अनमोल केसी र सुहाना थापाको होली मस्ती (तस्विर सहित)

अनमोल केसी र सुहाना थापाको होली मस्ती (तस्विर सहित)
काठमाडौ । झरना थापाको निर्देशनमा शुटिङ्ग भइरहेको चलचित्र 'ए मेरो हजुर ४' टीमले होली मनाएको छ । शुटिङ्ग कै क्रममा मुख्य कलाकारहरु संग निर्देशक झरना थापाले होली मनाएको तस्विर सार्वजनिक गरेकी छिन । चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापाले होली खेल्दै गरेको तस्विरहरु सार्वजनिक भएको छ । अनमोल र सुहानाको साथ सलोन बस्नेतलाई समेत देख्न सकिन्छ । अनमोल र सुहानाले एक अर्कालाई रंग लाउँदै होली...

‘मिस वल्र्ड’ आज नेपाल आउँदै

‘मिस वल्र्ड’ आज नेपाल आउँदै
काठमाडौं, फागुन २२ । यस वर्षकी मिस वर्ल्ड टोनी एन सिंह नेपाल भम्रणमा आउँदै छिन्। बुधबार द हिडन ट्रेजरले प्रेस विज्ञप्तिमार्फत मिस वल्र्ड टोनी एन सिंह आज नेपाल आउँदै गरेको जानकारी गराएको थियो। मिस वल्र्ड सिंहसँग मिस वल्र्डको आयोजक संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस नेपाल आउँदैछन्। ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै मिस वल्र्ड टोनी सिंहसहित...

कास्टिङ काउचको शिकार भइन् हिरोइन, भनिन्–‘उसले ड्रिंकमा केही मिलायो, त्यसपछि…’

कास्टिङ काउचको शिकार भइन् हिरोइन, भनिन्–‘उसले ड्रिंकमा केही मिलायो, त्यसपछि…’
मुम्बइ। बिगबोस १३ की प्रतियोगी रहेकी रश्मी देसाइ टेलिभिजन उद्योगमा ठूलो नाम हुन् । उनका कैयौं टेलिभिजन शोहरु निकै लोकप्रिय रहे । उनको अभिनयलाई निकै मन पराइन्छ । तर, यो स्थानसम्म पुग्नको लागि रश्मीले धेरै कठिनाइको सामना गर्नुपर्यो । रश्मीले एक अन्तरवार्तामा आफ्नो काटिङ काउच अनुभवबारे बताएकी छिन् । पिंकभिलाको रिपोर्टअनुसार रश्मीले आफ्नो कास्टिङ काउचको डरलाग्दो अनुभव शेयर गर्दै भनिन् ‘१३ वर्ष पहिल...

निर्माता संघको अनुरोध : सम्पूर्ण चलचित्रको छायांकन रोक्नू

निर्माता संघको अनुरोध : सम्पूर्ण चलचित्रको छायांकन रोक्नू
काठमाडौं। नेपाल चलचित्र निर्माता संघले चलचित्रको सम्पूर्ण छायाँकन रोक्न अनुरोध गरेको छ। अहिले विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिम न्यूनिकरणका लागि संघले सम्पूर्ण चलचित्रकर्मीलाई सम्भव भएसम्म सम्पूर्ण चलचित्रको छायाङ्कन स्थगित गर्न अनुरोध गरेको हो। नेपाल सरकारबाट कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार...

‘हिरो रिटर्न्स’को ट्रेलरमा रेखा र सविनको एक्सन

‘हिरो रिटर्न्स’को ट्रेलरमा रेखा र सविनको एक्सन
चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ, सरोज खनाललाई देखाइएको छ । ३ मिनेट लामो ट्रेलरमा एक्सन, प्रेम र विछोडको कथालाई समेटिएको छ । रेखा र सविनको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्...

अमेरिकामा फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० बिमोचन

अमेरिकामा फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० बिमोचन
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा चर्चित फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० सार्बजानिक गरियो। राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको फेयरफ्याक्स सिटीमा जनवरी ३ तारिख शुक्रबार आयोजित कलाकार, पत्रकार, सिनेकर्मी, संघ संस्थाका पदाधिकारीहरु लगायतका नेपालीहरुको सभामा एक बर्ष अवधिमा फोटोग्राफर श्रेष्ठले खिचेका फोटोहरुमध्ये उत्कृष्ट मोडेल तथा कलाकारहरुको आकर्षक फोटाहरु समाबेश गरिएको ...

दसैंको फूलपातीमा ‘छक्का पञ्जा ४’

दसैंको फूलपातीमा ‘छक्का पञ्जा ४’
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गर्ने चलचित्र ‘छक्का पञ्जा ४’ २०७७ सालको दसैंमा रिलिज हुने भएको छ। चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा ४’ आउँदो वर्षको फूलपाती (कार्तिक ७)मा रिलिज गर्ने बताएका छन्। दीपकले आफूसहित निर्देशक दीपाश्री, कलाकार जितु नेपाल तथा केदार घिमिरेको तस्वीर फेसबुकमा पोस्ट गर्दै प्रदर्शन मिति उल्लेख गरेका हुन्। ‘छक्का प...

उपेन्द्रले निर्देशन गर्ने ‘जारी’ मा दयाहाङ र मिरुना

उपेन्द्रले निर्देशन गर्ने ‘जारी’ मा दयाहाङ र मिरुना
काठमाडौं – उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने गरी फिल्म ‘जारी’ निर्माण हुने भएको छ । योसँगै फिल्मको फस्ट लूक पनि सार्वजनिक गरिएको छ । आउँदो वर्षको जेठ २३ गते रिलिज हुने गरी फिल्म निर्माण हुन लागेको हो । निर्देशन रामबाबु गुरुङले यो फिल्ममा लगानी गर्नेछन् । गुरुङले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् । फिल्ममा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका हुनेछ । साथै फिल्मम...

ठगीको आरोपमा चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

ठगीको आरोपमा चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी
  फागुन १६, २०७६  काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्...

अनमोल, सुहानाले सुरु गरे ‘ए मेरो हजुर ४’को छायाँकन

अनमोल, सुहानाले सुरु गरे ‘ए मेरो हजुर ४’को छायाँकन
काठमाडौँ। झरना थापाको निर्देशन तथा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ। शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमूहुर्त गरिएको थियो। शुभमूहुर्तसँगै चलचित्रको छायांकन सुरु गरिएको हो। शुभमूर्हुतमा निर्देशक झरना, अभिनेता अनमोल, अभिनेत्री सुहानाका साथमा निर्माता सुनिलकुमार थापा, अर्का अभिनेता सलोन बस्नेतसहित चलचित्...