रीमाको नपच्ने गफ !

रीमाको नपच्ने गफ !
नेपाल तीन हप्ताका लागि लकडाउनमा छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले बन्दाबन्दी गर्ने निर्णय गरेको हो । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने हुँदा आम सर्वसाधारणझैँ नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै नजरबन्द हुनुपरेको छ । वर्षमा विरलै घरमा बस्न पाउने कलाकारहरु अहिले परिवारसँग बसेर समय विताइरहेका छन् । छायांकन वा अन्य कामको शिलशिलामा बिहानै घरबाट निस्कनु पर्दा च...

डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा

डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा
काठमाडाैं– नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केहि बर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो । केही महिनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आइएको छ । यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग अब स...

आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०७६ आइतबार, १२ अप्रिल २०२०)

आजको पञ्चाङ्ग श्रीशाके १९४१ नेपाल सं. ११४० वसन्त ऋतु वि.सं.२०७६ चैत ३० गते आइतबार तद्अनुसार सन् २०२० अप्रिल १२ तारिख वैशाख कृष्णपक्ष पञ्चमी तिथि ज्येष्ठा नक्षत्र वरियाण योग कौलब करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ । भक्तपुरे विश्वध्वजोस्थानं । आजको राशिफल मेष – ग्रहगोचरको प्रभावस्वरुप कठोर मि...

एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?

एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?
‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’ लिएर दर्शकमाझ आउँदैछन् । यस चलचित्रलाई दर्शकले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् । चलचित्रमा दक्षिण भारतीय चलचित्रमा आफ्नो गतिलो स्थान बनाएका दुई नायक जुनियर आरटीआर र रामचरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा बलिउड नायिका आलिया भट्टले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन् । यस्तैमा, चलचित्रको लागि बलिउड ना...

बलिउड अभिनेत्री रकुल प्रीतले खोलिन् यूट्यूव च्यानल, आम्दानी प्रधानमन्त्री राहत कोषमा दिने

बलिउड अभिनेत्री रकुल प्रीतले खोलिन् यूट्यूव च्यानल, आम्दानी प्रधानमन्त्री राहत कोषमा दिने
जेन्सी– बलिउड अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो यूट्यूव च्यानल खोलेकी छन्। रकुलले आफ्नो च्यानलबाट कमाई भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने पनि जानकारी दिएकी छन्। उनका अनुसार च्यानलमा आफ्ना फ्यानका लागि फूड, फिटनेस, फिल्म तथा आफ्ना साथीहरुसँगका रमाइला सामग्रीहरु राखिने छ। उनले यसअघि सामाजिक सञ्जालमार्फत आफू नयाँ यूट्यूव च्यानल सुरु गर्न लागेको भन्दै जसबाट लकडाउनका समयमा आफ्नो ख...

क्वारेन्टाइनमा बस्दा हेर्न सकिने उत्कृष्ट अंग्रेजी चलचित्रहरु

क्वारेन्टाइनमा बस्दा हेर्न सकिने उत्कृष्ट अंग्रेजी चलचित्रहरु
कोरोना भाइरसको संक्रमणको कारणले मानिसहरु आफूखुशी अथवा बाध्यताबस क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। हाम्रा घरका आफन्तहरु घरमा आरामको लागि सिमित छन्, एकान्तवासमा भएका व्यक्तिहरु सामाजिक दूरी कायम गरीराखेका छन्, उनीहरुको सम्पर्क संसारसँग छुटिरहेको छ, आफूले प्रदान गर्ने सेवामा रोक लगाएर बसिरहेका छन्। यो अवस्था विश्वमा नै देखिएको छ। क्वारेनटाइनको समयमा अनलाई पुस्तक पढ्ने र अनलाईनमा चलचित्र हेर्नेहरुक...

सञ्चारकर्मी पवन भट्टराई अभिनित चलचित्र “कालो वर्ष” सार्बजनिक(भिडियो सहित)

सञ्चारकर्मी पवन भट्टराई अभिनित चलचित्र “कालो वर्ष” सार्बजनिक(भिडियो सहित)
काठमाडैाैं - नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ। योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक गरिएको छ। २०७६ बैशाख १३ गते नेपालभर सार्बजनिक प्रदशन गरिएको चलचित्र लामो समयपछि भिर्गो टिभी नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ। राम खड्का सहनिर्माता रहेको चलचित्र कालो बर्षलाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्द...

रामायणका चर्चित कलाकार कलानीको निधन, निभाएका थिए बाली र सुघ्रिबको भूमिका

रामायणका चर्चित कलाकार कलानीको निधन, निभाएका थिए बाली र सुघ्रिबको भूमिका
काठमाडौं - भारतका चर्चित कलाकार श्याम सुन्दर कलानीको निधन भएको छ । रामायणमा बाली र सुघ्रिबको भूमिका निभाएका कलानीको शुक्रबार निधन भएको भारतिय मिडियाले जनाएको छ । रामानन्द सागरको धाराबाहिक रामायणमा उनले बाली र सुघ्रिब दाजुभाई बनेर अभिनय गरेका थिए । उनको अभिनय धेरैले रुचाउने गर्थे । उनी केहि समयदेखि बिरामी रहेका थिए । उनको निधनप्रती रामायणका कलाकारहरुले दुख व्यक्त गरेका छन् ।

साम्राज्ञीका लागि असफल वर्ष २०७६

साम्राज्ञीका लागि असफल वर्ष २०७६
नेपाली चलचित्रका लागि यो वर्ष औषत रह्यो । दर्शकले निकै कम चलचित्रलाई मात्र विश्वास गरे । कलाकारको हकमा पनि यस्तै कुरा लागू भयो । थोरै मात्र कलाकार दर्शकको मनमा बस्न सफल रहे । यो वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निकै नै खराब रहन पुग्यो । उनी अभिनित दुई चलचित्र रिलिज भए । ती दुबै चलचित्र बक्स अफिसमा खरो उत्रन सकेनन् । चलचित्र ‘मारुनी’ले समीक्षात्मक रुपमा सफलता पायो । यो चलचित्...

दीपक, विपिन र दयाहाङले राज गरेको वर्ष २०७६

दीपक, विपिन र दयाहाङले राज गरेको वर्ष २०७६
यो वर्ष नेपाली चलचित्रको व्यापार मात्र होइन, कलाकारको करिअर पनि सुखद देखिएन । धेरै स्टार भनिएका कलाकार यो वर्ष चिप्लिए । केही कलाकारको त चलचित्र नै रिलिज भएन । अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनियाँ जस्ता कलाकारको चलचित्र नै रिलिज नहुँदा केही नायकले भने यो वर्ष गज्जबको चर्चा पाए । नायक विपिन कार्कीका लागि यो बर्ष सुखद नै रहेको मान्नुपर्छ । चलचित्र ‘सेल्फी किङ्ग’ व्यापारिक रुपमा असफल भए पनि...