मेघजनको “भ्रस्टचार” ले बजार पिट्दै (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । दिन प्रतिदिन नेपालीको गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका साथमा उत्कृष्ट सिर्जना बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाउने उदेस्य बोकेर अछाम जिल्लामा जन्मिएर हाल कैलाली बसोबास गर्दै आएका मेघजन कडायत ले एक निकै उत्किष्ट गीत “भ्रस्टचार” बोलको गीत भर्खरै बजारमा ल्याएका छन् । यस अगी करिब एक दर्जन भन्दा बढी गीत संगीतहरु बाट अशंख्य श्रोता तथा दर...














