बबिना किरातीको ”घिन घिन मादल” सार्वजनिक (भिडियो सहित)

बबिना किरातीको ”घिन घिन मादल” सार्वजनिक (भिडियो सहित)
रोशन पोखरेल ,काठमाडौ, साउन ५ – गायिका बबिना किरातीको स्वरमा रहेको नयाँ लोक पप गीत”घिन घिन मादल” बजारमा सार्वजनिक भएको छ । उत्तम खुजुमको शब्द रचनालाई कोरियामा रहेर नेपाली गीत–संगीतमा तहल्का मच्याईरहेका संगीतकार डि आर अटुले संगीत गरेका छन् ।सार्वजनिक गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् भने मिक्सिङ्ग र मास्टरिङ्ग किशोर थापाले गरेका छन । गीतको म्युजिक भिडियोमा चर्चित मोडेल रिमा विश्कर्मा र गान...

मिस वल्र्ड डाइभर्सिटी’को ताज नेपाली चेली युनिताको शिरमा

मिस वल्र्ड डाइभर्सिटी’को ताज नेपाली चेली युनिताको शिरमा
यूएई । दुवईको वर्ग स्थित अरेबिया पार्क होटेलमा आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी’मा नेपालको प्रतिनिधित्व गरेकी युनिता खत्रीले उपाधी हात पारेकी छिन् । प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बेस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएको थिइन् । यो पटकको प्रतियोगिता ‘मिस वल्र्ड डाइभर्सिटी’को दोस्रो संस्करण हो । युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भ...

राम्रो कलाकार बन्छु ः पूजा लोहार

राम्रो कलाकार बन्छु ः पूजा लोहार
काठमाडौ । चलचित्रको रंगिन पर्दामा देखिने चाहना कस्को पो नहोला, यस्तै चाहना बोकेर कला क्षेत्रमा संघर्षरत मध्ये कि हुन पूजा लोहार । म्युजिक भिडियो हुदै चलचित्र ‘दिपज्योति’ मार्फत ठूलो पर्दामा देखिएकी हुन् उनी चलचित्रमा नै आफ्नो भविष्य जोजिरहेकी छन् । इटहरी स्थायी घर भएकी मोडल, नायिका पुजा लोहार राजधानीमा बसेर सक्षम नायिकामा हुनु पर्ने गुण नृत्य, द्वन्द, अभिनय लगायतका विधामा प्रशिक्षण लिरहेकी छन...

साह्रै दुब्लो हुनुहुन्छ सुन्दर र आकर्षक देखिन यसो गर्नुहोस्

साह्रै दुब्लो हुनुहुन्छ सुन्दर र आकर्षक देखिन यसो गर्नुहोस्
धेरै मान्छेलाई आफू कसरी सुन्दर देखिने भन्ने चिन्ता छ । मोटा मान्छेहरुको चिन्ता कसरी चिकिक्कको शरिर बनाउने भन्ने हुन्छ । मोटो र भत्ता शरिरको चिन्ता भए जस्तै दुब्लो शरिर भएका मान्छेलाई पनि आफ्नै खालको चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिन्छन्, दुब्ला मान्छेहरु अलि कुरुप पनि देखिने हुन्छन् । त्यसैले उनीहरुको चिन्ता कसरी ‘ह्यान्डसम’ देखिने भन्ने हुन्छ । चिन्ताको ठाउँमा केही घरेलु उपा...

अशोकको परिक्षाबारे सोध्दा झर्किए टंक, भन्छन ‘नर्सरीको एक्जाम दिदैन, ल के हुन्छ ?’ (हेर्नुस् टेलिफोन संवाद)

अशोकको परिक्षाबारे सोध्दा झर्किए टंक, भन्छन ‘नर्सरीको एक्जाम दिदैन, ल के हुन्छ ?’ (हेर्नुस् टेलिफोन संवाद)
काठमाडौं/ पछिल्लो समय युट्युवमा निक्कै भाईरल भएका अशोक दर्जीका फ्यानहरु निक्कै छन् । उनको गीत मन पराएपछि यतिवेला उनको क्रेज ह्वात्तै बढेको पनि छ । जसको कारण असोकका शुभेच्छुकहरु उनको बारेमा केहि भईरहेको चिन्ता ब्यक्त गर्छन् । यहि क्रममा असोकको बारेमा जानकारी लिन खोज्दा टंक बुढाथोकीले झपारेका छन् । ति युवाले टेलिफोनमा सोधेका छन्, असोकको परिक्षा छुटाएर कार्यक्रममा लान आट्नु भएछ परिक्षा सकिएपछि कार्...

