सामाजिक कार्यमा गीतकार तामाङ ः ५५ जना बिद्यार्थीलाई दिए पूर्ण छात्रबृद्धि
(साउन २९, काठमाडौं) । चर्चित गीतकार तथा समाजसेवी दिलीप योन्जन तामाङले गरिवी तथा अशिक्षाको अन्धकारलाई हटाई उज्यालो दियो वाल्ने क्रममा ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृक्ति प्रदान गरेका छन् ।
चार बर्षअघि १ जना नेत्र मोक्तान तामाङलाई ऋःब् पढाउन शुरु गरी आज सम्म उक्त अभियानमा उनले श्री जय भद्रकाली आधारभूत विद्यालयमा ५२ जना १ देखी ८ सम्म, १ जना नर्शिंग कलेज बिर अस्पताल र २ जना बुढानिलकण्ठ माध्य...














