कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै

कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै
मुम्बई । भारतमा लकडाउन खुलेपछि फिल्म छायांकन सुरु गर्ने पक्षमा धेरै निर्माता निर्देशक छन् । तर, फिल्ममा प्रस्तुत गरिने दृश्य शैली अब आफूहरूले परिवर्तन गर्ने त्यहाँका निर्देशकको भनाइ छ । पछिल्लो समय बलिउड फिल्ममा अंकमाल, चुम्बन, बेड सिनका दृष्य सामान्य हुन थालेका छन् । अब यस्ता दृष्यहरू सिनेमामा केही समय देख्न नपाइने निर्देशकको कथन छ । बलिउडका निर्देशकको भनाइमा कोरोना संक्रमणबाट भारतमुक्त हुन...

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘लभ डायरिज’

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘लभ डायरिज’
गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण बाहिरी देशको शो रद्द भएपछि चलचित्रलाई युट्युबबाट नै रिलिज गरिदिएको बताउँछन् । उनले भने, ‘हाम्रो बाहिरको शो रद्द भएपछि लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र युट्युबमा हालेका हौँ ।’ ...

कोरोना नाम गरेका बालकलाई टम ह्याङ्गसले पत्रसहित उपहार पठाए कोरोना ब्राण्डको टाइपराइटर

कोरोना नाम गरेका बालकलाई टम ह्याङ्गसले पत्रसहित उपहार पठाए कोरोना ब्राण्डको टाइपराइटर
अमेरिकी अभिनेता टम ह्याङ्गसले एक अस्ट्रेलियन बालकलाई पत्र लेखेका छन् । पत्रसँगै उनले कोरोना–ब्राण्डको टाइपराइटर पनि उपहार ती बालकलाई पठाएका छन् । आफूलाई नामकै कारण बुली गरिएको ती बालकले बताएका थिए । ती बालकको नाम कोरोना हो । ८ वर्षका कोरोना डी भ्रिसले टोय स्टोरीका अभिनेता ह्याङ्गस र उनकी श्रीमती रिता विल्सनलाई पत्र लेखेका थिए। उनीहरु अस्ट्रेलियाको क्वीन्सल्याण्डमा कोरोना भाइरसबाट संक्रमित भए...

टप प्लेब्वाय मोडलहरुको दर्दनाक अन्त्यः पतिले बलात्कार गरेर मारे, कसैलाई सुटकेसमा कोचे

टप प्लेब्वाय मोडलहरुको दर्दनाक अन्त्यः पतिले बलात्कार गरेर मारे, कसैलाई सुटकेसमा कोचे
काठमाडौं। विश्वप्रसिद्ध बयस्क म्यागजिन प्लेब्वायकी पूर्व मोडल एश्ले म्याटिंग्लीले गत हप्ता आफैंलाई गोली हानेर आत्महत्या गरिन् । उनी यसरी दर्दनाक तरिकाले ज्यान गुमाउने पहिलो मोडल होइनन् । यसअघि पनि कैयौं ‘प्लेमेट’हरुको निकै दर्दनाक तरिकाले अन्त्य भएको छ । ती मोडलहरुमध्ये केहीको बलात्कारपछि हत्या भएको छ, केहीले दुर्घटनामा ज्यान गुमाएका छन् भने केहीको हत्या गरेर सुटकेशभित्र कोचिएको अवस्थामा लाश भेटिए...

कोरोना महामारीका बिच यी दुईले गरे यसरी विवाह

कोरोना महामारीका बिच यी दुईले गरे यसरी विवाह
कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँडिए। सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल विवाह गरेका हुन्। दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो। कम्पनीले महामारीका कारण समस्यामा परेका मानिसहरुलाई सहयोग उद्देश्यसहित सञ्चालित अभिय...

लकडाउनका नायक आर्यन सिग्देल: थानकोटमा तरकारी रोप्दै !