२०५ औँ भानु जयन्तीको अवसरमा विभिन्न कार्यक्रम

२०५ औँ भानु जयन्तीको अवसरमा विभिन्न कार्यक्रम
विराटनगर / आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानु कला केन्द्र भानुभक्तको रथयात्रा निकालेको छ । सन्सारीमाईस्थानबाट निकालिएको रथयात्राले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । भानु कला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले हरेक वर्ष आदिकविको जन्मजयन्तीका अवसरमा रथयात्रा निकाल्ने गरेको छ । रथयात्रामा प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको समेत सहभागि...

गायक हरिश विष्ट र गौरी भटट्को “घर लग्यो साहुँको ऋण ” हेर्नुहोस भिडियो सहित

गायक हरिश विष्ट र गौरी भटट्को “घर लग्यो साहुँको ऋण  ” हेर्नुहोस भिडियो सहित
सुदुर पश्चिमको भुभागमा लोकप्रिय देउडा गीतलाई बजारमा ल्याउने क्रममा ब्रह्म गुरु म्युजिक प्रालीको प्रस्तुतिमा सर्जक हरिश विष्ट र गायिका गौरी भटटको आवाजमा परदेशीको भोगाईमा आधारित नयाँ गीत बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई जर्गेना गर्नको लागी निरन्तर रुपमा मौलिक सिर्जनमा लोका चर्चित डेउडा गायक हिक्मत कुँवरको मार्मिक शब्द सिर्जना र गायक रमेश विक विवसको मौलिक लय सिर्जना रहेको छ । जिवनका कठिन अवस्थ...

पुर्ब सूचना तथा संचार मन्त्रि अग्नि सापकोटा ज्यु को हात बाट”मेरो प्यारो सिन्धुपाल्चोक”विमोचित”

पुर्ब सूचना तथा संचार मन्त्रि अग्नि सापकोटा ज्यु को हात बाट”मेरो प्यारो सिन्धुपाल्चोक”विमोचित”
राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर अन्य कलाकारहरु जस्तै सिन्धुपाल्चोक जिल्ला कै सान बन्न सफल अमृत भारतीको जन्मभूमि प्रति लक्षित "मेरो प्यारो सिन्धुपाल्चोक" बोलको गीतको बिमोचन सम्पन्न भएको छ । लोकप्रिय गायक राम थापा शिशिर द्वारा संचालित कार्यक्रममा पुर्ब सूचना तथा संचार मन्त्रि अग्नि सापकोटा ज्यु को हात बाट सपन्न भएको उक्त गीतको बिमोचन कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा नै जन्मिएक...

गीतकारको रुमपा उदयमान कलाकार निर्माता – पुष्कर पन्त

गीतकारको रुमपा उदयमान कलाकार निर्माता – पुष्कर पन्त
काठमाडौँ : बिगत पन्ध्र बर्ष देखि अमेरिका बस्दै आएका बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी तथा गीतकार पुष्कर पन्त बिदेशमा बसेर पनि आफ्नो कला सस्कृतिलाइ जोगाउन तल्लिन छन् l भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन्। तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै च...

‘बाबु कान्छा’ लाई युनिर्भसल सर्टिफिकेट

‘बाबु कान्छा’ लाई युनिर्भसल सर्टिफिकेट
काठमान्डाँै , असार २८ भोली शुक्रबारबाट नेपाल भर प्रर्दशनमा आउन लागेको सलोन बस्नेत अभिनित चलचित्र “बाबु कान्छा ” लाई सेन्सरबोर्डले युनिर्भसल सर्टिफिकेट दिएको छ । सेन्सरबोर्डले फिल्मलाई बालबालिका ,युवा युवति तथा सबै उमेर समुहका ब्यक्तिहरुले हेर्न पाउने भएका छन । नेपाली सिनेमा जगतका लागी फरक धारको विषय बस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शक का लागी उत्तिकै महत्वपुर्ण हुने फिल्मक...