पत्रकार बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत
विराटनगर /पत्रकार बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो ।
चाडपर्वहरुको अवसरमा चौतारीले हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष गुरु बरालले १५ हजार पाँच सय रुपैयाँ राशीको पुरस्कार भण्डारीलाई प्रदान ग...