गायिका पार्वती बाँनिया को मौलिक गीत “ यसपालीको तीजमा “ (भिडियो सहित)

गायिका पार्वती बाँनिया को मौलिक गीत “ यसपालीको तीजमा “  (भिडियो सहित)
काठमान्डाँै, साउन ११ तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ । सुशेली म्युजिक प्रालीको प्रस्तुतीमा पार्वती बाँनियाका तीजको कोशेली “यसपालीको”को भिडियो सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व नजिक आउदै गर्दा आम दर्शक तथा स्रोताको माग अनुरुप गीत बजारमा आएको छ ।तीज गीतमा गायक नविन विरही श्रेष्ठ र गायिका पार्वती बाँनि...

सुमित्रा कोसर माझीको तिजको कोशेली “तीजको रहर आयो” हेर्नुहोस भिडियो सहित

सुमित्रा कोसर माझीको तिजको कोशेली “तीजको रहर आयो” हेर्नुहोस भिडियो सहित
काठमान्डौँ , साउन ९ नारीहरुको महान पर्व हरितालिका पर्वको अवसरमा गायिका सुमित्रा कोसर माझीको आवाजमा रहेको तीजको कोशेली “तीजको रहर आयो” को भिडियो सार्वजनिक भएको छ । विरवल माझीको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । प्रेम र वियोगको पललाई गीतमा समेटिएको छ । रविन थापा मगरको छायाँकन तथा सम्पादन र विश्व जंग माझीको निर्देशन भिडियोमा रहेको छ । गीतमा विना माझी र पवित्रा माझीको नित्य रहेको छ । हेर्नुहो...

रामु शर्माको वास्तविक तीज गीत सार्बजनिक’ सफल हुनेमा सम्बन्धित कलाकार ढुक्क (भिडियो सहित)

रामु शर्माको वास्तविक तीज गीत सार्बजनिक’ सफल हुनेमा सम्बन्धित कलाकार ढुक्क (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालि लोक तथा दोहोरी गीत संगीतको सेरोफेरो भित्रको अर्को सांगीतिक स्वादको पाटो पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाइ लक्षित गर्दै धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएको धेरै गीतहरु मात्र ब्यवासाहिक रुपमा सफल बनाउनका लागि तयार गरिएका हुन्छन् । जसको कारणले मौलिक तीज गीतको स्वाद अशंख्य श्रोता तथा दर्शकहरुले लिन नपाएका हुन् कि भन्ने च...

तीज गीत महिलालेनै गाउनु सस्कृती जोगाउनु; गीतकार: क्षितिज “आर सि कोइराला”

काठमाण्डौ,१ श्रावन - सीतल आचार्य र रिता बुढाथोकी संयुक्त प्रस्तुति रहेको तीज गीत "घिनघिन मादल घन्काउदै" सार्वजनिक भएको छ । सुमधुर स्वरकी गायिका रिता बुढाथोकीको साथमा पहिलो पटक कलाकार तथा मोडेल सीतल आचार्यले पनि स्वर दिएकी छिन, यो तीज गीत सीतल आचार्यको पहिलो गीत हो। तीज भन्ने बितिकै महिलाहरु माइत जाने हो माइतिमै रमाइलो गर्ने हो भन्ने चलन छ तर यो तीज गीत अली फरक ढंग बाट प्रस्तुत गरिएको छ। ...

गायिका लिला कंवर गुरुङ र चन्द्रा चलाउनेको संयुक्त्त तीजको कोशेली “सौता २”को भिडियो सार्वजनिक

गायिका लिला कंवर गुरुङ र चन्द्रा चलाउनेको संयुक्त्त तीजको कोशेली “सौता २”को भिडियो सार्वजनिक
रोशन पोखरेल,काठमाडौं, साउन ७ – नेपाली हिन्दु नारीको महान पर्व नजिकिँदै गर्दा तीजका गीतको बजारमा आउने क्रम पनि बढिरहेको छ । यीनै तीज गीतको भिडमा सन्तोष श्रेष्ठको सर्बोकृष्ट लय सिर्जनामा गायिका लिला कंवर गुरुङ र चन्द्रा चलाउनेको संयुक्त्त तीजको कोशेली “सौता २”को भिडियो सार्वजनिक भएको छ । तीजका गीतमा विकृति बढीरहेका बेला उनले भने गाउँघरका भाका संकलन गरी तीज गीत तयार पारेकी छन । आफूले गाउँकै भाका...

