सञ्चारकर्मी पवन भट्टराई अभिनित चलचित्र “कालो वर्ष” सार्बजनिक(भिडियो सहित)

सञ्चारकर्मी पवन भट्टराई अभिनित चलचित्र “कालो वर्ष” सार्बजनिक(भिडियो सहित)
काठमाडैाैं - नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ। योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक गरिएको छ। २०७६ बैशाख १३ गते नेपालभर सार्बजनिक प्रदशन गरिएको चलचित्र लामो समयपछि भिर्गो टिभी नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ। राम खड्का सहनिर्माता रहेको चलचित्र कालो बर्षलाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्द...

रामायणका चर्चित कलाकार कलानीको निधन, निभाएका थिए बाली र सुघ्रिबको भूमिका

रामायणका चर्चित कलाकार कलानीको निधन, निभाएका थिए बाली र सुघ्रिबको भूमिका
काठमाडौं - भारतका चर्चित कलाकार श्याम सुन्दर कलानीको निधन भएको छ । रामायणमा बाली र सुघ्रिबको भूमिका निभाएका कलानीको शुक्रबार निधन भएको भारतिय मिडियाले जनाएको छ । रामानन्द सागरको धाराबाहिक रामायणमा उनले बाली र सुघ्रिब दाजुभाई बनेर अभिनय गरेका थिए । उनको अभिनय धेरैले रुचाउने गर्थे । उनी केहि समयदेखि बिरामी रहेका थिए । उनको निधनप्रती रामायणका कलाकारहरुले दुख व्यक्त गरेका छन् ।

साम्राज्ञीका लागि असफल वर्ष २०७६

साम्राज्ञीका लागि असफल वर्ष २०७६
नेपाली चलचित्रका लागि यो वर्ष औषत रह्यो । दर्शकले निकै कम चलचित्रलाई मात्र विश्वास गरे । कलाकारको हकमा पनि यस्तै कुरा लागू भयो । थोरै मात्र कलाकार दर्शकको मनमा बस्न सफल रहे । यो वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निकै नै खराब रहन पुग्यो । उनी अभिनित दुई चलचित्र रिलिज भए । ती दुबै चलचित्र बक्स अफिसमा खरो उत्रन सकेनन् । चलचित्र ‘मारुनी’ले समीक्षात्मक रुपमा सफलता पायो । यो चलचित्...

दीपक, विपिन र दयाहाङले राज गरेको वर्ष २०७६

दीपक, विपिन र दयाहाङले राज गरेको वर्ष २०७६
यो वर्ष नेपाली चलचित्रको व्यापार मात्र होइन, कलाकारको करिअर पनि सुखद देखिएन । धेरै स्टार भनिएका कलाकार यो वर्ष चिप्लिए । केही कलाकारको त चलचित्र नै रिलिज भएन । अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनियाँ जस्ता कलाकारको चलचित्र नै रिलिज नहुँदा केही नायकले भने यो वर्ष गज्जबको चर्चा पाए । नायक विपिन कार्कीका लागि यो बर्ष सुखद नै रहेको मान्नुपर्छ । चलचित्र ‘सेल्फी किङ्ग’ व्यापारिक रुपमा असफल भए पनि...

होम क्वारेन्टाइनमा एक्ला प्रमोद अग्रहरी स्क्रिप्ट लेख्न व्यस्त

होम क्वारेन्टाइनमा एक्ला प्रमोद अग्रहरी स्क्रिप्ट लेख्न व्यस्त
काठमाडौंको बसुन्धारामा अभिनेता प्रमोद अग्रहरीको डेरा छ । उनी त्यहाँ एक्लै बस्छन् । लकडाउनको कारण प्रमोद कोठामा थुनिएका छन् । नितान्त एक्ला । झण्डै ३ सातादेखि कोठामा थुनिएर बसे पनि दिक्क भने भएका छैनन् उनी । दिनभर लेख्नमा भुलिएको बताउँछन् । लकडाउनको समयलाई सदुपयोग गर्न प्रमोदले चलचित्रको स्कृप्ट लेखन सुरु गरेका हुन् । बिहान खाना खाएपछि उनी लेख्न सुरु गर्छन् । निद्रा लागेन भने रातीको दुई बजेसम...

