‘डान्सिङ विथ दि स्टार्स’ प्रशारणको तयारीमा हिमालय टीभी

‘डान्सिङ विथ दि स्टार्स’ प्रशारणको तयारीमा हिमालय टीभी
कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी शो हेर्न पाउने भएका छन् । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रशारणको अन्तिम तयारी भइरहेको छ । ‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भ...

हिरोइन भएपछि यति सहनुपर्छ-युवराज लामाले भुवन केसीको पक्ष लिदैं भने

हिरोइन भएपछि यति सहनुपर्छ-युवराज लामाले भुवन केसीको पक्ष लिदैं भने
चलचित्रकर्मी युवराज लामा विवादमा तानिएका छन् । केही समयअघि आफूमाथि भुवन केसीले दुरव्यर्वहार गरेको आरोप लगाएकी साम्राज्ञीको विषयमा बोल्दा युवराज लामा विवादमा तानिएका हुन् ।उनले एक अन्तर्वार्तामा भुवन केसी पर्दामा र पर्दा बाहिर पनि रोमान्टिक रहेको र उनको विषयमा विवाद गर्नु नहुने बताएका छन् उनले भनेका छन्, ‘भुवन केसी रोमान्टिक मानिस हुन् । कलाकार नै रोमान्टिक हुन् । त्यसैले, सामान्य छुँदा, अंगाल...

दिपा श्री निरुलाले लेखिन मन छुने स्टाटस महानायक राजेश हमाल लाई कस्तो असर पर्ला हेर्न बाकी छ (भिडियो सहित)

दिपा श्री निरुलाले लेखिन मन छुने स्टाटस महानायक राजेश हमाल लाई कस्तो असर पर्ला हेर्न बाकी छ (भिडियो सहित)
दिपा श्री निरुला लेख्नु हुन्छ आदरणीय साथिहरू: भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !!श्री कृ्षण भगवान माथि पनि बेला बेलामा औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू ...

यसकारण लद्दाखमा छायांकन गर्न मन गरेनन् आमिरले

यसकारण लद्दाखमा छायांकन गर्न मन गरेनन् आमिरले
एजेन्सी - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले बलिउडमा फिल्मी कामहरु कम भइरहेका छन् । लकडाउनमा रोकिएका फिल्मका छायांकन सामाजिक दुरी कायम गरी शुरु हुन थालेका छन् । यस्तै अभिनेता अमिर खानको नयाँ फिल्म पनि अब कोरोनाभाइरसलाई ध्यानमा राख्दै बाकीँ छायांकन शुरु गर्न लागिएको छ । फिल्म ‘लाल सिंह चड्डा’ को छायांकन निर्माण पक्षले लद्दाखमा राखेको छ । तर आमिरले भने अहिलेको अवस्था लद्दाखमा आफू...

बलिउडका चर्चित निर्माता तथा निर्देशकको निधन

बलिउडका चर्चित निर्माता तथा निर्देशकको निधन
काठमाडौं - बलिउडका चर्चित निर्माता तथा निर्देशक हरिश शाहको मंगलबार निधन भएको छ । उनको मंगलबार ७६ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखी घाँटीको क्यान्सबाट पीडित रहेका उनको एककासी निधन भएको हो । उनको आज बुधबार नै अन्त्येष्टि गरिएको भारतिय मिडियामा जनाइएको छ । अन्त्येष्टिमा कोरोनाभाइरसका कारण परिवारका सदस्य मात्र सहभागी हुन पाएका थिए । उनले निर्माण गरेको राजेश खन्ना र तनुजा अभिनित फिल्म ‘...

स्वस्तिमा लेख्छिन्–‘मेरो पेशामा कुनै प्रकारको उत्पीडन सह्य छैन’

स्वस्तिमा लेख्छिन्–‘मेरो पेशामा कुनै प्रकारको उत्पीडन सह्य छैन’
नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक बयानमा आपत्ती जनाएकी छिन् । हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’ लामाको यो भ...

‘मेरो दिल’ को उनी र म सार्वजनीक

‘मेरो दिल’ को उनी र म सार्वजनीक
विराटनगरं,२४ असार । प्रेमकथानक फिल्म ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनीक गरिएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन् । नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई,हरि बस्नेत डिकेलगायतले अभिनय गरेका छन...

दीपकराजलाई कसले भन्यो ‘महानायक’ ?

दीपकराजलाई कसले भन्यो ‘महानायक’ ?
केही दिनयता ‘महानायक’को विषयले सामाजिक सञ्जाललाई गरमागरम बनाएको छ। निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना समेत भयो । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् । दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि व्यङ्ग्य गर्न पनि सुरु गरेका छन् । ‘मह...

कोरोनाबाट प्रभावित ६४ फिल्मको सूची निर्माता संघले बोर्डमा वुझायो(सूची सहित)

कोरोनाबाट प्रभावित ६४ फिल्मको सूची निर्माता संघले बोर्डमा वुझायो(सूची सहित)
चलचित्र निर्माता संघले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा वुझाएको छ । कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लक डाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायांकन केही प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माता संघले वुझाएको सूचीमा छायांकनमा जाने तयारीमा रहेका, विकास बोर्डमा नाम मात्र दर्ता गरेर बसेका चलचित्रको पनि नाम उल्लेख ...

पारिश्रमिकमा नयाँलाई नहेपौं , चलेकाले निर्मातालाई नमारौं

पारिश्रमिकमा नयाँलाई नहेपौं , चलेकाले निर्मातालाई नमारौं
लक डाउन अगाडि नेपाली चलचित्रको निर्माणको गति विस्तारै कम हुँदै थियो । धेरै निर्माता चलचित्र नै बनाउन नसक्ने अवस्थामा थिए । चलचित्र निर्माणको ग्राफ घट्नुको कारण के थियो त ? यसमा दुई कारण मुख्य जिम्मेवार थिए । एक त चलचित्रको व्यापार कमजोर हुँदै जानु । जसलेगर्दा, लगानीकर्ताको आकर्षण चलचित्र क्षेत्रमा घट्दै गैरहेको थियो । अर्को, कलाकारको पारिश्रमिक चर्किदा निर्माताले लगानी नै गर्न नसक्नु । यसैले पन...