बरिष्ट गायक आनन्द कार्कीको धर्मपत्नी श्रीमती ईश्वरी कार्की दुवै मृगौला पिडित भएको हुदा सहयोगको अपिल
काठमाडौँ : नेपालि सांगीतिक क्षेत्रका एक नक्षत्र सदाबहार चर्चित बरिष्ट गायक आनन्द कार्कीज्युको धर्मपत्नी ईश्वरी कार्कीज्यु बिगत केहि समय देखि दुई वटानै मिर्गौलाले काम गर्न नसकेर मिर्गौला पिडित भई उपचार गर्ने क्रममा किड्नी डाइलसिस पद्दतिमा हुनु हुनुहुन्छ l २० औ बर्ष देखि सांगीतिक क्षेत्रमा अहोरात्र लागि परेर नेपालि सांगीतिक क्षेत्रलाइ यहा सम्म पुर्याउन तथा सम्पूर्ण संगीत प्रेमीहरुको मन मुटुमा बस्न...