नेपाल छाडेर अमेरिका पुगेका सरोज खनाल श्रीमती र नातिसँग रमाउँदै, भन्छन्, यो समय परिवारसँग बिताउन उचित सम्झिएँ

नेपाल छाडेर अमेरिका पुगेका सरोज खनाल श्रीमती र नातिसँग रमाउँदै, भन्छन्, यो समय परिवारसँग बिताउन उचित सम्झिएँ
काठमाडौं । अमेरिकाभन्दा तुलनात्मक रूपमा नेपाल कोरोनाभाइरसको कम जोखिममा छ । अमेरिकामा बुधबार मात्रै करिब १८ सयको मृत्यु भएको थियो । अहिलेसम्म त्यहाँ साढे चार लाख संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या झन्डै १५ हजार पुगिसकेको छ । यस्तो अवस्थामा पनि अभिनेता सरोज खनाल अमेरिका फर्केपछि उनको मिडिया र सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । अमेरिकी सरकारले आफ्ना नागरिकलाई विमान चार्टर गरेर आफ्न...

लकडाउनमा गाडी लिएर निस्केकी शर्मिला भयानक दुर्घटनामा परिन्

लकडाउनमा गाडी लिएर निस्केकी शर्मिला भयानक दुर्घटनामा परिन्
काठमाडौं। लकडाउनका बेला गाडी लिएर बाहिर निस्किएकी दक्षिण भारतीय अभिनेत्री शर्मिला मांडरे भयानक दुर्घटनामा परेकी छिन् । बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा शर्मिलाको साथमा एक साथी पनि भएको बताइएको छ । दुवैलाई फोर्टिस अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना तेलंगनाको बसन्तनगरमा भएको हो। शर्मिलाको गाडी अण्डरब्रिजको एक पिलरसँग ठोक्किएको बताइएको छ । खबरअनुसार शर्मिलासँग लकडाउनमा सवारी चलाउने पास समेत थि...

ऋचालाई फ्यानको प्रश्नः ‘किन सिन्दूर नलगाएको ?’

ऋचालाई फ्यानको प्रश्नः ‘किन सिन्दूर नलगाएको ?’
चीन हुँदै विश्वका विभिन्न मुलुकमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखिसकेको छ । अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण पुष्टि भैसकेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । यसको रोकथामका लागि सरकारले दुई हप्ता लामो लकडाउन गरेको छ । मंगलवार सकिन लागेको यो अवधि पुनः लम्ब्याउने तयारीमा सरकार छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा नेपालका अधिकांश ...

कोरोनासँग डराएका सलमानले सारे फिल्म ‘राधे’को रिलिज मिति

कोरोनासँग डराएका सलमानले सारे फिल्म ‘राधे’को रिलिज मिति
काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले भारतका फिल्मी बजार ठप्प भएका छन् । कोरोनाको रोकथाम र नियन्त्रणको लागि भारत सरकारले गरेको लकडाउनका कारण रिलिज हुन लागेको फिल्महरु पनि रिलिज भएका छैनन् । यस्तै अभिनेता सलमानले पनि आफ्नो आउँदो फिल्मको रिलिज मिती सारेका छन् । भारतिय मिडियाका अनुसार उनको फिल्म 'राधे' तोकिएको समयमा रिलिज नहुने भएको छ । आगामी २२ मेमा रिलिज गर्न लागिएको फिल...

भर्चुअल नाट्य महोत्सवमा सोमबार गुरुकुलको ‘एल्ममुनिको तिर्खा’ देखाइने

भर्चुअल नाट्य महोत्सवमा सोमबार गुरुकुलको ‘एल्ममुनिको तिर्खा’ देखाइने
थिएटर मलको आयोजनामा भर्चुअल नाट्य महोत्सव चलिरहेको छ । लकडाउनको समयमा थघुमा नै थुनिएर बस्नु परेका दर्शकलाई लक्षित गर्दै भर्चुअल नाट्य महोत्सव सुरु गरिएको थियो । ‘क्वारेन्टाइन अभियनन नाट्य महोत्सव’ नाम दिइएको यस महोत्सवमा विभिन्न नाटकहरु देखाइएको छ । हरेक दिन साँझ ५ बजे फेसबुक लाइभमार्फत् दर्शकहरुले नाटक हेर्न सक्नेछन् । यसै अन्तर्गत् आज सोमबार नाटक ‘एल्ममुनिको तिर्खा’ देखाइएने भएको छ । गुरुक...