मिस एस ई ई २०१८ मा १२ जना प्रतिष्पर्धि विनर नैना खड्गी,

मिस एस ई ई २०१८ मा १२ जना प्रतिष्पर्धि विनर नैना खड्गी,
काठमाडौ २१ ,आषाढ । रेक्स फेसन होमले प्रत्येक गर्ने गरेको ब्युटी कन्टेस्ट तथा म्यानहन्टका कार्यक्रममा नैनान खड्गी विनर भएकी छन् । मिस एस ई ई २०१८ मा १२ जना प्रतिष्पर्धि थिए भने विनरमा नैना खड्गी, फस्ट रनर अफ मन्दिरा खड्का तथा सेकेन्ड रनर अफमा प्रिती भक्त भएका थिए । मिस्टर नेश्नलको उपाधि रविन तन्दुकारले हात पारेका थिए भने ,फस्ट रनर अफ सुबोध श्रेष्ठ र सेकेन्ड रनर अफमा प्रतिक महर्जन भए । यसपाली दोस्रो...

गायिका कल्पना गुरुङ र गायक नेत्र भण्डारीको तिज गीत ‘भाँचम कम्मर भाँचम’ भिडियो सहित

गायिका कल्पना गुरुङ र गायक नेत्र भण्डारीको तिज गीत  ‘भाँचम कम्मर भाँचम’ भिडियो सहित
रोशन पोखरेल , काठमाडौं, असार २१ । मालती म्युजिक प्रालीको प्रस्तुतीमा कल्पना गुरुङ, रामु रावत र विर बहादुर केसीको तीज गीत रमाइलो कोशेली ‘भाँचम कम्मर भाँचम ’ बजारमा आएको छ । नेपालमा तीज गीतको नाममा संस्कृतिनै बिसर्ने खालका गीतहरु बजारमा आएका बेला डान्सिङ पारामा रहेको गीतलाई आम दर्शक तथा स्रोताले मनगराउने गायिका कल्पना गुरुङले बताइन । माइत जान नपाएका महिलाहरुलाई मनोरञ्जन दिनको लागी र कला सस्कृतिको जर...

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत हेर्नुहोस भिडियो सहित

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २० सलोन बस्नेतद्धारा अभिनित चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक गरिएको छ । असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निक्कै मन पराए पछि चलचित्रको शीर्ष गीत रिलिज गरिएको निमार्ण पक्षले जानकारी दिएको छ । चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका छन ।अहिलेका निकै...

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला
काठमान्डौँ,असार २० । नव उदयमान गायक सुरेश तामाङको नेपाली कमेडी लोक दोहोरी ‘पर्दा लाको होटल’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।कमेडी लोक दोहोरी गीतमा गायिका स्मृति गौतम र गायक सुरेश तामाङको आवाज रहेको छ । समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘पर्दा लाको होटल’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक सुरेशले बताए । गायक तथा संचारकर्मी भिमसेन खतिवडाको गी...

डम्मर बिस्वकर्मा को शब्दमा रुपक बि क को “तिमी विनाको संसार” हेर्नुहोस भिडियो

डम्मर बिस्वकर्मा को शब्दमा रुपक बि क को “तिमी विनाको संसार” हेर्नुहोस भिडियो
काठमाडौं, असार २० – नेपाली लोकदोहोरी क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका लोकप्रिय गायक डम्बर बिश्वकर्काे उत्कृष्ट शव्द सिर्जनामा “तिमी विनाको संसार” मुना थापा र रुपक बि.क को आवाज रहेको गीत बजारमा आएको छ । गीतमा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । मायालु जोडिको प्रेमको भावहरु गीतमा रहेको छ । । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन । गीतको भिडियोमा चर्चित मो...

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक Inbox x

चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक  Inbox x
असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक गरिएको छ ।केहि समय अघि चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक निक्कै मन पराए पछि चलचित्रको शिर्ष गीत रिलिज गरिएको हो । चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा संगीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका हुन् ।अहिलेका निकै चर्चित गायक तथा संगीतकार टंक बुढा...

अहिले सम्मकै रमाइलो लोकदोहोरी गीत घिन्न मादल काँ बज्यो ? हेर्नुहोस भिडियो सहित

अहिले सम्मकै रमाइलो लोकदोहोरी गीत घिन्न मादल काँ बज्यो ? हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार १८ रंगीन मिडियाको प्रस्तुतिमा मौलिक लोकदोहोरी एल्बम “ घिन्न मादल कहाँ बज्यो ” गायिका देवी धर्ति मगर र गायक गोविन्द श्रीस मगर को आवाज सजिएको लोक दोहोरि गीत निकै मौलिक लोक लयमा आधारित गीत बजारमा आएको हो । नेपाली समाजमा हाल सम्मपनि रोधी घरमा बसेर सुख दुखका भोगाईहरुलाई ब्यक्त गर्ने क्रम जारी रहेको छ । युवा युवतीहरुमा सामाजिक सस्कारको रुपमा रहेको रोधी बस्ने परम्परालाई निरन्तरता द...

तीन करोड नेपालीको मुटुको ढुकढुकी हुन पत्रकार हुन रवि लामिछाने।

तीन करोड नेपालीको मुटुको ढुकढुकी हुन पत्रकार हुन रवि लामिछाने।
कर्ण बहादुर अधिकारी। बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रीएका हुन।नेपाल सरकारको आधिकारीक कार्यक्रम“सिधा कुरा प्रधा...

गायक उत्तम विक्रम विष्टको “झोला भरी” हेर्नुहोस भिडियो सहित

गायक उत्तम विक्रम विष्टको “झोला  भरी” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डौ, असार १७ युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको लाखौँ नेपाली युवा युवतिको भोगाईमा आधारित बाध्यतालाई समेटिएको गीतको “झोला भरी” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार उवि उवि को शब्द रचना मा रहेको गीतमा उत्तम विक्रम विष्टको सुमधुर संगीत रहेको छ भने गीतमा कृष्ण पुनको संगीत संयोजन छ । बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडि...

कृष्ण राई बिन्दासको शब्दले किन यस्तो बोल्यो ? “छोड्छु संसार” (भिडियो सहित”

कृष्ण राई बिन्दासको शब्दले किन यस्तो बोल्यो ? “छोड्छु संसार” (भिडियो सहित”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो तँ मन सुम्पिएका कृष्ण राई बिन्दासको शब्द सिर्जनामा पछिल्लो समय फेरी अर्को मर्मस्पर्सी लोक दोहोरी भर्खरै बजारमा आएको छ । आफुले माया गरेको मान्छे आफु बाट टाढा भए पछी, मेरो तिमि बिना कोहि छैन , यदि तिमीलाई मेरो अंगालो बाट अलग बनाएर तिम्रो आफ्नाले तिमीलाई अर्कैको अंगालोमा बेरिदिने चेष्टा गर्छन् भने म त मर्छु होला, भन्ने जस्तो पर...