपाली महिला हरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “तिजकै बेला” सार्वजनिक भएको छ । गायक राजन कार्कि र गायिकाहरु मन्जु श्रेष्ठ र कुमारी विकको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो । निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावले राजन कार...

गायिका अनुशा थापाको मौलिक तिज गीत “तिरीमिरी झयाईँ” हेर्नुहोस भिडियो सहित

गायिका अनुशा थापाको मौलिक तिज गीत “तिरीमिरी झयाईँ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , साउन ३० हिन्दु नारिहरुमा महान पर्ब तीजलाइ मध्येनजर गर्दै बजारमा एक पछि अर्काे गर्दै उत्कृस्ट तीज गितहरु प्रस्तुत गर्दै आएको मालती डिजिटलले फेरी अर्काे मौलिक तीज गीत “तिरीमिरी झयाईँ” भिडियो सार्बजनिक गरेको छ । गायिका अनुशा थापाको आवाजमा रत्यौली गितका भाकाहरुमा आधारित रहेर गीत तयार पारिएको छ । सो गीतमा प्रेम र अहिले युवा पुस्ताको आचरणलाई गीतको माध्यमबाट चोटिलो पारामा ब्यक्त्त गरिएक...