गायिका पुजा गुरुङको मायाको कानुन भिडियो सहित

गायिका पुजा गुरुङको मायाको कानुन भिडियो सहित
काठमान्डाँै , साउन ७ नेपाली लोक गीत संगीतमा निकै रुचि राख्ने गायिका पुजा गुरुङको लोकदोहोरी गीत भखरै बजारमा आएको छ । लोक गीत संगीतको प्यास मेटाउनको लागी विदेशी मरुभुमिबाट जन्म थलो आएको अवस्थामा गीतलाई बजारमा ल्याएकी हुन । सिन्धुपाल्चोकको दुबाचौर मेलम्ची नगरपालिका मा जन्मेकी उनी सानै देवी लोक गीत संगीत प्रति उनको अधिक रुचि रहेको थियो । वियोगान्त भावनाका गीतहरुको माग बजारमा भैरहेको अवस्थामा गायक ...

रविन्द्र थापा , मेनुका र विनयको उत्कृष्ट अभिनयमा “ आगो भएछ माया” (भिडियो सहित)

रविन्द्र थापा , मेनुका र विनयको उत्कृष्ट अभिनयमा   “ आगो भएछ माया” (भिडियो सहित)
आर पोखरेल , काठमान्डाँै, असार ७ आधुनिक गायनको क्षेत्रमा विशिष्ट षमता भएका गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ आधुनिक गीत “आगो भएछ माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वियोगका मार्मिक भावहरु समेटिएको छ । गीतमा जिवनको पिडाबोधलाई ब्यक्त गरिएको छ । गीतकार शंकर अधिकारी घायलको शब्द रचना मा रहेको गीतमा गीतकार स्यमको सुमधुर संगीत रहेको छ । अस्मित पोखरेल द्वारा निर्देशित उक्त गीतको म्युज...

गीतकार दिलिप योञ्जनको “हावा बनी छुए तिमीलाई” (भिडियो सहित)

गीतकार दिलिप योञ्जनको “हावा बनी छुए तिमीलाई” (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै, असार ७ गायक युवराज चौलागाईको युवा युवतिमा उत्पन्न प्रेमका भावहरु समेटिएको नयाँ आधुनिक गीत “हावा बनी छुए तिमीलाई” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जन तामाङको शब्द रचना मा रहेको गीतमा राजेश थापाको सुमधुर संगीत रहेको छ भने गीतमा फडिन्द्र राईको संगीत संयोजन छ । एकान्त मगर द्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सनी सुनुवार, र पुजा खवा...

सञ्चारकर्मी सविता अब गीतकार पनि, रेकर्ड गराइन् पहिलो गीत

सञ्चारकर्मी सविता अब गीतकार पनि, रेकर्ड गराइन् पहिलो गीत
सञ्चारकर्मी सविता पोखरेल गीतकारको रुपमा देखा परेकी छिन् । उनको पहिलो गीत ‘आफ्नै भयो पराईको घर पनि, पराई भयो माइतीको आँगनी मै चेलीलाई....’ बोलको गीत हिजो रेकर्ड भएको छ । सुमधुर स्वरकी धनि गायिका काब्य आचार्यको स्वरमा रेकर्ड भएको गीतमा लय पनि गायिका काब्यकै रहेको छ । त्यस्तै लोकप्रिय संगीतका बिपिन आचार्यले गीतको संगीत संयोजन गरेका बछन् । मौलिक भावको गीतको भिडियो चाँडै आउने नै बजारमा आउने जानकारी ग...

प्रकाश तामाङ थिङको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लयमा“विर्सेछ मायाले” हेर्नुहोस भिडियो सहित

प्रकाश तामाङ थिङको  शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लयमा“विर्सेछ मायाले” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल ,काठमान्डौँ , साउन ५ काठमाडौं । मेसना डिजिटल प्रालीको प्रस्तुतिमा प्रकाश तामाङ थिङग र इन्कार तामाङको नयाँ डान्सिङ भिडियो “विर्सेछ मायाले”बजारमा आएको छ । निकै रमाइलो पारामा लेखिएको गीतमा सम्झना लामिछाने र इन्कार तामाङको आवाज रहेको छ । प्रकाश तामाङ थिङको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लय गीतमा रहेको छ । डान्सिङ भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन । सम्पादन दिपक विष...