लकडाउनका नायक आर्यन सिग्देल: थानकोटमा तरकारी रोप्दै !
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि व्यस्त कलाकारहरुको दैनिकी फेरिएको छ । कतिपय कलाकार राहत बाँड्न निस्किएका छन् भने केही कलाकार घरमै आराम गरिरहेका छन् । अध्ययन, स्क्रीप्ट लेखन देखि कृषि कर्ममा पनि कलाकारहरुको दैनिकी वितिरहेको छ । काठमाडौंमा बस्दै आएका नायक आर्यन सिग्देल भने श्रीमती र काखे छोरा लिएर थानकोटमा आमा बुबासँग समय विताइरहेका छन् । स्थिति सामा...

संकटको बेला सहयोगमा देखिएनन् स्टार कलाकार

संकटको बेला सहयोगमा देखिएनन् स्टार कलाकार
काठमाडौं । अहिले भारत लकडाउन भएको बेला बलिउडका कलाकारले दिल खोलेर सहयोग गरेका छन् । उनीहरूले सरकारदेखि विपन्न मानिसलाई आर्थिक र खाद्यान्न सहयोग गरिरहेका छन् । बलिउडका कलाकार शाहरूख खान, सलमान खान, अक्षय कुमार, अमिताभ बच्चन, प्रभासदेखि अधिकांश अभिनेता अभिनेत्रीले अहिले त्यहाँ करोडौं रुपैयाँ सहयोग गरेका हुन् । उनीहरूले प्रधानमन्त्री र सम्बन्धित प्रदेशका मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेपछि पनि ...

“पूजा-आकाशको फेक एकाउन्टबाट म माथि अपशब्द बोलियो” – सुष्मा कार्की

“पूजा-आकाशको फेक एकाउन्टबाट म माथि अपशब्द बोलियो” – सुष्मा कार्की
अभिनेत्री सुष्मा कार्कीले पूजा शर्मा र आकाश श्रेष्ठले फेक एकाउन्टहरु बनाएर आफ्नो प्रसंशा आफै गर्ने गरेको आरोप लगाएकी छिन् । उनले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलासंगको अन्तर्वार्ताको क्रममा यस्तो आरोप लगाएकी हुन् । सुष्माले आफु संग उक्त कुराको प्रमाण पनि भएको र त्यो प्रमाण नेपाल प्रहरीको साइबर ब्युरोमा पनि पुगिसकेको बताइन् । सामाजिक संजालमा आफुलाई पूजा-आकाशका फेक फ्यानहरुले अपशब्द बोलेकोल...

यो वर्ष नेपाली चलचित्रले भोग्नेछ यस्ता समस्या

यो वर्ष नेपाली चलचित्रले भोग्नेछ यस्ता समस्या
वैशाख १५ सम्म देशभर लकडाउन छ । यदि, सरकारले यो मितिपछि लकडाउन खुकुलो बनायो भनेपनि चलचित्र हलहरु संचालनमा आउनका लागि केही समय लाग्नेछ । यसैपनि, सरकारले चलचित्र भवन वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । तर, अवस्था सामान्य हुनका लागि अझै पनि समय लाग्ने देखिन्छ । यसैले, लकडाउन खुलेपछि सबैभन्दा ढिलो संचालनमा सिनेमा हल नै आउनेछ । चलचित्र भवनहरु खुलेपनि दर्शकहरु तत्काल हलमा आउने वात...

‘सम्हालिन्छ कहिले मन’मा पूजाको यस्तो गेटअप

‘सम्हालिन्छ कहिले मन’मा पूजाको यस्तो गेटअप
नायिका पूजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ यो वर्षको तीजमा रिलिज गर्ने लक्ष्य निर्माताले लिएका थिए । तर, कोरोनाको सन्त्रासका कारण चलचित्र तोकिएको मितिमा रिलिज हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र गतवर्ष नै रिलिज हुनुपर्ने हो । तर, विविध ...