युट्युबमा हेर्न पाइने पुराना हिट नेपाली फिल्महरू
२०२२ सालमा हीरासिंह खत्रीद्वारा निर्देशित 'आमा' नेपालमै बनेको पहिलो फिल्म हो। त्योभन्दा अगाडि २००८ सालमै डिबी परियारले नेपाली भाषामा 'सत्य हरिश्चन्द्र' बनाएका थिए। तर, त्यो भारतको कलकत्ताबाट बनेको थियो।
अध्येताहरूले नेपाली फिल्मको विकासक्रम पञ्चायती व्यवस्थाको प्रचारप्रसार गर्ने माध्यमका रूपमा भएको तर्क गरेका छन्। राजा महेन्द्रले २०१७ सालमा 'कू' गरेपछि प्रजातन्त्रको बदख्वाइँ गर्दै पञ्चायतको वका...







![गोप्य अडियो लिक : १५ हजारमा प्रहरी कर्मचारीबाटै लकडाउनमा सवारी गुडाउने पास बिक्रि [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/04/My-Post-15.jpg)





