‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत

‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगीत
काठमाडौं । ‘हिजो आजका कुरा’–दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार एक बिज्ञप्ती जारी गरि सो जानकारी दिएको हो । बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्म बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोही अनुसार आफूहरु तयार रहेको भए तापनि अहि...

यी हुन् यो वर्ष बिहे गर्ने कलाकार

यी हुन् यो वर्ष बिहे गर्ने कलाकार
यो वर्ष नेपाली चलचित्रका लागि सुखद रहेन । चलचित्रको रिलिज संख्या कम भए भने व्यापारिक रुपमा पनि नेपाली चलचित्र कमजोर रहे । दर्शकको मन जित्न केही चलचित्र मात्र सफल रहे । यो वर्ष नेपाली चलचित्रका केही कलाकारले विवाह गरे । नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् । नायिका दीपिका प्रसाईंले निर्देशक दीवाकर भट्टराइसँग यसै वर्ष नै विवाह गरिन् । उनीहरु केही वर्ष प्रेम सम...

खुशी हुने सन्देश दिदैँ जसिता गुरुङ

खुशी हुने सन्देश दिदैँ जसिता गुरुङ
यो वर्ष नेपाली चलचित्रले नायिका जसिता गुरुङलाई खुबै याद गर्‍यो । उनले साइन गरेका चलचित्रको छायांकन मात्र सुरु भइदिएको भएपनि उनको व्यस्तता केही बढ्ने थियो । तर, यस्तो भएन । जसिताले अभिनय गरेका कुनै पनि चलचित्र यो वर्ष रिलिज भएनन् । बरु, उनी चलचित्रमा अनुबन्धित भएका खबर मात्र नेपाली मिडियामा आए । नायक प्रदिप खड्कासँग उनको प्रेम सम्बन्ध टुटेको र धिरज मगरसँग नजिक भएको खबरले पनि मिडियामा स्...

निरुताको अतितलाई फर्केर हेर्दा… (भिडियो)

निरुताको अतितलाई फर्केर हेर्दा… (भिडियो)
तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरुता सिंहले करीब एक दशक नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएकी थिइन् । कयैन् यादगार फिल्ममा अभिनय गरेकी उनी फिल्म ‘द गेम’ पछि भने काँचको पर्दाबाट टाढा भइन् । २०६४ सालमा इन्टेरियर डिजाइनिङ सिक्न भन्दै मुम्बई गएपछि उनी एक दशक फिल्म अभिनयमा फर्किइनन् । गएको दुई वर्ष अगाडि एक अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आउने क्रममा ...

रीमाको नपच्ने गफ !

रीमाको नपच्ने गफ !
नेपाल तीन हप्ताका लागि लकडाउनमा छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले बन्दाबन्दी गर्ने निर्णय गरेको हो । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने हुँदा आम सर्वसाधारणझैँ नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै नजरबन्द हुनुपरेको छ । वर्षमा विरलै घरमा बस्न पाउने कलाकारहरु अहिले परिवारसँग बसेर समय विताइरहेका छन् । छायांकन वा अन्य कामको शिलशिलामा बिहानै घरबाट निस्कनु पर्दा च...

डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा

डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा
काठमाडाैं– नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केहि बर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो । केही महिनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आइएको छ । यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग अब स...

आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०७६ आइतबार, १२ अप्रिल २०२०)

आजको पञ्चाङ्ग श्रीशाके १९४१ नेपाल सं. ११४० वसन्त ऋतु वि.सं.२०७६ चैत ३० गते आइतबार तद्अनुसार सन् २०२० अप्रिल १२ तारिख वैशाख कृष्णपक्ष पञ्चमी तिथि ज्येष्ठा नक्षत्र वरियाण योग कौलब करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ । भक्तपुरे विश्वध्वजोस्थानं । आजको राशिफल मेष – ग्रहगोचरको प्रभावस्वरुप कठोर मि...

एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?

एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?
‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’ लिएर दर्शकमाझ आउँदैछन् । यस चलचित्रलाई दर्शकले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् । चलचित्रमा दक्षिण भारतीय चलचित्रमा आफ्नो गतिलो स्थान बनाएका दुई नायक जुनियर आरटीआर र रामचरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा बलिउड नायिका आलिया भट्टले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन् । यस्तैमा, चलचित्रको लागि बलिउड ना...

बलिउड अभिनेत्री रकुल प्रीतले खोलिन् यूट्यूव च्यानल, आम्दानी प्रधानमन्त्री राहत कोषमा दिने

बलिउड अभिनेत्री रकुल प्रीतले खोलिन् यूट्यूव च्यानल, आम्दानी प्रधानमन्त्री राहत कोषमा दिने
जेन्सी– बलिउड अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो यूट्यूव च्यानल खोलेकी छन्। रकुलले आफ्नो च्यानलबाट कमाई भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने पनि जानकारी दिएकी छन्। उनका अनुसार च्यानलमा आफ्ना फ्यानका लागि फूड, फिटनेस, फिल्म तथा आफ्ना साथीहरुसँगका रमाइला सामग्रीहरु राखिने छ। उनले यसअघि सामाजिक सञ्जालमार्फत आफू नयाँ यूट्यूव च्यानल सुरु गर्न लागेको भन्दै जसबाट लकडाउनका समयमा आफ्नो ख...

क्वारेन्टाइनमा बस्दा हेर्न सकिने उत्कृष्ट अंग्रेजी चलचित्रहरु

क्वारेन्टाइनमा बस्दा हेर्न सकिने उत्कृष्ट अंग्रेजी चलचित्रहरु
कोरोना भाइरसको संक्रमणको कारणले मानिसहरु आफूखुशी अथवा बाध्यताबस क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। हाम्रा घरका आफन्तहरु घरमा आरामको लागि सिमित छन्, एकान्तवासमा भएका व्यक्तिहरु सामाजिक दूरी कायम गरीराखेका छन्, उनीहरुको सम्पर्क संसारसँग छुटिरहेको छ, आफूले प्रदान गर्ने सेवामा रोक लगाएर बसिरहेका छन्। यो अवस्था विश्वमा नै देखिएको छ। क्वारेनटाइनको समयमा अनलाई पुस्तक पढ्ने र अनलाईनमा चलचित्र हेर्नेहरुक...